बुधवार, आश्विन २८, २०८३
Wednesday, October 14th, 2026

रास्वपाका हिंस्रक सांसद खगेन्द्र सुनारका कारण पीडित महिला र बालक असुरक्षित

१७ घन्टा अगाड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विवादित सांसद खगेन्द्र सुनारको अडियो प्रकरणपछि पीडित महिला र बालकको सुरक्षालाई लिएर गम्भीर चिन्ताको विषय उठेको छ । सांसद सुनारले अडियोलाई स्वीकार गरेर आफूलाई कानूनसमक्ष सुपर्दगी गर्नुपर्नेमा सामाजिक सञ्जालबाट झन् आक्रामक र चेतावनी शैलीमा मंगलबार दिएको अभिव्यक्तिले पीडित महिला तथा उनको बच्चाको सुरक्षाप्रति चासो र चिन्ता बढेको हो । सामाजिक सञ्जालमा ती पीडित महिला र बालकको सुरक्षाका विषयमा प्रहरीले...

रुकुम पश्चिम कांग्रेस सभापतिमा विष्ट सर्वसम्मत, देउवा पक्षका नेता तथा कार्यकर्ताहरू उत्साहित

चौरजहारी । नेपाली कांग्रेस १५औं महाधिवेशन अन्तर्गत रुकुम पश्चिम जिल्लामा भएको अधिवेशनले सभापतिमा नन्दबहादुर विष्टलाई निर्विरोध निर्वाचित गरेको छ । नेपाली कांग्रेस रुकुम पश्चिमको जिल्ला...

रुपन्देही कांग्रेसमा पहिलो महिला क्षेत्रीय सभापति सर्वसम्मत निर्वाचित, देउवा पक्षको खुलेर प्रशंसा

बुटवल । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा तुल्सा शर्मा सर्वसम्मत निर्वाचित भएकी छिन् । शेरबहादुर देउवा पक्षीय...

मोहन बस्नेत महाधिवेशन प्रतिनिधिमा निर्वाचित, सिन्धुपाल्चोकमा कांग्रेसको क्षेत्रीय अधिवेशन सम्पन्न

बाह्रबिस । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत सिन्धुपाल्चोक क्षेत्र नं. १ को अधिवेशन सम्पन्न भएको छ । मंगलबार बाह्रबिसे नगरपालिकामा केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री...
समाचार

लम्जुङ कांग्रेसको प्रदेश २ को सभापतिमा न्यौपाने निर्वाचित

३ घन्टा अगाड
बेशीशहर । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत लम्जुङमा वडा, पालिका र क्षेत्रीय तथा प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशहरू सम्पन्न भएका छन् । नेपाली कांग्रेस लम्जुङ प्रदेश सभा क्षेत्र नं. २ को सभापतिमा प्रकाश न्यौपाने निर्वाचित भएका छन् । न्यौपाने सर्वसम्मत निर्वाचित भएका हुन् । प्रदेश सभा निर्वाचन क्षेत्रको कार्यसमितिका...

गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता

नयाँदिल्ली । गृहमन्त्री सुधन गुरुङले भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका छन् । मंगलबार भारतको राजधानी नयाँदिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच...

दाङ कांग्रेसमा ०१५ सालका सांसदका छोरा न्यौपाने देउवा पक्षबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित

घोराही । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत दाङ क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशनबाट दीपक न्यौपाने महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका छन्...

कांग्रेसको दाङ ३ को अधिवेशनबाट योगी सभापतिमा निर्वाचित, गेहेन्द्र गिरी महाधिवेशन प्रतिनिधिमा निर्वाचित

तुलसीपुर । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत दाङ क्षेत्र नं. ३ को अधिवेश सम्पन्न भएको छ । तुलसीपुरमा सम्पन्न अधिवेशनले क्षेत्रीय सभापतिमा...

कांग्रेसको धादिङ १ र दुई वटा प्रदेश सभाको अधिवेशन सम्पन्न

गजुरी । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत धादिङ जिल्लामा क्षेत्र नं. १ को अधिवेशन सम्पन्न भएको छ । मंगलबार धादिङको गजुरीमा नेपाली...

विषम परिस्थितिमा अत्याधिक मत दिएर विजय गराइदिनु भएकोमा सम्पूर्णलाई हार्दिक धन्यवाद : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री रामहरि खतिवडाले विषम परिस्थितिमा नेपाली कांग्रेसको सहमहामन्त्री पदमा निर्वाचित गरेको भन्दै सबैलाई धन्यवाद दिएका छन् । मंगलबार...

