लण्डन । नेपाली कांग्रेसको आधिकारिकताको मुद्दा सर्वोच्च अदालतमा बिचाराधीन छ । मुद्दा बिचाराधीन रहेका बेला तथाकथित विशेष महाधिवेशनवालाहरूले अधिवेशन गरिरहेका छन् । विदेशमा अधिवेशन नेपाली जनसम्पर्क समितिहरूले पनि गरिरहेका छन् । तथाकथित विशेष महाधिवेशनबाट नेपाली कांग्रेसलाई हाइज्याक गरेका गगनकुमार थापाले आफूलाई सभापति घोषणा गरेका छन् । गगनले विदेशमा रहेका धेरै जनसम्पर्क समितिहरूलाई हस्तक्षेप गरेर तहस नहस बनाएका छन् । गगन समूहले हस्तक्षेप गरेपछि जनसम्पर्क समितिहरूले...
काठमाडौं । नेपाल कांग्रेस १५औँ महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले कर्णाली प्रदेशभित्रका जिल्लाहरूमा अधिवेशन सम्पन्न गर्न पूर्वसांसद एवम् नेतृ रंगमती शाहीलाई कर्णाली प्रदेशको संयोजकको...
सुनकोशी । ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाका सरकारी कर्मचारी गगन थापा नेतृत्वको नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि बनेका छन् । सुनकोशी गाउँपालिका वडा नं. १ को वडा अधिवेशनबाट...
वीरेन्द्रनगर । नेपाली कांग्रेस १५औँ महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले युवा नेता महेन्द्र शाहीलाई नेपाली कांग्रेस सुर्खेतको केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिएर फिल्डमा खटाएका छन्...