कांग्रेसको जिल्ला अधिवेशनहरू गराउन देउवा पक्षद्वारा केन्द्रीय प्रतिनिधि परिचालन
काठमाडौं । शेरबहादुर देउवा पक्षीय नेताहरूले नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनलाई लक्षित गरेर देशभरि केन्द्रीय प्रतिनिधि खटाएका छन् ।
आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा आयोजना हुने महाधिवेशनलाई सहयोग पुग्ने गरेर जिल्लाहरूमा अधिवेशन गराउन देउवा पक्षले जिल्लाहरूमा केन्द्रीय प्रतिनिधि खटाएको हो ।
सात प्रदेशका ५५ भन्दा बढी जिल्लाहरूमा केन्द्रीय प्रतिनिधि तथा संयोजकहरूको जिम्मेवारी तोकिएको छ ।
नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा. शशांक कोइरालाले असोज १५ गतेदेखि वडा अधिवेशन प्रारम्भ हुन लागेको भन्दै वडा अधिवेशनहरू सम्पन्न गर्न निर्देशन दिएका छन् ।
केन्द्रीय प्रतिनिधिहरू
कोशी प्रदेश
ताप्लेजुङ– प्रतापप्रकाश हङ्गाम
पाँचथर– सूर्यकुमार दाहाल
इलाम– सुजाता परियार
झापा– कृष्ण हुमागाईं
संखुवासभा– दीपक खड्का
तेह्रथुम– केशव ढुंगाना
भोजपुर– उत्तम चापागाईं
धनकुटा– कमोट फागु
मोरङ– केदार कार्की
सुनसरी– लक्ष्मी खतिवडा
सोलुखुम्बु– शुभराम बस्नेत
खोटाङ– सरस्वती बजिमय
ओखलढुङ्गा– गोमा के.सी.
उदयपुर– नारायणबहादुर कार्की
मधेश प्रदेश
सप्तरी– मञ्जु यादव (महोत्तरी)
सिराहा– सन्तोष चौधरी (पर्सा)
धनुषा– हरेशकुमार महतो (सर्लाही)
महोत्तरी– उष राउत (सिराहा)
सर्लाही– सपुत कार्की (रौतहट)
रौतहट– मो.मोख्तार अहमद (सिराहा)
बारा– रमेशकुमार निरौला (सर्लाही )
पर्सा– सुरेन्द्र न्यौपाने (सर्लाही)
बागमती प्रदेश
दोलखा– कुन्दनराज काफ्ले
रामेछाप– पूर्णमान तामाङ (कान्छाराम)
सिन्धुली– सरोजकुमार थापा
रसुवा– बालचन्द्र शर्मा
धादिङ– धर्मराज अर्याल
नुवाकोट– ध्रुब अधिकारी
सिन्धुपाल्चोक– मोहनबहादुर बस्नेत
काभ्रे– शिवप्रसाद हुमागाईं
चितवन– कञ्चनचन्द्र वादे
मकवानपुर– मदनबहादुर अमात्य
भक्तपुर– दयामान कर्माचार्य
ललितपुर– मदनबहादुर अमात्य
काठमाडौं– कल्याणी रिजाल
गण्डकी प्रदेश
गोरखा– नवराज गुरूङ (पर्वत)
लमजुङ– पुष्प पराजुली (तनहुँ)
तनहुँ– मणिभद्र शर्मा (बागलुङ)
कास्की– शंकर भण्डारी÷प्रा.डा. कृष्ण गौतम
मनाङ– सीता देवकोटा (नवलपुर)
मुस्ताङ– किरण पौडेल (बागलुङ)
पर्वत– पोषनाथ शर्मा
स्याङ्जा– प्रा.डा. राजेन्द्रराज वाग्ले
म्याग्दी– ऋषि काफ्ले
बागलुङ– जीत शेरचन
नवलपुर– गुरू बराल
लुम्बिनी प्रदेश
नवलपरासी– विकास घिमिरे
रुपन्देही– गुणाकर भुर्तेल
कपिलवस्तु– राजेश सिंह
पाल्पा– माधव नेपाल
अर्घाखाँची– बाबुराम पौडेल
गुल्मी– वेदबहादुर थापा
रुकुम पूर्व– दत्तबहादुर बस्नेत
रोल्पा– मानबहादुर खत्री
प्यूठान– ईश्वरसिंह विष्ट
दाङ– गोपालराज शर्मा
बाँके – सुदीपनरसिंह राणा
बर्दिया– जग्गा पाण्डे
कर्णाली प्रदेश
रुकुम पश्चिम– बाँकी
सल्यान– दीपक चन्द
डोल्पा– भैरवबहादुर शाही
जुम्ला– दीपेन्द्र हमाल
मुगु– तिलकबहादुर मल्ल
हुम्ला– बखतबहादुर शाही
कालीकोट– दमनबहादुर शाही
जाजरकोट– ज्ञानबहादुर शाही
दैलेख– एकेन्द्रबहादुर पन्त
सुर्खेत– महेन्द्र शाही
सुदूरपश्चिम प्रदेश
बाजुरा– हर्कजंगबहादुर सिंह
बझाङ– सीताराम जोशी
डोटी– अर्जुन ताम्राकार
अछाम– कविराज पण्डित
दार्चुला– सन्तोष ऐतवाल
बैतडी– चिन्तामणि भट्ट
डडेल्धुरा– टेकबहादुर रैका
कञ्चनपुर– प्रदीप देउवा
कैलाली– देवराज जोशी
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया