काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चूडामणि खरेलको नाम अस्वीकृत भएको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकबाट खरेलको नाम अनुमोदनका लागि अस्वीकृत भएको हो । स्वार्थको द्वन्द्व, आर्थिक लेनदेन, स्थानीय तहसँग अनुदान मिलाइदिने भन्दै रकम लिएको लगायतका विषय उनीमाथि सुनुवाइका क्रममा उठेका थिए । यसअघि साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारको नाम पनि अस्वीकृत भएको थियो...
काठमाडौं । तथाकथित विशेष महाधिवेशन गरेर नेपाली कांग्रेस हाइज्याक गर्ने भूमिका खेलेका नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन मगरको बिचल्ली भएको छ । गगन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विवादित सांसद खगेन्द्र सुनारको अडियो प्रकरणपछि पीडित महिला र बालकको सुरक्षालाई लिएर गम्भीर चिन्ताको विषय उठेको छ । सांसद...
चौरजहारी । नेपाली कांग्रेस १५औं महाधिवेशन अन्तर्गत रुकुम पश्चिम जिल्लामा भएको अधिवेशनले सभापतिमा नन्दबहादुर विष्टलाई निर्विरोध निर्वाचित गरेको छ । नेपाली कांग्रेस रुकुम पश्चिमको जिल्ला...