आइतवार, असार २८, २०८३
Sunday, July 12th, 2026

कांग्रेस हाइज्याक गरेर गगनले तहस नहस बनाएका बेला कोइराला निवासमा २ नेताबीच भेट

२ घन्टा अगाड

काठमाडौं । भृकुटीमण्डपको भेला अर्थात् कथित विशेष महाधिवेशनबाट गगनकुमार थापाले नेपाली कांग्रेसलाई हाइज्याक गरेर तहस नसह बनाएका बेला नेताद्वय डा.शेखर कोइराला र डा.प्रकाशशरण महतबीच भेटवार्ता भएको छ । शनिबार विराटनगरस्थित कोइराला निवासमा डा.कोइरालालाई डा.महतले भेट गरेका हुन् । उनीहरूका बीच गगन थापाका कारण तहस नहस बनेको कांग्रेसलाई कसरी संगठित रुपमा बलियो बनाउन सकिन्छ ? भनेर छलफल भएको छ । डा.कोइराला र डा.महत कांग्रेसमा बृहत एकता...

गणेशको परिवारलाई कांग्रेस नेता बस्नेतको सहयोग, छोरीलाई पढाउने र १ लाख दिने घोषणा

काठमाडौं । आत्मदाहको प्रयासपछि निधन भएका गणेश नेपालीको छोरीलाई नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले स्नातक तहसम्म पढाई दिने घोषणा गरेका छन् । शनिबार...

गृहमन्त्री गुरुङको धम्कीपूर्ण अभिव्यक्तिको पूर्वअर्थमन्त्री खनालद्वारा विरोध, सत्ताको संयमता नगुमाउन चेतावनी

काठमाडौं । पूर्वअर्थमन्त्री रामेश्वर खनालले गृहमन्त्री सुधन गुरुङतर्फ लक्षित गरेर केही मन्त्रीहरू नै उत्तेजना फैलाउन र सत्तापक्षको जिम्मेवारी भुलेकोमा आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत...

सरकार र कन्टेन क्रिएटर गृहमन्त्रीका कारण गणेश नेपालीको ज्यान गयो : सांसद शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद एवम् संसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले सरकारको लापरबाही र कन्टेन क्रिएटर गृहमन्त्रीका कारण गोपाल नेपालीको ज्यान गएको...
समाचार

पूर्व माओवादी लडाकु कमाण्डर चौधरी २ करोड ५० लाख ठगीको अभियोगमा पक्राउ

३ घन्टा अगाड
काठमाडौं । प्रहरीले ठगीको अभियोगमा ४६ वर्षीय लहानुराम चौधरीलाई पक्राउ गरेको छ । क्यानडा पठाइदिने भन्दै २६ जनाबाट २ करोड ५० लाख रुपियाँ ठगी गरेको आरोपमा कैलालीका चौधरीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । पीडितहरूको उजुरीका आधारमा चौधरी पक्राउ परेका हुन् । चौधरी कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ६ घरभई...

किसानलाई माछाका भुरा वितरण गर्ने बजेटमा भ्रष्टाचार, अख्तियारद्वारा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको तत्कालीन जिल्ला कृषि विकास कार्यालयका कार्यालय प्रमुख सुकेश्वर झासहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ...

गुठीको जग्गा कीर्ते गर्ने २७ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको गुठीको जग्गा कीर्ते र जालसाजी गरी व्यक्तिको नाममा दर्ता गरेको आरोपमा २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर...

अख्तियारद्वारा शिक्षिक नन्दाकुमारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेर जागिर खाएको आरोपमा कैलालीकी बालविकास शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ...

विपद् पूर्वतयारीका लागि मुख्यमन्त्री बानियाँद्वारा सुरक्षा निकायलाई ३ करोडको सामग्री हस्तान्तरण

हेटौँडा । मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिम मूल्याङ्कन गर्दै बागमती प्रदेश सरकारले पूर्वतयारीलाई तिव्रता दिएको छ । मनसुनजन्य...

काठमाडौं महानगरले गणेश नेपालीको परिवारलाई रोजगारी र क्षतिपूर्ति दिने

काठमाडौं । आत्मदाह गरेका गणेश नेपालीको निधनप्रति काठमाडौं महानगरपालिकाले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । शुक्रबार काठमाडौं महानगरपालिकाका...

