सोमवार, आश्विन ०५, २०८३
Monday, September 21st, 2026

चार पूर्व जिल्ला सभापतिसहित दुई सय जिल्ला नेताहरूद्वारा दाङमा गगन समूहको अधिवेश बहिस्कार

७ घन्टा अगाड

घोराही । नेपाली कांग्रेस दाङका पूर्व जिल्ला सभापतिहरूसहितका दुई सयभन्दा धेरै नेताहरू तथाकथित विशेष महाधिवेशन पक्षधरहरूको वडा अधिवेशनलाई बहिस्कार गरेका छन् । बहिस्कार गर्नेहरूमा पूर्व सभापतिहरू कृतिबहादुर खड्का, घनश्याम रेग्मी, वीरकेशरी गौतम र गेहेन्द्र गिरी रहेका छन् । उनीहरूले पार्टीभित्र बृहत एकताका लागि दबाब सिर्जना गर्न तथाकथित वडा अधिवेशनलाई बहिस्कार गरेका हुन् । दाङमा गगन समूहको वडा अधिवेशन बहिस्कार गर्नेहरूमा नेताहरू बमबहादुर डी.सी.(लुम्बिनी प्रदेश सदस्य...

जब सरकार स्वेच्छ्याचारी हुन थाल्दछ, तब भरत दाहालहरू पक्राउ पर्छन् : कांग्रेस नेता डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले वाम राजनीतिक विश्लेषक भरत दाहालको पक्राउको बिरोध गरेका छन् । सोमबार नेता डा.कोइरालाले सामाजिक सञ्जालमार्फत् दाहालको पक्राउको बिरोध...

पूर्णबहादुरको गृहजिल्लाको वडा अधिवेशनमा गगनबिरुद्ध नाराबाजी, देउवा पक्षद्वारा काउन्टर अट्याक

वीरेन्द्रनगर । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काको गृहजिल्ला सुर्खेतमा गगन थापा समूहलाई शेरबहादुर देउवा पक्षले काउन्टर दिएको छ । आइतबार वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ३...

कांग्रेसको खाता प्रयोग नगरी गगनले अध्यावधिको रकम निजी कम्पनीको खातामा राखे

काठमाडौं । तथाकथित विशेष महाधिवेशनको नाममा नेपाली कांग्रेस हाइज्याक गरेका गगनकुमार थापाले १५औँ महाधिवेशनका लागि नवीकरण गरिसकेका क्रियाशील सदस्यहरूलाई कथित अध्यावधिका नाममा उठाएको रकम ‘टेक...
समाचार

काठमाडौंमा दुई वटा बसमा आगो लाग्यो, दुई चालक र सहचालक घाइते

५ घन्टा अगाड
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर चोकस्थित बस स्टप अगाडि भाडाको सार्वजनिक बसमा आगलागी हुँदा चालक जलेर गम्भीर घाइते भएका छन् । सोमबार बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । ट्राफिक प्रहरीसँगको विवादपछि काभ्रे घर भएका चालक २५ वर्षीय दावा लामाले आफै बसमा आगजानी...

महासंघद्वारा बाढी प्रभावित व्यवसायीको पुनःस्थापनाका लागि पहल, क्षतिको प्रारम्भीक विवरण हस्तान्तरण

काठमाडौं । रसुवाको भोटेकोशी नदीको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका पर्यटकीय क्षेत्रमा सञ्चालित होटल तथा रेस्टुरेन्ट व्यवसायमा क्षति पुगेपछि उनीहरूको...

कांग्रेस नेतृ उर्मिला कार्कीको सडक दुर्घटनामा निधन, डा.कोइरालाद्वारा श्रद्धाञ्जलि व्यक्त

काठमाडौं । नेपाली कांग्रेस १५औँ महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले नेतृ स्व.उर्मिला कार्कीलाई पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि दिएका छन् । संयोजक प्रा.डा.कोइरालाले...

