बुधवार, आश्विन २८, २०८३
Wednesday, October 14th, 2026

कालीकोट कांग्रेसको जिल्ला सभापतिमा विष्ट सर्वसम्मत, दुई क्षेत्रीय सभापतिमा रतन र मेगराज

१ घन्ट अगाड

कालीकोट । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत कालीकोट जिल्लामा सम्पन्न अधिवेशनले सभापतिमा नागेन्द्र विष्टलाई सर्वसम्मत निर्वाचित गरेको छ । अधिवेशनले प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ को सभापतिमा रतनबहादुर शाही र २ को सभापतिमा मेगराज विष्टलाई सर्वसम्मत निर्वाचित गरेको हो । अधिवेशनमा शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो । जिल्ला कार्यसमितिको दुई उपसभापतिमा केशरसिंह बम र भरतबहादुर मल्ल तथा दुई...

सुनारले व्यक्त गरेका शब्दहरू संसदीय अभिलेखबाट हट्यो

काठमाडौं । संसदीय सुनुवाइ समितिले साउदी अरबका लागि प्रस्तावित आवासीय राजदूत गिरीबहादुर सुनारले व्यक्त गरेका तीन वटा शब्द संसदीय अभिलेखबाट हटाएको छ । बुधबार सिंहदरबारमा...

ह्वीप उल्लंघन गर्ने एमालेका दुई सांसदलाई कारबाही

धनगढी । एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले दुई जना सांसदलाई स्पष्टीकरण सोधेको छ । बुधबार बसेको संसदीय दलको बैठकले पदबाट राजीनामा दिएका वीरबहादुर थापा र...

संसदीय समितिबाट मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको नाम अस्वीकृत

काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चूडामणि खरेलको नाम अस्वीकृत भएको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकबाट खरेलको...
समाचार

काठमाडौंमा लुकेर बसेका विदेशी नागरिक मुसलमानहरू पक्राउ

३६ मिनेटutes अगाड
काठमाडौं । अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स व्यूरोले बुधबार उनीहरूलाई नियन्त्रणमा लिई अध्यागमन विभागको जिम्मा लगाएको छ । पक्राउ पर्नेमा अधिकांश मुसलमानहरू छन् । पक्राउ पर्नेमा ४५ वर्षीय मोहमद मुक्तर होसेन, ३९ वर्षीय अब्बास...

कालीकोट कांग्रेसमा २३ वर्षीय रोकाय क्षेत्रीय सचिवमा सर्वसम्मत

कालीकोट । नेपाली कांग्रेस कालीकोट प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ को क्षेत्रीय सचिवमा २३ वर्षीय अरबिन्द रोकाया ‘अनुभब’ सर्वसम्मत निर्वाचित भएका छन्...

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं । भारत भ्रमणमा रहेका गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेट भएको छ । बुधबार नयाँदिल्लीमा भारतीय विदेशमन्त्री जयशंकरले गुरुङसँग...

प्रधानसेनापति सिग्देल स्वदेश फर्किए

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल स्वदेश फर्किएका छन् । बुधबार बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता भएका हुन् ।...

समितिबाट १० देशका राजदूतहरूको नाम अनुमोदन, ३ जनाको नाम होल्ड

काठमाडौं । संसदीय सनुवाइ समितिबाट विभिन्न देशका लागि प्रस्तावित १३ देशका राजदूतमध्ये १० जनाको नाम अनुमोदन भएको छ । बुधबार सिंहदरबारमा बसेको समितिको...

लम्जुङ कांग्रेसको प्रदेश २ को सभापतिमा न्यौपाने निर्वाचित

बेशीशहर । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत लम्जुङमा वडा, पालिका र क्षेत्रीय तथा प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशहरू सम्पन्न भएका छन् ।...

गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता

नयाँदिल्ली । गृहमन्त्री सुधन गुरुङले भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका छन् । मंगलबार भारतको राजधानी नयाँदिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच...
अपराध

लागुऔषध प्रकरणमा रास्वपाका नगर सभापति पक्राउ

२ घन्टा अगाड
राजविराज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूङ्गा नगरपालिका सभापति साविर हुसेन पक्राउ परेका छन् । हुसेनलाई प्रहरीले लागुऔषध मुद्दामा पक्राउ गरेको हो । ‎इलाका प्रहरी कार्यालय लहानको टोलीले हुसेनलाई सुरूङ्गा नगरपालिका–४ कदमाहा बजारस्थित पार्टी कार्यालयबाट पक्राउ गरेको जनाएको छ । ‎जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी...
कला

धरानमा गुञ्जियो ९० को दशकका संगीत

धरान । असोज १० गते शनिबार साँझ धरानमा ९० को दशकका चर्चित गीत–संगीतको सम्झना गराउँदै विशेष सांगीतिक कार्यक्रम ‘नाइन्टिज धरान लाइभ कन्सर्ट’ सम्पन्न भएको छ । धरान–१५ स्थित भिन्टेज बार एन्ड क्लबमा आयोजित कार्यक्रम राति ११ः३० बजेसम्म सञ्चालन भएको थियो...
खेलकुद

महासंघद्वारा प्रतियोगिताको क्यालेण्डर तयार, भोटेकोशी प्रभावित खेलाडीलाई सहयोग गर्ने

काठमाडौं । नेपाल बुद्धिचाल महासंघले आर्थिक वर्ष ०८३/०८४ का लागि चेस प्रतियोगिताहरूको क्यालेण्डर तयार पारेको छ । काठमाडौंमा बसेको महासंघको केन्द्रीय समिति...

