बुटवल । तथाकथित विशेष महाधिवेशनवालाहरूको वडा अधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वडा कार्यसमितिका सदस्य नेपाली कांग्रेस रुपन्देहीबाट क्षेत्रीय प्रतिनिधि बनेका छन् । आइतबार रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं. ४ को वडा अधिवेशनमा रास्वपाका वडा कार्यसमिति सदस्य डुम्रे नेपाली कांग्रेस शुद्धोधन गाउँपालिका वडा नं. ४ को वडा अधिवेशनमा क्षेत्रीय प्रतिनिधि निर्विरोध भएका हुन् । डुम्रे क्षेत्रीय प्रतिनिधिमा युवातर्फ खुलामा निर्विरोध भएका हुन् । डुम्रेको नाम क्षेत्रीय...
घोराही । नेपाली कांग्रेस दाङका पूर्व जिल्ला सभापतिहरूसहितका दुई सयभन्दा धेरै नेताहरू तथाकथित विशेष महाधिवेशन पक्षधरहरूको वडा अधिवेशनलाई बहिस्कार गरेका छन् । बहिस्कार गर्नेहरूमा पूर्व...
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले वाम राजनीतिक विश्लेषक भरत दाहालको पक्राउको बिरोध गरेका छन् । सोमबार नेता डा.कोइरालाले सामाजिक सञ्जालमार्फत् दाहालको पक्राउको बिरोध...
वीरेन्द्रनगर । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काको गृहजिल्ला सुर्खेतमा गगन थापा समूहलाई शेरबहादुर देउवा पक्षले काउन्टर दिएको छ । आइतबार वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ३...