चौरजहारी । नेपाली कांग्रेस १५औं महाधिवेशन अन्तर्गत रुकुम पश्चिम जिल्लामा भएको अधिवेशनले सभापतिमा नन्दबहादुर विष्टलाई निर्विरोध निर्वाचित गरेको छ । नेपाली कांग्रेस रुकुम पश्चिमको जिल्ला अधिवेशनले सभापतिमा विष्टलाई सर्वसम्मत निर्वाचित गरेको जिल्ला निर्वाचन अधिकृत विष्णुबहादुर बुढाथोकीले जानकारी दिएका छन् । शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उत्साहपूर्ण उपस्थिति रहेको अधिवेशनले जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू पनि निर्वाचित गरेको छ । अधिवेशनबाट दुई उपसभापतिमा विजय थापा...
बुटवल । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा तुल्सा शर्मा सर्वसम्मत निर्वाचित भएकी छिन् । शेरबहादुर देउवा पक्षीय...
बाह्रबिस । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत सिन्धुपाल्चोक क्षेत्र नं. १ को अधिवेशन सम्पन्न भएको छ । मंगलबार बाह्रबिसे नगरपालिकामा केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना विवादित सांसद खगेन्द्र सुनारका विषयमा कठोर कदम उठाएको छ । एक महिला र बच्चालाई हत्या गर्नेदेखि निच शब्दावलीसहितको...