शुक्रवार, बैशाख १८, २०८३
Friday, May 1st, 2026

कांग्रेसको नेतृत्वले भुलेका वरिष्ठ नेता गुरुङसँग आङदेम्बेले भेटेर लिए आशीर्वाद

३ घन्टा अगाड

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री कुलबहादुर गुरुङ (केबी)लाई संसदीय दलका नेता भीष्मराज आङदेम्बेले भेट गरेर आशीर्वाद लिएका छन् । शुक्रबार निवसामै पुगेर नेता गुरुङलाई संसदीय दलका नेता आङदेम्बेले भेट गरेका हुन् । आङदेम्बेलाई नेता गुरुङले संसदीय दलको नेतामा सर्वसम्मत चयन भएकोमा बधाई दिएका छन् । गुरुङले कार्यकालको शुभकामना पनि दिएका छन् । नेता गुरुङ कांग्रेसका वरिष्ठ नेतामा पर्छन् । गुरुङलाई कांग्रेस नेतृत्वले बिर्सिएको...

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी विशेष दूतद्वारा भेट, एमसीसी लगायतका विषयमा कुराकानी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग अमेरिकाका विशेष दूत सर्जियो गोरले भेट गरेका छन् । शुक्रबार परराष्ट्र मन्त्रालयमा खनलसँग अमेरिकी विशेष दूत गोरले शिष्टाचार भेट गरे...

गौतम बुद्धप्रति अत्यन्त श्रद्धा एवम् भक्तिभाव व्यक्त गर्दछु : कांग्रेस नेता आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बौद्ध दर्शनका प्रवर्तक, राष्ट्रको गौरव एवम् विश्वशान्तिका अग्रदूत गौतम बुद्धको २५७०औँ बुद्ध जयन्ती, उभौली पर्व र...

पार्टी बचाउन सुदूरपश्चिम कांग्रेसको बोल्ड निर्णय, क्रियाशील सदस्यता अद्यावधि नगर्ने

काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका नेताहरूले १५औँ महाधिवेशनका लागि भनेर नवीकरण गरिसकेपछि पुनः क्रियाशील सदस्यता अद्यावधि गर्न नसकिने निर्णय गरेका छन् । बिहीबार काठमाडौंको...
समाचार

बीस जनाको मृत्यु हुने गरी भएको रोल्पा दुर्घटनाको छानविन गर्न एसपीको नेतृत्वमा समिति गठन

३६ मिनेटutes अगाड
काठमाडौं । रोल्पाको थबाङ गाउँपालिका वडा नं. १, सल्यापस्थित कच्ची सडकखण्डमा बिहीबार २० जनाको ज्यान जाने गरी भएको जीप दुर्घटनाको छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले जारी गरेको विज्ञप्तिअनुसार सचिवस्तरीय निर्णयबाट लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुरका प्रहरी उपरीक्षक (एसपी)...

रोल्पा जीप दुर्घटनामा मृत्यु भएका सबैको सनाखत, दाङ, रुकुमपूर्व र लम्जुङका यात्रु

मसुरिया । रोल्पा जिल्लामा भएको जीप दुर्घटनामा ज्यान गुमाएका २० जनाको सनाखत भएको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय, रोल्पाले दिएको जानकारी अनुसार...

भारतद्वारा बनाइएको सुनकोशी नदीको मोड्युलर पुलको उद्घाटन

नेपालथोक । काठमाडौंस्थित भारतीय राजदूतावासकी काउन्सलर गीताञ्जलि बै्रंडन र सडक विभागका महानिर्देशक डा. विजय जैसीले संयुक्त रुपमा ७० मिटर लम्बाइ भएको उच्च क्षमताको...

कांग्रेस नेता सिंहलाई भेट्न चाक्सीबारी पुगे आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग प्रतिनिधि सभामा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले भेट गरेका छन् । बिहीबार काठमाडौंको ठमेलको चाक्सीबारीस्थित...

कांग्रेसमा अध्यावधिका नाममा क्रियाशील सदस्यता खारेजी र पूर्वाग्रह राखेर अनुशासनको कारबाही नगर्न चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काद्वारा आह्वान गरिएको बैठकले अध्यावधिका नाममा क्रियाशील सदस्यता खारेज गर्ने गलत र बद्नीयतपूर्ण रहेको जनाएको...

अध्यादेश फिर्ता लिनुस्, फास्ट ट्रयाकबाट विधेयक पास गर्नुस्, बुद्धिमानि त्यही हो : कांग्रेस नेता खड्का

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काले दुईतिहाइ नजिकको बालेन्द्र शाह नेतृत्वको सरकारलाई अध्यादेशहरू फिर्ता लिएर संसदबाट फास्ट ट्रयाकमा...

