घोराही । नेपाली कांग्रेस दाङका पूर्व जिल्ला सभापतिहरूसहित राष्ट्रिय सभाका सांसदले तथाकथित विशेष महाधिवेशन पक्षधरहरूको वडा अधिवेशनलाई बहिस्कार गरेका छन् । बहिस्कार गर्नेहरूमा पूर्व सभापतिहरू कृतिबहादुर खड्का, घनश्याम रेग्मी, वीरकेशरी गौतम र गेहेन्द्र गिरी रहेका छन् । उनीहरूले पार्टीभित्र बृहत एकताका लागि दबाब सिर्जना गर्न तथाकथित वडा अधिवेशनलाई बहिस्कार गरेका हुन् । दाङमा गगन समूहको वडा अधिवेशन बहिस्कार गर्नेहरूमा राष्ट्रियसभा सदस्य (सांसद) वासुदेव जंगली, राप्ती...
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले वाम राजनीतिक विश्लेषक भरत दाहालको पक्राउको बिरोध गरेका छन् । सोमबार नेता डा.कोइरालाले सामाजिक सञ्जालमार्फत् दाहालको पक्राउको बिरोध...
वीरेन्द्रनगर । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काको गृहजिल्ला सुर्खेतमा गगन थापा समूहलाई शेरबहादुर देउवा पक्षले काउन्टर दिएको छ । आइतबार वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ३...
काठमाडौं । तथाकथित विशेष महाधिवेशनको नाममा नेपाली कांग्रेस हाइज्याक गरेका गगनकुमार थापाले १५औँ महाधिवेशनका लागि नवीकरण गरिसकेका क्रियाशील सदस्यहरूलाई कथित अध्यावधिका नाममा उठाएको रकम ‘टेक...