लुइटेलले गगनको नाम बबण्डर मच्चाएपछि सुनकोशी १ को वडा अधिवेशन बिथोलियो

ओखलढुङ्गा । तथाकथित महाधिवेशनबाट नेपाली कांग्रेसलाई हाइज्याक गरेर आफूलाई सभापति घोषणा गरेका गगन थापाको ओखलढुङ्गाको एउटा वडामा अधिवेशन बिथोलिएको छ । आइतबार सुनकोशी...

राजसंस्थासहित संविधान संशोधन गरौँ, संविधानकै त्रुटिले देश दुर्घटनातर्फ उन्मुख : नेता भण्डारी

काठमाडौं । नेपाली कांग्रेस सनातन हिन्दूराष्ट्र स्थापना महाअभियानका संयोजक एवम् पूर्वमन्त्री शंकर भण्डारीले कथित ११औँ संविधान दिवसका अवसरमा जनतामा कुनै उल्लास नदेखिएको बताएका...

प्यूठान कांग्रेसमा देउवा पक्ष सशक्तरुपमा एक देखियो, केन्द्रीय प्रतिनिधि विष्टद्वारा धन्यवाद व्यक्त

बाग्दुला । नेपाली कांग्रेस प्यूठानका उपसभापति समेत रहेका नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समिति प्यूठानका केन्द्रीय प्रतिनिधि ईश्वरसिंह विष्टले आफूहरूको अनुरोधलाई स्वीकार...

बाग्लुङमा पनि गगन समूहलाई झट्का, अधिकांश वडामा संख्या पुगेन, सहमतिका लागि ढोरपाटनमा बहिस्कार

बाग्लुङ । नेपाली कांग्रेसको आधिकारिकताको विवाद सर्वोच्च अदालतमा बिचाराधीन रहेका बेला तथाकथित विशेष महाधिवेशनबाट पार्टीलाई हाइज्याक गरेका गगन थापाद्वारा गरिएको अधिवेशनलाई बाग्लुङका धेरै...
अपराध

युट्युबर ‘मनोज मानव’ चतराको पुल नजिकैको होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

४ घन्टा अगाड
लहान । जिल्ला प्रहरी कार्यालय, सिरहाले युट्युबर मनोज मानव भनिने मनोजकुमार महतोलाई पक्राउ गरेको छ । सामाजिक सञ्जालमार्फत व्यक्ति तथा विभिन्न समुदायविरुद्ध अपमानजनक, आधारहीन तथा भ्रामक सामग्री फैलाएर सामाजिक सद्भाव र शान्ति भंग गर्ने कार्यमा संलग्न रहेको आरोपमा महतो पक्राउ परेको सोमबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । लहान नगरपालिका–२४...
कला

चलचित्र ‘अन्तिम दाउ’को औपचारिक घोषणा

काठमाडौं । नयाँ नेपाली चलचित्र ‘अन्तिम दाउ’को औपचारिक घोषणा गरिएको छ । निर्माण पक्षले चलचित्रको थिम र मुख्य कलाकारहरूको क्यारेक्टर लुक्स झल्काउने दुईवटा फरक ‘फस्र्टलुक’ पोस्टर सार्वजनिक गर्दै चलचित्रको निर्माण शुरु भएको जानकारी दिएको हो । फ्रेम इन मोसन पिक्चर्सको...
खेलकुद

चेस ओलम्पियाडमा दोहोरो जीत दर्ता

समरकन्द । उज्बेकिस्तानको समरकन्दमा जारी ४६औं चेस ओलम्पियाडमा नेपाली चेस टोलीले दोश्रो चरणको खेलमा उत्कृष्ट प्रदर्शन गरि प्रभावशाली जीत दर्ता गरेका छन्...

