काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विवादित सांसद खगेन्द्र सुनारको अडियो प्रकरणपछि पीडित महिला र बालकको सुरक्षालाई लिएर गम्भीर चिन्ताको विषय उठेको छ । सांसद सुनारले अडियोलाई स्वीकार गरेर आफूलाई कानूनसमक्ष सुपर्दगी गर्नुपर्नेमा सामाजिक सञ्जालबाट झन् आक्रामक र चेतावनी शैलीमा मंगलबार दिएको अभिव्यक्तिले पीडित महिला तथा उनको बच्चाको सुरक्षाप्रति चासो र चिन्ता बढेको हो । सामाजिक सञ्जालमा ती पीडित महिला र बालकको सुरक्षाका विषयमा प्रहरीले...
चौरजहारी । नेपाली कांग्रेस १५औं महाधिवेशन अन्तर्गत रुकुम पश्चिम जिल्लामा भएको अधिवेशनले सभापतिमा नन्दबहादुर विष्टलाई निर्विरोध निर्वाचित गरेको छ । नेपाली कांग्रेस रुकुम पश्चिमको जिल्ला...
बुटवल । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा तुल्सा शर्मा सर्वसम्मत निर्वाचित भएकी छिन् । शेरबहादुर देउवा पक्षीय...
बाह्रबिस । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत सिन्धुपाल्चोक क्षेत्र नं. १ को अधिवेशन सम्पन्न भएको छ । मंगलबार बाह्रबिसे नगरपालिकामा केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री...