बुधवार, बैशाख १६, २०८३
Wednesday, April 29th, 2026

गगनले सिटौलासँग राजनीतिक प्रतिशोधसहितको बदला लिएरै छाडे, कमलालाई मनोनयन

५६ मिनेटutes अगाड

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा संसदीय दलको नेता पदबाट कृष्णप्रसाद सिटौलालाई हटाएर कमलादेवी पन्तलाई मनोनयन गरेको छ । कांग्रेस सभापति गगनकुमार थापाले सिटौलालाई दलको नेताबाट हटाएर राजनीतिक प्रतिशोध साँधेका छन् । सिटौला र थापाबीच खपट चलिरहेको थियो । प्रतिनिधि सभामा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधि सभाको उपनेतामा अभिषेकप्रताप शाह र मुख्य सचेतकमा बासना थापा तथा सचेतकमा निश्कल राईलाई मनोनयन गरेका छन् ।...

दुईतिहाइको बालेन सरकारले फेरि बढायो सार्वजनिक सवारी साधनको भाडा

काठमाडौं । झण्डै दुईतिहाइको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकारले फेरि सार्वजनिक यातायातको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएको भन्दै पुनः...

संसद रोकेर दुईतिहाइको सरकारद्वारा दुई अध्यादेश सिफारिस गरेपछि खैलाबैला, चौतर्फी विरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को झण्डै दुईतिहाइ सरकारका प्रधानमन्त्री बालेन्द्र शाहले संसद रोकेर दुई अध्यादेश जारी गर्न सिफारिस गरेपछि विरोध भइरहेको छ । प्रधानमन्त्री...

संसदको अधिवेशन रोकेर अध्यादेश ल्याउनु यो बहादुरी भने होइन : रास्वपा नेता कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवम् सांसद गणेश कार्कीले झण्डै दुईतिहाइको बहुमतको सरकारले संसद रोकेर अध्यादेश ल्याउनु बहादुरी कार्य नरहेको बताएका छन् ।...
समाचार

कांग्रेसद्वारा प्रतिनिधि सभातर्फ उपनेतामा शाहलाई मनोनयन

४८ मिनेटutes अगाड
काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधि सभा संसदीय दलको उपनेतामा सांसद अभिषेकप्रताप शाह मनोनयन भएका छन् । बुधबार कांग्रेसद्वारा जारी प्रेस विज्ञप्तिअनुसार कपिलवस्तु ३ बाट निर्वाचित सांसद शाहलाई प्रतिनिधि सभातर्फ संसदीय दलको उपनेतामा मनोनयन गरिएको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सांसद शाहलाई उपनेतामा मनोनयन गरेका हुन् । प्रतिनिधि...

दुईतिहाइको सरकारद्वारा थप ३ अध्यादेश सिफारिस गर्ने तयारी, राजनीतिक नियुक्तिहरू खारेज हुन सक्ने

काठमाडौं । झण्डै दुईतिहाइको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकारले थप तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गर्न लागेको छ । प्रधानमन्त्री...

नेपाल र युरोपेली संघबीच प्रविधि क्षेत्रमा निकट सहकार्य गर्न आह्वान

ब्रसेल्स । बेल्जियमको ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ (ईयू)बीच प्रविधि क्षेत्रमा निकट सहकार्य गर्न आह्वान गरिएको छ । सोमबार ब्रसेल्सस्थित...

गैरआवासीय नेपाली सम्बन्धी विधेयकमा व्यापक संशोधन आवश्यक, एनआरएनएद्वारा सुझाव पेश

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गैरआवासीय नेपाली सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न तयार पारिएको विधेयक, २०८३ सम्बन्धमा आफ्ना विस्तृत सुझावहरू परराष्ट्र...

दमकको हिमालय माविका तत्कालीन प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर...

राष्ट्रियसभा संसदीय दलको नेता फेर्ने कुरा ठीक होइन : कांग्रेस नेता विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले अहिले राष्ट्रियसभाको संसदीय दलको नेता फेर्ने कुरा ठीक नभएको बताएका छन् । मंगलबार काठमाडौंमा निवर्तमान कार्यबाहक...