कृष्णनगर भन्साललाई स्तरोन्नतिका लागि क्रान्तिकारी काम गरौं : कांग्रेस सांसद शाह

काठमाडौं । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहले कृष्णनगर भन्सारलाई स्तरोन्नति गरी पूर्ण क्षमताका साथ सञ्चालनमा ल्याउन माग गरेका छन् । बिहीबार बसेको प्रतिनिधि...
अपराध

पटके काभ्रेली दूधराजलाई गुण्डागर्दीको अभियोगमा पक्राउ

३ घन्टा अगाड
काठमाडौं । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले गुण्डागर्दीमा संलग्न रहेको आरोपमा काभ्रेली दूधराज तामाङलाई पक्राउ गरेको छ । शनिबार प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको जनाएको छ । काभ्रे घर भएका तामाङ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा आबद्ध छन् । तामाङ यसअघि तत्कालीन माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय...
कला

दिलको कम्ब्याक चलचित्र ‘माया भनेकै यस्तो होला’को पोस्टर सार्वजनिक

काठमाडौं । नायक दिल श्रेष्ठको कम्ब्याक चलचित्र ‘माया भनेकै यस्तो होला’को नयाँ पोस्टर सार्वजनिक भएको छ । शनिबार ‘माया भनेकै यस्तो होला’ चलचित्रको पोस्टर सार्वजनिक भएको हो । लामो समयपछि दिल श्रेष्ठ चलचित्रको अभिनयमा फर्किएका हुन् । नयाँ पोस्टरमा नायक...
खेलकुद

एलए चेसमा प्रलेश र अभिव्यक्ति च्याम्पियन

जवलाखेल । २११ जना विद्यार्थी सहभागी लिटल एञ्जल्स डे बोर्डिङ अन्तर स्कुल चेस च्याम्पियनसिपमा प्रलेश महर्जन र अभिव्यक्ति तामाङ विजयी भएका छन्...

लिटिल एञ्जेल्स स्कुल चेसमा रनिश र प्रकृति शीर्ष स्थानमा

काठमाडौं । नेपाल बुद्धिचाल महासंघको तत्वावधानमा सञ्चालन भइरहेको लिटिल एन्जल्स डे बोर्डिङ अन्तर स्कूल बुद्धिचाल प्रतियोगिताको पाँचौँ चरण खेल सम्पन्न हुँदा रनिश...

६ स्वर्णसहित ललितपुरलाई बागमती प्रदेश बुद्धिचालको उपाधि

हेटौँडा । बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुर जिल्ला टिमले जित्न सफल भएको छ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशद्वारा आयोजित तीन दिन...

बागमती प्रदेश बुद्धिचालमा ललितपुरको अग्रता

हेटौंडा । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत ब्लिट्ज् बुद्धिचाल खेलका ४ चरण सम्पन्न भएका छन् । शनिबार हेटौँडामा आयोजित प्रदेश खेलकुद...
अर्थ

बागमती प्रदेश सरकारको बजेट सर्वसम्मतिबाट पारित

१ हप्ता अगाड
हेटौँडा । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट सर्वसम्मति रुपमा पारित भएको छ । शनिबार हेटौँडामा बसेको बागमती प्रदेश सभाको बैठकले बजेटलाई सर्वसम्मतिले पारित गरेको हो । सभामुखले आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङलाई प्रदेश आर्थिक विधेयक २०८३...

समयमा बजेट पेस नगरेका स्थानीय तहहरुसँग स्पष्टकरण माग

काठमाडौं । आर्थिक वर्ष ०८३/८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेस नगरेका २३ वटा स्थानीय तहसँग भूमि व्यवस्था, सहकारी, संघीय मामिला...

राप्तीमा अध्यक्ष विष्टको चुनाव केन्द्रित घाटा बजेट, सञ्चित ढुकुटी समाप्त हुने अवस्था

मसुरिया । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आर्थिक वर्ष २०८३/८४ को घाटा बजेट ल्याएको भनेर आलोचना भएको छ । राप्तीका जनप्रतिनिधिहरूले अध्यक्ष विष्टले आगामी...

यशोदा फुड्सको करेन्ट लगायतका उत्पादनहरू ढुक्क साथ उपभोग गर्न आग्रह

काठमाडौं । यशोदा फुड्स प्रा.लि.ले खाद्य तथा गुण नियन्त्रण कार्यालयले जारी गरेको सूचनाअनुसार करेन्ट हट एण्ड स्पाईसी १०० ग्रामको उत्पादन मिति तथा ब्याच नं. २०२६/०२/२३–०४ए...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

५ महिना अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

पश्चिम बंगालमा जनताले कम्युनिस्ट नेता लेनिनको शालिक भात्काइदिए

नयाँ दिल्ली । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी)का कार्यकर्ताले कम्युनिस्ट नेता भ्लादिमिर लेनिनको शालिकलाई भत्काइदिएका छन् । भाजपाले पश्चिम बंगालको सभामा २९४ मध्ये २०७ सिटसहितको एकल बहुमत ल्याएर विजयी भएको छ । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)ले बनाएको लेनिनको...