काठमाडौं । तथाकथित विशेष महाधिवेशन गरेर नेपाली कांग्रेस हाइज्याक गर्ने भूमिका खेलेका नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन मगरको बिचल्ली भएको छ । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको काठमाडौंमा सम्पन्न १५औं महाधिवेशनमा महामन्त्री पदको उम्मेदवार बनेका पुनको लज्जास्पद पराजय भएको छ । महामन्त्रीका दुई पदमा उम्मेदवारी दिएका पुन छैटौं नम्बरमा पराजित भएका छन् । ब्याङ्गात्मक शैलीमा भन्ने हो भने पुन पुछारबाट तेस्रो बनेका छन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विवादित सांसद खगेन्द्र सुनारको अडियो प्रकरणपछि पीडित महिला र बालकको सुरक्षालाई लिएर गम्भीर चिन्ताको विषय उठेको छ । सांसद...
चौरजहारी । नेपाली कांग्रेस १५औं महाधिवेशन अन्तर्गत रुकुम पश्चिम जिल्लामा भएको अधिवेशनले सभापतिमा नन्दबहादुर विष्टलाई निर्विरोध निर्वाचित गरेको छ । नेपाली कांग्रेस रुकुम पश्चिमको जिल्ला...
बुटवल । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा तुल्सा शर्मा सर्वसम्मत निर्वाचित भएकी छिन् । शेरबहादुर देउवा पक्षीय...