आइतवार, असार २१, २०८३
Saturday, July 4th, 2026

कांग्रेस नेताद्वय निधि र डा.कोइरालाबीच भेट, पार्टीको बृहत एकताबारे छलफल

११ घन्टा अगाड

काठमाडौं । नेपाली कांग्रेस नेता विमलेन्द्र निधि र डा.शेखर कोइरालाबीच भेटवार्ता भएको छ । शनिबार भेटवार्ताका लागि नेता डा. कोइराला काठमाडौंको बानेश्वरस्थित निधिको निवास पुगेका छन् । दुवै नेताबीच कांग्रेसभित्रको विवादका विषयमा छलफल भएको छ । १५औँ महाधिवेशनमा कांग्रेसलाई कसरी एकजुट गरेर लैजाने भन्ने विषयमा निधि र डा.कोइरालाबीच छलफल भएको छ । दुवै नेताबीच सामसामयिक राजनीतिक विषयमा पनि छलफल भएको छ । शेरबहादुर देउवा पक्षीय...

सिंहदरबारमा बस्यो गगनको छायाँ सरकारको बैठक, बालेन समक्ष ध्वस्त बनेको कांग्रेस निरिह

काठमाडौं । गगन थापाको हाइज्याकमा परेको नेपाली कांग्रेसको छायाँ सरकारको बैठक बसेको छ । शनिबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा नेता भीष्मराज आङदेम्बेको अध्यक्षतामा मन्त्रालयगत...

गगन–विश्वबारे मोहन बस्नेतले भने– खराब औषधि विक्री गर्न बसेका रत्नपार्कका चटकेहरू

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई चटके भन्दै आलोचना गरेका छन् । शुक्रबार काठमाडौंका गल्फुटारमा शेरबहादुर देउवा पक्षीय...

अब वारपारको लडाइँ, कांग्रेसका हाइज्याकरहरूलाई देउवा समूह र वीपीका छोरासहितका नेताहरूले औकात देखाइदिने

काठमाडौं । शेरबहादुर देउवा पक्षीय नेताहरूले नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय खोल्ने निर्णय गरेका छन् । शुक्रबार काठमाडौंको गल्फुटारमा नेता...
समाचार

सशस्त्र प्रहरीका डीएसपीहरूको ठूलो संख्यामा सरुवा

७ घन्टा अगाड
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको सरुवा गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षकको असार १९ गतेको निर्णयअनुसार प्रशासनिक आवश्यकता र संगठनको हितलाई ध्यानमा राखी सरुवा गरिएको जनाइएको छ । सरुवा भएका अधिकृतहरूले साउन १ गतेदेखि हाल कार्यरत कार्यालयबाट नियमानुसार तलब, भत्ता तथा...

बजेट कुनै व्यक्ति वा समूहलाई लक्षित नभई नीति र प्राथमिकताका आधारमा छ : मुख्यमन्त्री बानियाँ

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पूर्ण रूपमा सरकारको नीति तथा कार्यक्रमअनुसार तयार गरिएको बताएका छन्...

नवलपरासीका तरुण अध्यक्ष गुरुङलाई पितृशोक, नेता कँडेलद्वारा समवेदना प्रकट

बर्दघाट । नेपाल तरुण दल, नवलपरासीका जिल्ला सभापति एवम् नेपाली कांग्रेसका नेता शुकबहादुर गुरुङलाई पितृशोक परेको छ । तरुण अध्यक्ष गुरुङका पिता नरजित...

एलपीजी र डिजेलको सट्टा विद्युतीय खाना पकाउने तथा औद्योगिक प्रयोग बढाउन इप्पान आग्रह

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले ‘भिजन २०२९’ अन्तर्गत ५० बुँदे कार्ययोजना पारित गरेको छ । काठमाडौंमा इप्पानका अध्यक्ष मोहनकुमार डाँगीको...

प्यूठानमा जुवातास खेल्ने खड्कासहितको समूह पक्राउ

बिजुवार । जिल्ला प्रहरी कार्यालय, प्यूठानले मुनलाईट होटलमा जुवातास खेल्ने ११ जनाको समूहलाई गिरफ्तार गरेको छ । स्वर्गद्वारी नगरपालिका–४ बाझीपुरस्थित होटलमा जुवातास खेलिरहेको...

काठमाडौंमा पक्राउ परिन् इलामकी दीपिका

काठमाडौं । प्रहरी हुँभन्दै ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–२६ गल्कोपाखा बस्ने ३३ वर्षीया दीपिका बोहोरा तामाङलाई प्रहरीले पक्राउ गरेको छ । इलाम नगरपालिका–१०...

