सोमवार, आश्विन ०५, २०८३
Monday, September 21st, 2026

गगन समूहको अधिवेशनमा सहभागी भएका ४ शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको सिफारिस

२ घन्टा अगाड

काठमाडौं । राजनीतिक दलको कार्यक्रम अर्थात् गगन थापा समूहको अधिवेशनमा सहभागी हुने शिक्षक तथा कर्मचारीलाई कारबाही सिफरिस भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको शिक्षा विकास तथा समन्वय एकाई सिन्धुलीले राजनीतिक दलको कार्यक्रममा सहभागी हुने शिक्षकहरूलाई कारबाही गर्न स्थानीय तहलाई सिफारिस गरेको हो । शिक्षा विकास तथा समन्वय एकाईले सिन्धुलीका ४ जना शिक्षक कर्मचारीलाई कारबाही सिफारिस गरेको छ । ज्ञानकुञ्ज मा.बि. पचरुखीका प्रेमप्रसाद भट्टराई,...

रुपन्देहीमा रास्वपाको वडा कार्यसमितिका सदस्य गगन कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध

बुटवल । तथाकथित विशेष महाधिवेशनवालाहरूको वडा अधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वडा कार्यसमितिका सदस्य नेपाली कांग्रेस रुपन्देहीबाट क्षेत्रीय प्रतिनिधि बनेका छन् । आइतबार रुपन्देहीको शुद्धोधन...

चार पूर्व जिल्ला सभापतिसहित दुई सय जिल्ला नेताहरूद्वारा दाङमा गगन समूहको अधिवेश बहिस्कार

घोराही । नेपाली कांग्रेस दाङका पूर्व जिल्ला सभापतिहरूसहितका दुई सयभन्दा धेरै नेताहरू तथाकथित विशेष महाधिवेशन पक्षधरहरूको वडा अधिवेशनलाई बहिस्कार गरेका छन् । बहिस्कार गर्नेहरूमा पूर्व...

जब सरकार स्वेच्छ्याचारी हुन थाल्दछ, तब भरत दाहालहरू पक्राउ पर्छन् : कांग्रेस नेता डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले वाम राजनीतिक विश्लेषक भरत दाहालको पक्राउको बिरोध गरेका छन् । सोमबार नेता डा.कोइरालाले सामाजिक सञ्जालमार्फत् दाहालको पक्राउको बिरोध...
समाचार

युवा नेता तामाङलाई सिन्धुपाल्चोक कांग्रेसको जिम्मेवारी, देउवा पक्ष अधिवेशनको भव्य तयारी

२ घन्टा अगाड
काठमाडौं । नेपाली कांग्रेस १५औँ महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले लालकाजी तामाङलाई नेपाली कांग्रेस सिन्धुपाल्चोक संयोजकको जिम्मेवारी दिएका छन् । पूर्वमन्त्री समेत रहेका नेता मोहनबहादुर बस्नेतको तामाङलाई नेपाली कांग्रेस सिन्धुपाल्चोकको संयोजक बनाउन संयोजक प्रा.डा.कोइरालासमक्ष प्रस्ताव गरेका थिए । प्रा.डा.कोइरालाले तामाङलाई सिन्धुपाल्चोक कांग्रेसको जिम्मेवारी दिएर संयोजक बनाइएको छ । शेरबहादुर...

बाढी प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास व्यवस्थापनको कामलाई प्राथमिकता दियो

काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास व्यवस्थापनको कामलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । पूर्वाधार विकास मन्त्रालय र...

नागरिकसँगको विश्वास र साझेदारीमार्फत सेवा प्रवाह गर्न मातहतलाई आईजीपी कार्कीको निर्देशन

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नागरिकसँगको विश्वास र साझेदारीलाई प्रहरी कार्यको प्राथमिकतामा राख्दै नागरिकमैत्री प्रहरी सेवा दिन निर्देशन दिएका...

काठमाडौंमा दुई वटा बसमा आगो लाग्यो, दुई चालक र सहचालक घाइते

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर चोकस्थित बस स्टप अगाडि भाडाको सार्वजनिक बसमा आगलागी हुँदा चालक जलेर गम्भीर घाइते भएका छन् । सोमबार बा ५...

महासंघद्वारा बाढी प्रभावित व्यवसायीको पुनःस्थापनाका लागि पहल, क्षतिको प्रारम्भीक विवरण हस्तान्तरण

काठमाडौं । रसुवाको भोटेकोशी नदीको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका पर्यटकीय क्षेत्रमा सञ्चालित होटल तथा रेस्टुरेन्ट व्यवसायमा क्षति पुगेपछि उनीहरूको...

कांग्रेस नेतृ उर्मिला कार्कीको सडक दुर्घटनामा निधन, डा.कोइरालाद्वारा श्रद्धाञ्जलि व्यक्त

काठमाडौं । नेपाली कांग्रेस १५औँ महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले नेतृ स्व.उर्मिला कार्कीलाई पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि दिएका छन् । संयोजक प्रा.डा.कोइरालाले...

