काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री कुलबहादुर गुरुङ (केबी)लाई संसदीय दलका नेता भीष्मराज आङदेम्बेले भेट गरेर आशीर्वाद लिएका छन् । शुक्रबार निवसामै पुगेर नेता गुरुङलाई संसदीय दलका नेता आङदेम्बेले भेट गरेका हुन् । आङदेम्बेलाई नेता गुरुङले संसदीय दलको नेतामा सर्वसम्मत चयन भएकोमा बधाई दिएका छन् । गुरुङले कार्यकालको शुभकामना पनि दिएका छन् । नेता गुरुङ कांग्रेसका वरिष्ठ नेतामा पर्छन् । गुरुङलाई कांग्रेस नेतृत्वले बिर्सिएको...
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग अमेरिकाका विशेष दूत सर्जियो गोरले भेट गरेका छन् । शुक्रबार परराष्ट्र मन्त्रालयमा खनलसँग अमेरिकी विशेष दूत गोरले शिष्टाचार भेट गरे...
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बौद्ध दर्शनका प्रवर्तक, राष्ट्रको गौरव एवम् विश्वशान्तिका अग्रदूत गौतम बुद्धको २५७०औँ बुद्ध जयन्ती, उभौली पर्व र...
काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका नेताहरूले १५औँ महाधिवेशनका लागि भनेर नवीकरण गरिसकेपछि पुनः क्रियाशील सदस्यता अद्यावधि गर्न नसकिने निर्णय गरेका छन् । बिहीबार काठमाडौंको...