सोमवार, आश्विन १२, २०८३
Monday, September 28th, 2026

देउवा पक्षीय नेताहरूद्वारा १५औँ महाधिवेशनमा विभिन्न पदका उम्मेदवारका लागि मनोनयनको शुल्क निर्धारण

२ घन्टा अगाड

काठमाडौं । शेरबहादुर देउवा पक्षीय नेताहरूले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विभिन्न तहका अधिवेशनका लागि उम्मेदवारको मनोनयनको शुल्क निर्धारण गरेको छ । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समिति अन्तर्गतको केन्द्रीय निर्वाचन समितिले तयार गरेको निर्वाचन निर्देशिकामा केन्द्रदेखि वडा तहसम्मका विभिन्न कार्यसमितिमा उम्मेदवार बन्ने आकांक्षीका लागि मनोनयन शुल्क तोकिएको छ । निर्देशिकामा केन्द्रीय कार्यसमिति सभापतिको निर्वाचनका लागि ३० हजार, केन्द्रीय उपसभापति र महामन्त्रीको निर्वाचनका लागि २५...

माओवादीबाट मेयरमा हारेका ‘कमरेड’ बस्नेत सिन्धुपाल्चोक कांग्रेसमा महाधिवेशन प्रतिनिधिका उम्मेदवार

चौतारा । सिन्धुपाल्चोकमा तत्कालीन समयमा नेपाली कांग्रेस परित्याग गरेर नेकपा (माओवादी केन्द्र)बाट बाह्रबिसे नगरपालिकाको मेयर पदको उम्मेदवार बनेर पराजित बनेका बुद्धराज बस्नेत फेरि कांग्रेसमा हालीमुहाली...

गगन थापा प्रधानमन्त्री बन्न खोज्नु भएको होइन, उहाँसँग क्षमता छैन : मोहन बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले गगन थापाजीमा प्रधानमन्त्री बन्ने गुण र क्षमता नरहेको बताएका छन् । आइतबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र...

आयोगद्वारा पूर्व प्रधानन्यायाधीश पक्राउको बिरोध, भेट्न अवरोध गर्ने प्रहरीलाई कारबाही गर्न निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सर्वोच्च अदालनका पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई नेपाल प्रहरीले पक्राउ गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । आइतबार प्रेस विज्ञप्ति...
समाचार

पूर्व प्रधानन्यायाधीश पक्राउबारे तथ्य विस्तारै आउँछ, छोरी पिटेर बुहारी तर्साउन खोजेको हो भने घातक हुन्छ : प्रचण्ड

१९ मिनेटutes अगाड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विनाकारण विशिष्ट व्यक्ति (भीआईपी)हरूलाई पक्राउ गर्ने क्रम जारी रहे सरकारले धेरै ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । सोमबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै संयोजक दाहालले छोरी पिटेर बुहारी तर्साउन खोजेको जस्तो नियत सरकारको हो भने त्यो सरकारकै लागि घातक...

देउवालाई १५औं महाधिवेशनको उद्घाटनको अध्यक्षता गर्न दिए एकताका लागि तयार छौं : सभापति बलायर

काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले शेरबहादुर देउवालाई १५औं महाधिवेशनको उद्घाटन समारोहको अध्यक्षता गराएर बिदा गरिदिए आफूहरू एकताका लागि तयार रहेको...

मनाङमा वर्षाले पुर्‍याएको क्षतिबारे कांग्रेस सांसद गुरुङले संसदमार्फत् सरकारलाई गराए ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङले अबिरल वर्षाले मनाङ जिल्लामा पुर्‍याएको क्षतिका विषयमा संसदलाई जानकारी गराउँदै राहत, उद्धार र पुनःनिर्माणका लागि सरकारको...

विश्व पर्यटन दिवसमा होटल व्यवसायी महासंघको राष्ट्रिय डिजिटल साक्षरता अभियान शुभारम्भ

काठमाडौं । ४७औँ विश्व पर्यटन दिवसको अवसरमा होटल व्यवसायी महासंघ नेपालले होटल तथा रेस्टुरेन्ट क्षेत्रको डिजिटल रूपान्तरण र व्यावसायिक सशक्तीकरणका लागि राष्ट्रिय डिजिटल...

बाढी, पहिरो लगायतका विपद्मा परेर १५ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण गत असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म १५ जनाको मृत्यु भएको...

पूर्वपश्चिम महेन्द्र राजमार्गको सातमारामा ईभी गाडी दुर्घटना, चालक शाक्य घाइते

भालुबाङ । पूर्वपश्चिम महेन्द्र राजमार्गको अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिका–८ सातमारामा ईभी गाडी दुर्घटना हुँदा चालक घाइते भएका छन् । कालाकाटेबाट भालुवाङतर्फ आउँदै गरेको...

गगन समूहको तथाकथित अधिवेशन पोखराका जेनजीद्वारा अस्वीकार, कास्कीमा देउवा पक्षको भव्य तयारी

पोखरा । नेपाली कांग्रेसको आन्तरिक निर्वाचनलाई लिएर पार्टीभित्र देखिएको दुई धारप्रति ‘जेनजी’ नेता विपिन पौडेलले चिन्ता व्यक्त गरेका छन् । १४औँ महाधिवेशनमा क्षेत्रीय...
अपराध

ओखलढुङ्गा घर भएका ८ करोड ४२ लाख बैंकिङ कसूरका फरार प्रतिवादी ललितपुरबाट पक्राउ

३ दिन अगाड
काठमाडौं । ८ करोड ४२ लाख बिगो भएको १२ वटा बैंकिङ कसूरसम्बन्ध मुद्दामा २ वर्ष १४ दिन कैद र ६२ लाख जरिवाना ठहर भएका फरार प्रतिवादी ४८ वर्षीय शेरबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका प्रहरी उपरीक्षक रामेश्वर कार्कीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार मगरलाई...
कला