भारतको सहयोगमा पुनर्निर्माण भएका सम्पदाहरूलाई युनेस्को अवार्ड हस्तान्तरण

काठमाडौं । ललितपुरस्थित जेष्ठ वर्ण महाविहारमा मिति २०८३ असार १८ गते प्रतिष्ठित २०२५ युनेस्को एसिया–प्रशान्त साँस्कृतिक सम्पदा संरक्षण पुरस्कार अन्तर्गत महाविहारलाई प्रदान गरिएको...
अपराध

काभ्रेका पन्त र रामेछापका खत्री काठमाडौंबाट पक्राउ

११ घन्टा अगाड
काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–६ बस्ने काभ्रे घर भएका ३८ वर्षीय सरोज पन्त र टोखा नगरपालिका–३ बस्ने रामेछाप घर भएका २२ वर्षीय अनिल खत्री रहेको प्रहरी समाचार कक्ष, नक्सालले जनाएको छ । सरोजले...
कला

बलिउड महिलाहरूका लागि चुनौतीपूर्ण कार्यस्थल : अभिनेत्री कृति सेनन

मुम्बई । अभिनेत्री कृति सेननले बलिउडमा महिलाहरूका लागि चुनौतीपूर्ण कार्यस्थलमध्ये एक रहेको बताएकी छिन् । आफ्नो अन्तर्वार्ताका क्रममा कृतिले बलिउड सबै महिलाहरूका लागि अनिवार्य रूपमा सबैभन्दा कठिन ठाउँ रहेको बताएकी हुन् । उनले आफ्नो अनुभवका आधारमा महिलाका लागि बलिउड कठिन...
खेलकुद

एलए चेसमा प्रलेश र अभिव्यक्ति च्याम्पियन

जवलाखेल । २११ जना विद्यार्थी सहभागी लिटल एञ्जल्स डे बोर्डिङ अन्तर स्कुल चेस च्याम्पियनसिपमा प्रलेश महर्जन र अभिव्यक्ति तामाङ विजयी भएका छन्...

लिटिल एञ्जेल्स स्कुल चेसमा रनिश र प्रकृति शीर्ष स्थानमा

काठमाडौं । नेपाल बुद्धिचाल महासंघको तत्वावधानमा सञ्चालन भइरहेको लिटिल एन्जल्स डे बोर्डिङ अन्तर स्कूल बुद्धिचाल प्रतियोगिताको पाँचौँ चरण खेल सम्पन्न हुँदा रनिश...

६ स्वर्णसहित ललितपुरलाई बागमती प्रदेश बुद्धिचालको उपाधि

हेटौँडा । बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुर जिल्ला टिमले जित्न सफल भएको छ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशद्वारा आयोजित तीन दिन...

बागमती प्रदेश बुद्धिचालमा ललितपुरको अग्रता

हेटौंडा । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत ब्लिट्ज् बुद्धिचाल खेलका ४ चरण सम्पन्न भएका छन् । शनिबार हेटौँडामा आयोजित प्रदेश खेलकुद...
अर्थ

बागमती प्रदेश सरकारको बजेट सर्वसम्मतिबाट पारित

८ घन्टा अगाड
हेटौँडा । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट सर्वसम्मति रुपमा पारित भएको छ । शनिबार हेटौँडामा बसेको बागमती प्रदेश सभाको बैठकले बजेटलाई सर्वसम्मतिले पारित गरेको हो । सभामुखले आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङलाई प्रदेश आर्थिक विधेयक २०८३...

समयमा बजेट पेस नगरेका स्थानीय तहहरुसँग स्पष्टकरण माग

काठमाडौं । आर्थिक वर्ष ०८३/८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेस नगरेका २३ वटा स्थानीय तहसँग भूमि व्यवस्था, सहकारी, संघीय मामिला...

राप्तीमा अध्यक्ष विष्टको चुनाव केन्द्रित घाटा बजेट, सञ्चित ढुकुटी समाप्त हुने अवस्था

मसुरिया । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आर्थिक वर्ष २०८३/८४ को घाटा बजेट ल्याएको भनेर आलोचना भएको छ । राप्तीका जनप्रतिनिधिहरूले अध्यक्ष विष्टले आगामी...

यशोदा फुड्सको करेन्ट लगायतका उत्पादनहरू ढुक्क साथ उपभोग गर्न आग्रह

काठमाडौं । यशोदा फुड्स प्रा.लि.ले खाद्य तथा गुण नियन्त्रण कार्यालयले जारी गरेको सूचनाअनुसार करेन्ट हट एण्ड स्पाईसी १०० ग्रामको उत्पादन मिति तथा ब्याच नं. २०२६/०२/२३–०४ए...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

४ महिना अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

पश्चिम बंगालमा जनताले कम्युनिस्ट नेता लेनिनको शालिक भात्काइदिए

नयाँ दिल्ली । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी)का कार्यकर्ताले कम्युनिस्ट नेता भ्लादिमिर लेनिनको शालिकलाई भत्काइदिएका छन् । भाजपाले पश्चिम बंगालको सभामा २९४ मध्ये २०७ सिटसहितको एकल बहुमत ल्याएर विजयी भएको छ । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)ले बनाएको लेनिनको...