प्रधानमन्त्रीको सचिवालयबाट दिइयो अध्यादेशहरूमा रहेका प्राबधानबारे जानकारी, धेरै नियुक्तिहरू खारेज हुने

काठमाडौं । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने, दलीय राजनीतीकरण अन्त्य गर्ने, सार्वजनिक निर्माणलाई तीव्रता दिने, सहकारीका साना बचतकर्ताको रकम...
अपराध

काठमाडौंमा हतियार र लागुऔषधसहित चार जना पक्राउ

३ घन्टा अगाड
काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले चार जना लागुऔषध कारोबारीहरूलाई हतियारसहित पक्राउ गरेको जनाएको छ । शुक्रबार ब्यूरोका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार चार जनालाई हतियार र १६ हजार ७ सय ५० क्याप्सुल लागुऔषध ट्रामाडोलसहित काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं. ५ लगायत बिभिन्न स्थानबाट पक्राउ गरिएको...
कला

‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज, निर्माण पक्ष र वितरकहरूबीच सहमति

काठमाडौं । अभिनेत्री रेखा थापाको निर्देशन रहेको चलचित्र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन मिति औपचारिक रूपमा घोषणा गरिएको छ । निर्माण पक्ष र वितरकहरूबीच भएको आपसी सहमति र सम्झौतानुसार चलचित्र आगामी भदौ २६ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा आउनेछ । यसअघि...
खेलकुद

कृतिसरा र क्षितिजलाई राष्ट्रिय चेसको उपाधि, सुनिताले दिइन पुरस्कार

काठमाडौं । रामहरिकृष्ण स्मृति तेस्रो राष्ट्रिय रापिड तथा दोस्रो राष्ट्रिय ब्लिट्ज चेस प्रतिस्पर्धाको दुबै विधामा उत्कृष्ट खेल प्रदर्शन गर्दै एफएम क्षितिज भण्डारी...

बुद्धिचाल प्रतियोगितामा शीर्ष स्थानमा पुगे तीन खेलाडी

काठमाडौं । क्षेत्रपाटी क्लबका संस्थापक अध्यक्ष स्व.रामहरि कृष्ण मानान्धरको सम्झनामा तेस्रो रापिड राष्ट्रिय चेस शुभारम्भ भएको छ । बुधबार काठमाडौंमा नेपाल बुद्धिचाल...

रापिड तथा ब्लिट्ज राष्ट्रिय चेस च्याम्पियनसिप हुने

काठमाडौं । क्षेत्रपाटी क्लबका संस्थापक अध्यक्ष स्व.रामहरि कृष्ण मानान्धरको सम्झनामा वैशाख १६ देखि १८ गतेसम्म तेस्रो रापिड तथा दोश्रो ब्लिट्ज राष्ट्रिय चेस...

रुपेशले जिते गल्छी कप राष्ट्रिय रापिड चेसको उपाधि

गल्छी । धादिङको गल्छी गाउँपालिकाको आयोजनामा सम्पन्न ‘गल्छी कप राष्ट्रिय रापिड बुद्धिचाल प्रतियोगिता–२०८३’ का विजेता खेलाडीहरूलाई नगद पुरस्कार वितरण गरिएको छ ।...
अर्थ

सहकारीहरूको वर्गीकरण गरेर चिन्ह प्रदान गर्नुपर्छ : मन्त्री रायमाझी

१ हप्ता अगाड
भरतपुर । बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेलले अब सहकारीहरूको पनि वर्गीकरण गरिनुपर्ने बताएकी छिन् । बिहीबार बागमती प्रदेश सहकारी संघ लिमिटेडको आयोजनामा चितवनको भरतपुरमा आयोजित कार्यक्रममा मन्त्री रायमाझीले सहकारीहरूको स्तर अनुसार नै क, ख, ग या...

अध्यक्ष भण्डारी नेतृत्वको कार्यसमिति होटल व्यवसायी महासंघमा निर्विरोध चयन

पोखरा । होटल व्यवसायी महासंघ नेपालको कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर महासंघको कार्यसमिति र घोषणापत्र सार्वजनिक गरिएको छ ।...

मूल्य बढाएर गहुँ र चैते धानको समर्थन मूल्य कायम

काठमाडौं । सरकारले यस वर्ष गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ९ सय ४५ रुपियाँ कायम गरेको छ । यस पटक गहुँको समर्थन मूल्य...

इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा थापा नियुक्त

काठमाडौं । इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त भएका छन् । आइएमई हस्पिटालिटीको सञ्चालक समितिले थापालाई चैत ५ गतेदेखि लागू हुनेगरी...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

२ महिना अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

मुस्ताङबाट ४ हजार ३९१ किलो फोहोरमैला निकासी

लेते । मुस्ताङबाट चालु आर्थिक वर्षको छ महिनामा चार हजार ३९१ किलो फोहोरमैला बाहिर निकासी गरिएको छ । वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा संकलित फोहोरमैलालाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले मुस्ताङ बाहिर पठाएको जनाएको छ । धार्मिक तथा...