चलचित्र ‘अन्तिम दाउ’को औपचारिक घोषणा

काठमाडौं । नयाँ नेपाली चलचित्र ‘अन्तिम दाउ’को औपचारिक घोषणा गरिएको छ । निर्माण पक्षले चलचित्रको थिम र मुख्य कलाकारहरूको क्यारेक्टर लुक्स झल्काउने दुईवटा फरक ‘फस्र्टलुक’ पोस्टर सार्वजनिक गर्दै चलचित्रको निर्माण शुरु भएको जानकारी दिएको हो । फ्रेम इन मोसन पिक्चर्सको...
खेलकुद

फिडेको निर्वाचनमा काजकिस्तानका टिमुर तुर्लोभ अध्यक्षमा निर्वाचित

समरकन्द । कजाकिस्तानका अर्बपति उद्यमी टिमुर तुर्लोभ अन्तर्राष्ट्रिय चेस महासंघ (फिडे)को अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनीसँगै पूर्व चेस विश्व विजेता...

निहानालाई डब्लूसिएमको टाइटल, रुपेशद्वारा आईएमलाई पराजित

समरकन्द । उज्बेकिस्तानमा जारी ४६औँ चेस ओलम्पियाड नवौँ चरण नेपालका युवा खेलाडी निहाना श्रेष्ठले ७ खेलबाट ३.५ अंक जोडेर डब्लूसिएम टाइटल प्राप्त...

चेस ओलम्पियाडमा दोहोरो जीत दर्ता

समरकन्द । उज्बेकिस्तानको समरकन्दमा जारी ४६औं चेस ओलम्पियाडमा नेपाली चेस टोलीले दोश्रो चरणको खेलमा उत्कृष्ट प्रदर्शन गरि प्रभावशाली जीत दर्ता गरेका छन्...

चेस ओलम्पियाडमा नेपाल पराजित

उज्बेकिस्तान । ४६ औँ चेस ओलम्पियाडमा सहभागी नेपाली पुरुष टिम डेनमार्कसँग ३.५–०.५ तथा महिला टिमले चेक रिपब्लिकसँग ४–० अंकले पराजित हुन पुगेका...
अर्थ

काठमाडौंमा टाईरुन ट्राभल मार्केटिङको दोस्रो ‘पार्टनर कनेक्ट’

५ दिन अगाड
काठमाडौं । भारत र नेपालका लागि रोयल क्यारिबियन क्रुजको एक्सक्लुसिभ प्रतिनिधि टाईरुन ट्राभल मार्केटिङले काठमाडौंमा ‘टाईरुन पार्टनर कनेक्ट’को दोस्रो संस्करण आयोजना गरेको छ । कार्यक्रममा नेपालका २० प्रमुख ट्राभल पार्टनरहरूको सहभागिता रहेको थियो । नेपालको ट्राभल ट्रेडसँग लक्जरी तथा एक्सपिडिसन...

जेनजी आन्दोलनको बहानामा लुटपाट गरेर ध्वस्त पारिएको टंगालको भाटभटेनी पुनः सञ्चालन

काठमाडौं । काठमाडौंको टङ्गालस्थित भाटभटेनी सुपरमार्केटको मुख्य स्टोर मंगलबारदेखि पूर्ण रूपमा पुनः सञ्चालनमा आएको छ । जेन्जी आन्दोलनका क्रममा लुटपाट, चोरी, आगजनी, तोडफोड र क्षतिबाट...

धाप ड्याम क्षेत्रमा भासिएको संरचनाबारे अपडेट

काठमाडौं । बागमती नदीको विगत २/३ दिनको वर्षाका कारण धाप ड्याम–स्याडल ड्यामको तलतर्फको खोल्सीमा पहिरो गई सडकछेउको ग्याबिन वाल भासिएको छ । शुक्रबार जलस्रोत तथा...

भोटेकोशी बाढीबाट भएको क्षति पुनःनिर्माण गर्न ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख लाग्ने : सरकार

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपियाँ आवश्यक पर्ने...
सूचना/प्रबिधि

फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक

२ हपता अगाड
पेरिस । फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको बताए । यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषद्ले खारेज गरेपछि सरकारले...

अमेरिकाद्वारा ब्याट्रीबाट चल्ने विद्युतीय जहाजको सफलतापूर्वक उडान

न्यूयोर्क । अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ले ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स–वान’ले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ब्याट्रीबाट सञ्चालित विमानलाई स्विडेनी मूलका...

आइफोन १८ सिरिज दुई चरणमा आउने, सन् २०२७ सम्म कुर्नुपर्ने

न्यूयोर्क । एप्पल कम्पनीले आइफोन १८ सिरिजलाई दुई चरणमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । महँगो प्रो मोडेलहरू यसै वर्ष बजारमा आउनेछन् । सामान्य आइफोन...

अमेरिकाद्वारा विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्ध

न्यूयोर्क । अमेरिकाले सौर्य ऊर्जा परियोजनामा प्रयोग हुने विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्धको घोषणा गरेको छ । यो प्रविधिले साइबर सुरक्षा जोखिम निम्त्याउनुका...
रोचक

राज्यमन्त्री जानकीदेवी चढ्ने गाडीलाई ५ सय जरिवाना

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । सार्वजनिक बिदामा अनुमति नलिएरै सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कुँवरले चढ्ने सुदूरपश्चिम प्र.०१००१ झ ०३९७ नम्बरको गाडीलाई जरिबाना तिराएको हो...