काठमाडौं । सरकारको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले संसद अधिवेशन आह्वान गरेका छन् । मंगलबार सूचना जारी गरेर राष्ट्रपति पौडेलले वैशाख २८ गते दिउँसो २ बजेका लागि संसदको अधिवेशन आह्वान गरेका हुन् । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन बोलाउन सिफारिस गरेको थियो । सरकारको सिफारिसपछि राष्ट्रपतिले संसद बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारलाई आवश्यक पर्ने अध्यादेशहरू जारी गरेर संसदको बैठक बोलाएका...
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले सम्पत्ति शुद्धीकरण विभागले मुख्यमन्त्री एवम् दलका नेता इन्द्रबहादुर बानियाँप्रति सामान्य सूचना र संवैधानिक प्रक्रिया अवलम्बन नगरी निजी...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारले दोस्रोपटक सिफारिस गरेको अध्यादेशलाई राष्ट्रपति पौडेलले...
घोराही । जिल्ला प्रशासन कार्यालय, दाङले पनि सरकारी/सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउने सम्बन्धमा स्थानीय तहका जनप्रतिनिधिहरू, सुरक्षा निकाय लगायत सरोकारवालाहरूसँग छलफल गरि बिभिन्न निर्णयहरू गरेको...