लुइटेलले गगनको नाम बबण्डर मच्चाएपछि सुनकोशी १ को वडा अधिवेशन बिथोलियो

ओखलढुङ्गा । तथाकथित महाधिवेशनबाट नेपाली कांग्रेसलाई हाइज्याक गरेर आफूलाई सभापति घोषणा गरेका गगन थापाको ओखलढुङ्गाको एउटा वडामा अधिवेशन बिथोलिएको छ । आइतबार सुनकोशी...
अपराध

युट्युबर ‘मनोज मानव’ चतराको पुल नजिकैको होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

९ घन्टा अगाड
लहान । जिल्ला प्रहरी कार्यालय, सिरहाले युट्युबर मनोज मानव भनिने मनोजकुमार महतोलाई पक्राउ गरेको छ । सामाजिक सञ्जालमार्फत व्यक्ति तथा विभिन्न समुदायविरुद्ध अपमानजनक, आधारहीन तथा भ्रामक सामग्री फैलाएर सामाजिक सद्भाव र शान्ति भंग गर्ने कार्यमा संलग्न रहेको आरोपमा महतो पक्राउ परेको सोमबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । लहान नगरपालिका–२४...
कला

चलचित्र ‘अन्तिम दाउ’को औपचारिक घोषणा

काठमाडौं । नयाँ नेपाली चलचित्र ‘अन्तिम दाउ’को औपचारिक घोषणा गरिएको छ । निर्माण पक्षले चलचित्रको थिम र मुख्य कलाकारहरूको क्यारेक्टर लुक्स झल्काउने दुईवटा फरक ‘फस्र्टलुक’ पोस्टर सार्वजनिक गर्दै चलचित्रको निर्माण शुरु भएको जानकारी दिएको हो । फ्रेम इन मोसन पिक्चर्सको...
खेलकुद

चेस ओलम्पियाडमा दोहोरो जीत दर्ता

समरकन्द । उज्बेकिस्तानको समरकन्दमा जारी ४६औं चेस ओलम्पियाडमा नेपाली चेस टोलीले दोश्रो चरणको खेलमा उत्कृष्ट प्रदर्शन गरि प्रभावशाली जीत दर्ता गरेका छन्...

चेस ओलम्पियाडमा नेपाल पराजित

उज्बेकिस्तान । ४६ औँ चेस ओलम्पियाडमा सहभागी नेपाली पुरुष टिम डेनमार्कसँग ३.५–०.५ तथा महिला टिमले चेक रिपब्लिकसँग ४–० अंकले पराजित हुन पुगेका...

एशियन गेम्समा खेलाडीहरूलाई पर्याप्त बजेट भएन : पूर्वमन्त्री महर्जन

काठमाडौं । बागमती प्रदेशका पूर्व युवा तथा खेलकुदमन्त्री एवम् प्रदेश सभा सदस्य (सांसद) मीनकृष्ण महर्जनले संघीय सरकारले खेलाडीहरूको तयारी, प्रशिक्षण र आवश्यक...

एशियन गेम्समा प्रतिस्पर्धा गर्ने उसुका खेलाडीहरूलाई पूर्व खेलकुदमन्त्री महर्जनद्वारा बिदाइ

लगनखेल । पूर्व युवा तथा खेलकुदमन्त्री एवम् बागमती प्रदेशसभा सदस्य (सांसद) मीनकृष्ण महर्जन जापानमा आयोजना हुन लागेको आइची–नागोया २०२६ एशियन गेम्समा उसुतर्फ...
अर्थ

धाप ड्याम क्षेत्रमा भासिएको संरचनाबारे अपडेट

१ हप्ता अगाड
काठमाडौं । बागमती नदीको विगत २/३ दिनको वर्षाका कारण धाप ड्याम–स्याडल ड्यामको तलतर्फको खोल्सीमा पहिरो गई सडकछेउको ग्याबिन वाल भासिएको छ । शुक्रबार जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशकको नेतृत्वमा प्राविधिक टोली, नेपाली सेना, राष्ट्रिय निकुञ्ज, स्थानीय तह तथा एसियाली विकास...

भोटेकोशी बाढीबाट भएको क्षति पुनःनिर्माण गर्न ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख लाग्ने : सरकार

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपियाँ आवश्यक पर्ने...

प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब संकलन, प्राधिकरणलाई १ अर्ब निकासा

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल ११ अर्ब ९८ करोड...

युक्रेनमा हतियार किन्न पोर्न व्यवसायमा कर लगाउने

लण्डन । युक्रेन सरकारले देशमा भइरहेको एडल्ट कन्टेन्ट (पोर्न) व्यवसायलाई कानूनी दायरामा ल्याएर कर लगाउने तयारी गरेको छ । अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलका...
सूचना/प्रबिधि

फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक

१ हप्ता अगाड
पेरिस । फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको बताए । यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषद्ले खारेज गरेपछि सरकारले...

अमेरिकाद्वारा ब्याट्रीबाट चल्ने विद्युतीय जहाजको सफलतापूर्वक उडान

न्यूयोर्क । अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ले ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स–वान’ले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ब्याट्रीबाट सञ्चालित विमानलाई स्विडेनी मूलका...

आइफोन १८ सिरिज दुई चरणमा आउने, सन् २०२७ सम्म कुर्नुपर्ने

न्यूयोर्क । एप्पल कम्पनीले आइफोन १८ सिरिजलाई दुई चरणमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । महँगो प्रो मोडेलहरू यसै वर्ष बजारमा आउनेछन् । सामान्य आइफोन...

अमेरिकाद्वारा विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्ध

न्यूयोर्क । अमेरिकाले सौर्य ऊर्जा परियोजनामा प्रयोग हुने विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्धको घोषणा गरेको छ । यो प्रविधिले साइबर सुरक्षा जोखिम निम्त्याउनुका...
रोचक

राज्यमन्त्री जानकीदेवी चढ्ने गाडीलाई ५ सय जरिवाना

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । सार्वजनिक बिदामा अनुमति नलिएरै सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कुँवरले चढ्ने सुदूरपश्चिम प्र.०१००१ झ ०३९७ नम्बरको गाडीलाई जरिबाना तिराएको हो...