काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले वाम राजनीतिक विश्लेषक भरत दाहालको पक्राउको बिरोध गरेका छन् । सोमबार नेता डा.कोइरालाले सामाजिक सञ्जालमार्फत् दाहालको पक्राउको बिरोध गर्दै बिनासर्त तत्काल रिहाइको माग गरेका हुन् । उनले संविधानले दिएको अभिव्यक्ति स्वतन्त्राको सम्मान गर्न सरकारसँग आग्रह गरेका छन् । ‘जब सरकार नीति र नियमभन्दा बाहिरबाट चल्न थाल्छ, तब त्यो स्वेच्छ्याचारी हुन थाल्दछ,’ डा.कोइरालाले भने, ‘भरत दाहालको पक्राउ त्यसको पछिल्लो...
वीरेन्द्रनगर । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काको गृहजिल्ला सुर्खेतमा गगन थापा समूहलाई शेरबहादुर देउवा पक्षले काउन्टर दिएको छ । आइतबार वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ३...
काठमाडौं । तथाकथित विशेष महाधिवेशनको नाममा नेपाली कांग्रेस हाइज्याक गरेका गगनकुमार थापाले १५औँ महाधिवेशनका लागि नवीकरण गरिसकेका क्रियाशील सदस्यहरूलाई कथित अध्यावधिका नाममा उठाएको रकम ‘टेक...
मन्थली । नेपाली कांग्रेसको आधिकारिकताको मुद्दा सर्वोच्च अदालतमा बिचाराधीन रहेका बेला गगन थापाको वडा अधिवेशनलाई नेपाली कांग्रेस मन्थली नगर वडा नं. १४ ले बहिस्कार गर्ने...