चेस ओलम्पियाडमा नेपाल पराजित

उज्बेकिस्तान । ४६ औँ चेस ओलम्पियाडमा सहभागी नेपाली पुरुष टिम डेनमार्कसँग ३.५–०.५ तथा महिला टिमले चेक रिपब्लिकसँग ४–० अंकले पराजित हुन पुगेका...

एशियन गेम्समा खेलाडीहरूलाई पर्याप्त बजेट भएन : पूर्वमन्त्री महर्जन

काठमाडौं । बागमती प्रदेशका पूर्व युवा तथा खेलकुदमन्त्री एवम् प्रदेश सभा सदस्य (सांसद) मीनकृष्ण महर्जनले संघीय सरकारले खेलाडीहरूको तयारी, प्रशिक्षण र आवश्यक...

एशियन गेम्समा प्रतिस्पर्धा गर्ने उसुका खेलाडीहरूलाई पूर्व खेलकुदमन्त्री महर्जनद्वारा बिदाइ

लगनखेल । पूर्व युवा तथा खेलकुदमन्त्री एवम् बागमती प्रदेशसभा सदस्य (सांसद) मीनकृष्ण महर्जन जापानमा आयोजना हुन लागेको आइची–नागोया २०२६ एशियन गेम्समा उसुतर्फ...
अर्थ

धाप ड्याम क्षेत्रमा भासिएको संरचनाबारे अपडेट

१ हप्ता अगाड
काठमाडौं । बागमती नदीको विगत २/३ दिनको वर्षाका कारण धाप ड्याम–स्याडल ड्यामको तलतर्फको खोल्सीमा पहिरो गई सडकछेउको ग्याबिन वाल भासिएको छ । शुक्रबार जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशकको नेतृत्वमा प्राविधिक टोली, नेपाली सेना, राष्ट्रिय निकुञ्ज, स्थानीय तह तथा एसियाली विकास...

भोटेकोशी बाढीबाट भएको क्षति पुनःनिर्माण गर्न ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख लाग्ने : सरकार

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपियाँ आवश्यक पर्ने...

प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब संकलन, प्राधिकरणलाई १ अर्ब निकासा

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल ११ अर्ब ९८ करोड...

युक्रेनमा हतियार किन्न पोर्न व्यवसायमा कर लगाउने

लण्डन । युक्रेन सरकारले देशमा भइरहेको एडल्ट कन्टेन्ट (पोर्न) व्यवसायलाई कानूनी दायरामा ल्याएर कर लगाउने तयारी गरेको छ । अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलका...
सूचना/प्रबिधि

फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक

७ दिन अगाड
पेरिस । फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको बताए । यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषद्ले खारेज गरेपछि सरकारले...

अमेरिकाद्वारा ब्याट्रीबाट चल्ने विद्युतीय जहाजको सफलतापूर्वक उडान

न्यूयोर्क । अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ले ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स–वान’ले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ब्याट्रीबाट सञ्चालित विमानलाई स्विडेनी मूलका...

आइफोन १८ सिरिज दुई चरणमा आउने, सन् २०२७ सम्म कुर्नुपर्ने

न्यूयोर्क । एप्पल कम्पनीले आइफोन १८ सिरिजलाई दुई चरणमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । महँगो प्रो मोडेलहरू यसै वर्ष बजारमा आउनेछन् । सामान्य आइफोन...

अमेरिकाद्वारा विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्ध

न्यूयोर्क । अमेरिकाले सौर्य ऊर्जा परियोजनामा प्रयोग हुने विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्धको घोषणा गरेको छ । यो प्रविधिले साइबर सुरक्षा जोखिम निम्त्याउनुका...
रोचक

राज्यमन्त्री जानकीदेवी चढ्ने गाडीलाई ५ सय जरिवाना

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । सार्वजनिक बिदामा अनुमति नलिएरै सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कुँवरले चढ्ने सुदूरपश्चिम प्र.०१००१ झ ०३९७ नम्बरको गाडीलाई जरिबाना तिराएको हो...