कांग्रेसको सहमहामन्त्रीमा खतिवडा सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदमा रामहरि खतिवडा निर्वाचित भएका छन् । खुलातर्फको सहमहामन्त्री पदमा खतिवडाले सर्वाधिक मतसहित निर्वाचित भएका हुन् । मंगलबार...
अपराध

हत्याको अभियोगमा काठमाडौंबाट युवक पक्राउ

३ घन्टा अगाड
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले व्यक्ति हत्याको अभियोगमा १९ वर्षीय रूपेश पाख्रिनलाई पक्राउ गरेको छ । मंगलबार बिहान काठमाडौंको खसी बजार बस्ने सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ घर भएका १८ वर्षीय रोशन पाख्रिनको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने रूपेश पाख्रिनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित विवादको...
कला

धरानमा गुञ्जियो ९० को दशकका संगीत

धरान । असोज १० गते शनिबार साँझ धरानमा ९० को दशकका चर्चित गीत–संगीतको सम्झना गराउँदै विशेष सांगीतिक कार्यक्रम ‘नाइन्टिज धरान लाइभ कन्सर्ट’ सम्पन्न भएको छ । धरान–१५ स्थित भिन्टेज बार एन्ड क्लबमा आयोजित कार्यक्रम राति ११ः३० बजेसम्म सञ्चालन भएको थियो...
खेलकुद

महासंघद्वारा प्रतियोगिताको क्यालेण्डर तयार, भोटेकोशी प्रभावित खेलाडीलाई सहयोग गर्ने

काठमाडौं । नेपाल बुद्धिचाल महासंघले आर्थिक वर्ष ०८३/०८४ का लागि चेस प्रतियोगिताहरूको क्यालेण्डर तयार पारेको छ । काठमाडौंमा बसेको महासंघको केन्द्रीय समिति...

सेनाको खेलकुदमा लङ्ग जम्प, दौड र म्याराथन नयाँ राष्ट्रिय रेकर्ड

काठमाडौं । नेपाली सेनाको प्रधान सेनापति ट्रफि–२०८३ खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार काठमाडौंका भद्रकालीमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिता...

चेस खेलाडी अग्रिम सैंजु र अग्रता आचार्य रुस प्रस्थान

काठमाडौं । नेपाल बुद्धिचाल महासंघको समन्वय रहेको एशियन स्कुल चेस च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै अग्रिम सैंजु र अग्रता आचार्य रुस प्रस्थान गरेका...

पाँच किलोमिटर दौडका विजेतालाई प्रधान सेनापतिद्वारा पुरस्कार वितरण

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले प्रधान सेनापति ट्रफी–२०८३ खेलकुद प्रतियोगिताको उद्घाटन गरेका छन् । सोमबार ललितपुरको लगनखेलस्थित खेल मैदानमा...
अर्थ

एमसीसी अन्तर्गत न्यू बुटवल सबस्टेसन निर्माण कार्य जारी

४ घन्टा अगाड
बुटवल । एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको विद्युत् प्रसारण आयोजनाको ४०० केभि न्यू बुटवल सबस्टेसन निर्माण कार्य निरन्तर अगाडि बढिरहेको छ । सबस्टेशन निर्माण अन्तर्गत जीआईएस (ग्यास इन्सुलेटेड स्विचगियर) तथा कन्ट्रोल भवनहरू, ट्रान्सफर्मर जडानस्थलको जग, ग्याण्ट्रीहरू र अन्य उपकरण जडानस्थलको जग...

बुटवल उद्योग वाणिज्य संघको अध्यक्ष पौडेल निर्वाचित

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनबाट अध्यक्षमा नरिश्वर शर्मा पौडेल (भूमिराज) निर्वाचित भएका छन् । संघको २६औँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि...

प्रेसिडेन्ट ग्रुपको ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ शुरु

काठमाडौं । नेपाली मौलिक खानाका परिकार, रैथाने स्वाद र हाम्रो समृद्ध आतिथ्य संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा ब्रान्डिङ गर्ने उद्देश्यका साथ प्रेसिडेन्ट बिजनेस ग्रुपले यस वर्ष...

काठमाडौंमा टाईरुन ट्राभल मार्केटिङको दोस्रो ‘पार्टनर कनेक्ट’

काठमाडौं । भारत र नेपालका लागि रोयल क्यारिबियन क्रुजको एक्सक्लुसिभ प्रतिनिधि टाईरुन ट्राभल मार्केटिङले काठमाडौंमा ‘टाईरुन पार्टनर कनेक्ट’को दोस्रो संस्करण आयोजना गरेको छ । कार्यक्रममा...
सूचना/प्रबिधि

फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक

४ हपता अगाड
पेरिस । फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको बताए । यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषद्ले खारेज गरेपछि सरकारले...

अमेरिकाद्वारा ब्याट्रीबाट चल्ने विद्युतीय जहाजको सफलतापूर्वक उडान

न्यूयोर्क । अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ले ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स–वान’ले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ब्याट्रीबाट सञ्चालित विमानलाई स्विडेनी मूलका...

आइफोन १८ सिरिज दुई चरणमा आउने, सन् २०२७ सम्म कुर्नुपर्ने

न्यूयोर्क । एप्पल कम्पनीले आइफोन १८ सिरिजलाई दुई चरणमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । महँगो प्रो मोडेलहरू यसै वर्ष बजारमा आउनेछन् । सामान्य आइफोन...

अमेरिकाद्वारा विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्ध

न्यूयोर्क । अमेरिकाले सौर्य ऊर्जा परियोजनामा प्रयोग हुने विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्धको घोषणा गरेको छ । यो प्रविधिले साइबर सुरक्षा जोखिम निम्त्याउनुका...
रोचक

राज्यमन्त्री जानकीदेवी चढ्ने गाडीलाई ५ सय जरिवाना

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । सार्वजनिक बिदामा अनुमति नलिएरै सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कुँवरले चढ्ने सुदूरपश्चिम प्र.०१००१ झ ०३९७ नम्बरको गाडीलाई जरिबाना तिराएको हो...