काठमाडौं । शेरबहादुर देउवा पक्षीय नेताहरूले नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनलाई लक्षित गरेर देशभरि केन्द्रीय प्रतिनिधि खटाएका छन् । आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा आयोजना हुने महाधिवेशनलाई सहयोग पुग्ने गरेर जिल्लाहरूमा अधिवेशन गराउन देउवा पक्षले जिल्लाहरूमा केन्द्रीय प्रतिनिधि खटाएको हो । सात प्रदेशका ५५ भन्दा बढी जिल्लाहरूमा केन्द्रीय प्रतिनिधि तथा संयोजकहरूको जिम्मेवारी तोकिएको छ । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक...
बर्दघाट । नेपाली कांग्रेसको तथाकथित विशेष महाधिवेशन पक्षधरहरूको अधिवेशनमा नवलपरासी जिल्लामा गगन थापा समूहकै दुई समूहबीच घम्साघम्सी भएपछि नगर अधिवेशन बिथोलिएको छ । नवलपरासीको सुनवल...
काठमाडौं । नेपाली कांग्रेसमा तथाकथित विशेष महाधिवेशन पक्षधरहरूले जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य सुमित्रा थिङको क्रियाशील सदस्यता सानेपाबाट हटाइदिएका छन् । नेपाली कांग्रेस र सानेपा...
घोराही । नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षीय नेताहरूले दाङमा सम्पर्क कार्यालय स्थापनाका साथै जिम्मेवारी प्रदान गरेका छन् । बिहीबार घोराहीमा देउवा पक्षीय नेताहरूले सम्पर्क कार्यालय...