संघीयता सफल बनाउन नीति निर्माण र कार्यान्वयन गर्ने निकायबीच तादम्यता हुनुपर्छ : मुख्यमन्त्री बानियाँ

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संघीयता सफल बनाउन नीति निर्माण र कार्यान्वयन गर्ने निकायबीच तादम्यता हुनुपर्ने बताएका छन् । हेटौँडामा प्रदेश...
अपराध

ब्यूरोको टोलीद्वारा बिराटनगरमा खैरो हेरोईनसहित २ जना पक्राउ

१ िन अगाड
काठमाडौं । लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले खैरो हेरोईन १ सय ९१ ग्रामसहित दुई जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले वैशाख १४ गते मोरङको बिराटनगर महानगरपालिका वडा नं. ९ पतञ्जलि रोडबाट दुई जनालाई लागुऔषधसहित पक्राउ गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । पक्राउ परेका दुई व्यक्तिविरुद्ध लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम...
कला

‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज, निर्माण पक्ष र वितरकहरूबीच सहमति

काठमाडौं । अभिनेत्री रेखा थापाको निर्देशन रहेको चलचित्र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन मिति औपचारिक रूपमा घोषणा गरिएको छ । निर्माण पक्ष र वितरकहरूबीच भएको आपसी सहमति र सम्झौतानुसार चलचित्र आगामी भदौ २६ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा आउनेछ । यसअघि...
खेलकुद

रापिड तथा ब्लिट्ज राष्ट्रिय चेस च्याम्पियनसिप हुने

काठमाडौं । क्षेत्रपाटी क्लबका संस्थापक अध्यक्ष स्व.रामहरि कृष्ण मानान्धरको सम्झनामा वैशाख १६ देखि १८ गतेसम्म तेस्रो रापिड तथा दोश्रो ब्लिट्ज राष्ट्रिय चेस...

रुपेशले जिते गल्छी कप राष्ट्रिय रापिड चेसको उपाधि

गल्छी । धादिङको गल्छी गाउँपालिकाको आयोजनामा सम्पन्न ‘गल्छी कप राष्ट्रिय रापिड बुद्धिचाल प्रतियोगिता–२०८३’ का विजेता खेलाडीहरूलाई नगद पुरस्कार वितरण गरिएको छ ।...

रिगल हेटौंडा परवानीपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश

वीरगञ्ज । रिगल हेटाँैडा एन्फा मकवानपुरले पाँचौ परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको प्रतियोगिताको चौथो दिनको खेलमा...

नेपाल बुद्धिचाल महासंघले राष्ट्रिय प्रतियोगिता गर्ने

जावलाखेल । नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनको अध्यक्षतामा बसेको पूर्ण बैठकले राष्ट्रिय प्रतियोगिताहरूबारे विभिन्न निर्णयहरू गरेको छ । महासंघले वैशाख १६...
अर्थ

सहकारीहरूको वर्गीकरण गरेर चिन्ह प्रदान गर्नुपर्छ : मन्त्री रायमाझी

६ दिन अगाड
भरतपुर । बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेलले अब सहकारीहरूको पनि वर्गीकरण गरिनुपर्ने बताएकी छिन् । बिहीबार बागमती प्रदेश सहकारी संघ लिमिटेडको आयोजनामा चितवनको भरतपुरमा आयोजित कार्यक्रममा मन्त्री रायमाझीले सहकारीहरूको स्तर अनुसार नै क, ख, ग या...

अध्यक्ष भण्डारी नेतृत्वको कार्यसमिति होटल व्यवसायी महासंघमा निर्विरोध चयन

पोखरा । होटल व्यवसायी महासंघ नेपालको कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर महासंघको कार्यसमिति र घोषणापत्र सार्वजनिक गरिएको छ ।...

मूल्य बढाएर गहुँ र चैते धानको समर्थन मूल्य कायम

काठमाडौं । सरकारले यस वर्ष गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ९ सय ४५ रुपियाँ कायम गरेको छ । यस पटक गहुँको समर्थन मूल्य...

इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा थापा नियुक्त

काठमाडौं । इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त भएका छन् । आइएमई हस्पिटालिटीको सञ्चालक समितिले थापालाई चैत ५ गतेदेखि लागू हुनेगरी...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

२ महिना अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

मुस्ताङबाट ४ हजार ३९१ किलो फोहोरमैला निकासी

लेते । मुस्ताङबाट चालु आर्थिक वर्षको छ महिनामा चार हजार ३९१ किलो फोहोरमैला बाहिर निकासी गरिएको छ । वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा संकलित फोहोरमैलालाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले मुस्ताङ बाहिर पठाएको जनाएको छ । धार्मिक तथा...