सेनाको खेलकुदमा लङ्ग जम्प, दौड र म्याराथन नयाँ राष्ट्रिय रेकर्ड

काठमाडौं । नेपाली सेनाको प्रधान सेनापति ट्रफि–२०८३ खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार काठमाडौंका भद्रकालीमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिता...

चेस खेलाडी अग्रिम सैंजु र अग्रता आचार्य रुस प्रस्थान

काठमाडौं । नेपाल बुद्धिचाल महासंघको समन्वय रहेको एशियन स्कुल चेस च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै अग्रिम सैंजु र अग्रता आचार्य रुस प्रस्थान गरेका...

पाँच किलोमिटर दौडका विजेतालाई प्रधान सेनापतिद्वारा पुरस्कार वितरण

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले प्रधान सेनापति ट्रफी–२०८३ खेलकुद प्रतियोगिताको उद्घाटन गरेका छन् । सोमबार ललितपुरको लगनखेलस्थित खेल मैदानमा...
अर्थ

एमसीसी अन्तर्गत न्यू बुटवल सबस्टेसन निर्माण कार्य जारी

१२ घन्टा अगाड
बुटवल । एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको विद्युत् प्रसारण आयोजनाको ४०० केभि न्यू बुटवल सबस्टेसन निर्माण कार्य निरन्तर अगाडि बढिरहेको छ । सबस्टेशन निर्माण अन्तर्गत जीआईएस (ग्यास इन्सुलेटेड स्विचगियर) तथा कन्ट्रोल भवनहरू, ट्रान्सफर्मर जडानस्थलको जग, ग्याण्ट्रीहरू र अन्य उपकरण जडानस्थलको जग...

बुटवल उद्योग वाणिज्य संघको अध्यक्ष पौडेल निर्वाचित

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनबाट अध्यक्षमा नरिश्वर शर्मा पौडेल (भूमिराज) निर्वाचित भएका छन् । संघको २६औँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि...

प्रेसिडेन्ट ग्रुपको ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ शुरु

काठमाडौं । नेपाली मौलिक खानाका परिकार, रैथाने स्वाद र हाम्रो समृद्ध आतिथ्य संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा ब्रान्डिङ गर्ने उद्देश्यका साथ प्रेसिडेन्ट बिजनेस ग्रुपले यस वर्ष...

काठमाडौंमा टाईरुन ट्राभल मार्केटिङको दोस्रो ‘पार्टनर कनेक्ट’

काठमाडौं । भारत र नेपालका लागि रोयल क्यारिबियन क्रुजको एक्सक्लुसिभ प्रतिनिधि टाईरुन ट्राभल मार्केटिङले काठमाडौंमा ‘टाईरुन पार्टनर कनेक्ट’को दोस्रो संस्करण आयोजना गरेको छ । कार्यक्रममा...
सूचना/प्रबिधि

फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक

१ महिना अगाड
पेरिस । फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको बताए । यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषद्ले खारेज गरेपछि सरकारले...

अमेरिकाद्वारा ब्याट्रीबाट चल्ने विद्युतीय जहाजको सफलतापूर्वक उडान

न्यूयोर्क । अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ले ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स–वान’ले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ब्याट्रीबाट सञ्चालित विमानलाई स्विडेनी मूलका...

आइफोन १८ सिरिज दुई चरणमा आउने, सन् २०२७ सम्म कुर्नुपर्ने

न्यूयोर्क । एप्पल कम्पनीले आइफोन १८ सिरिजलाई दुई चरणमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । महँगो प्रो मोडेलहरू यसै वर्ष बजारमा आउनेछन् । सामान्य आइफोन...

अमेरिकाद्वारा विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्ध

न्यूयोर्क । अमेरिकाले सौर्य ऊर्जा परियोजनामा प्रयोग हुने विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्धको घोषणा गरेको छ । यो प्रविधिले साइबर सुरक्षा जोखिम निम्त्याउनुका...
रोचक

राज्यमन्त्री जानकीदेवी चढ्ने गाडीलाई ५ सय जरिवाना

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । सार्वजनिक बिदामा अनुमति नलिएरै सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कुँवरले चढ्ने सुदूरपश्चिम प्र.०१००१ झ ०३९७ नम्बरको गाडीलाई जरिबाना तिराएको हो...