बुधवार, असार १०, २०८३
Wednesday, June 24th, 2026

भरतपुरमा रास्वपाका मन्त्री र सांसदहरू, संसद बैठक प्रभावित

७ मिनेटutes अगाड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी प्रथम महाधिवेशनका कारण संघीय संसदको बैठक प्रभावित भएको छ । बिहीबारका लागि बोलाइएको संसदको बैठक रास्वपाको महाधिवेशनका कारण शुक्रबारसम्मका लागि सारिएको छ । प्रतिनिधि सभाको बैठक बिहीबार बिहान ११ बजे बस्ने कार्यक्रम थियो । संसद सचिवालयले बुधबार सूचनामार्फत शुक्रबार दिउँसो १ बजेका लागि संसदको बैठक सारिएको जनाएको छ । राष्ट्रिय सभाको बैठक पनि बिहीबार १ बजेबाट शुक्रबार...

गृहमन्त्रीले गुन्डा सफाया अभियान चलाइरहेका बेला दमौलीमा सोमको ग्याङ सक्रिय, पुलिसले जाहेरी नै लिएन

दमौली । गृहमन्त्री सुधन गुरुङले काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा टोले गुन्डाहरूको सफाया गरिरहेका बेला तनहुँमा टोले गुन्डाहरूको गिरोहले आतंक मच्चाइरहेको छ । गत फागुन...

नयाँ सदस्यता वितरण गर्न कांग्रेसद्वारा सबै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटायो

काठमाडौं । नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिले नयाँ क्रियाशील सदस्यता वितरणका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू तोकेर खटाको छ । बुधबार कांग्रेस केन्द्रीय...

नवीकरण गरेका तर, अध्यावधि नगरेका ठूलो संख्याका क्रियाशील सदस्यहरूलाई गगनले कांग्रेसबाट निकाले

दमक । भृकुटीमण्डप भेलाबाट नेपाली कांग्रेसलाई हाइज्याक गरेर आफूलाई सभापति घोषणा गरेका गगन थापाले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण गरेका तर, अध्यावधि नगरेकाहरूलाई कांग्रेसले...
समाचार

प्रभु बैंकको १६ करोड कर्जा हिनामिना प्रकरणमा मेडिकल कलेजका पाण्डे जेल चलान

२० मिनेटutes अगाड
काठमाडौं । प्रभु बैंकको कर्जा हिनामिना प्रकरणमा पक्राउ परेका जानकी मेडिकल कलेजका सञ्जालक ओमप्रसाद पाण्डे जेल चलान भएका छन् । बैंकिङ कसूरको मुद्दामा उच्च अदालत, पाटनले बुधबार पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । न्यायाधीशहरू टंकप्रसाद गुरुङ र कविप्रसाद न्यौपानेको इजलासले थुनामा पठाउने आदेश दिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान...

ट्राफिक प्रहरीहरूले ड्युटीको समयमा सवारीचालक र सेवाग्राहीहरूसँग हात नमिलाउन निर्देशन

काठमाडौं । ट्राफिक प्रहरीले अब ड्युटीको समयमा चालक तथा अन्य सेवाग्राहीहरूसँग हात मिलाउन नपाउने भएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले...

ब्यूरोद्वारा चन्द्रागिरीबाट नक्कली चिकित्सकलाई पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ल गैरकानूनी रुपमा चिकित्सक अभ्यासमा संलग्न रहेको अभियोगमा ४७ वर्षीया चेतन ए.एम. (पौडेल)लाई पक्राउ गरेको छ...

पूर्वअर्थमन्त्री पौडेललाई गैरकानूनी रुपमा पक्राउ गरेको भन्दै सर्वोच्चमा रिट

काठमाडौं । एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेललाई गैरकानूनी रूपमा पक्राउ गरी थुनामा राखिएको भन्दै पत्नी दोमाया पौडेलले सर्वोच्च अदालतमा रिट निवेदन दिएकी...

अबैध रुपमा काठमाडौंमा बस्दै आएका २४ बंगलादेशी नागरिकहरूलाई पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले पासपोर्ट नभएका तथा पर्यटक भिसाको अवधि सकिएपछि पनि नेपालमा बस्दै आएका २४ विदेशी नागरिकहरूलाई पक्राउ गरेको छ...

राप्ती गाउँपालिकाको बजेट प्रक्रियामा अन्योल, अध्यक्ष र उपाध्यक्षबीच मतभेद

मसुरिया । दाङको राप्ती गाउँपालिकाको आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्ने प्रक्रिया पुनः अन्योलमा परेको छ । असार ९ गते प्रस्तुत गर्ने...

सम्पत्ति शुद्धीकरणमा पक्राउ परेका पौडेललाई छुटाउन एमालेले सरकारविरुद्ध प्रतिवाद गर्ने

काठमाडौं । एमालेले उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको गिरफ्तारी घोर प्रतिशोधपूर्ण, पूर्वाग्रहप्रेरित र गैरकानूनी रहेको ठहर गर्दै त्यसको दृढतापूर्वक प्रतिवाद गर्ने निर्णय गरेको...

विचार/ब्लग

कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?

कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस

कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ

यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
अपराध

मसान घाटमा अश्लील हर्कत गर्ने चार जना पक्राउ

२ घन्टा अगाड
विराटनगर । जिल्ला प्रहरी कार्यालय, मोरङले परोपकार घाटमा अश्लील हर्कत गर्ने चार जनालाई पक्राउ गरेको छ । मंगलबार राति ९ बजे विराटनगर महानगरपालिका वडा नं. १ परोपकार घाटस्थित दाह संस्कार (मसान घाट) गर्ने सार्वजनिक स्थानमा हो हल्ला गर्ने र दुई जना पुरुष निर्वस्त्र भइ अश्लील हर्कत गरेको अभियोगमा प्रहरीले चार...
कला

रेखाको निर्देशनमा छ वर्षपछि ‘माया भनेकै यस्तो होला’बाट दिलको कम्ब्याक

काठमाडौं । अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘माया भनेकै यस्तो होला’मा बलियो लाइनअप छ । आठ वर्षपछि निर्देशनमा रेखाको यो कमब्याक चलचित्रमा मदनकृष्ण श्रेष्ठदेखि सृष्टि श्रेष्ठसम्म छन् । मदनकृष्ण र सृष्टिसँगै चलचित्रमा दिल श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ,...
खेलकुद

६ स्वर्णसहित ललितपुरलाई बागमती प्रदेश बुद्धिचालको उपाधि

हेटौँडा । बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुर जिल्ला टिमले जित्न सफल भएको छ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशद्वारा आयोजित तीन दिन...

बागमती प्रदेश बुद्धिचालमा ललितपुरको अग्रता

हेटौंडा । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत ब्लिट्ज् बुद्धिचाल खेलका ४ चरण सम्पन्न भएका छन् । शनिबार हेटौँडामा आयोजित प्रदेश खेलकुद...

कृतिसरा र रुपेश बने राष्ट्रिय चेस विजेता

दमक । राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि एफएम रुपेश जैसवाल तथा कृतिसरा अधिकारीले जितेका छन् । शुक्रबार झापाको दमकमा सम्पन्न प्रतियोगितामा जैसवाल र...

राष्ट्रिय बुद्धिचालका ९ चरणका खेल सम्पन्न

दमक । राष्ट्रिय खेलकुद परिषदद्वारा गठित प्रतियोगिता सञ्चालन समितिको रोहबरमा जेठ ३१ गते देखि चलिरहेको २६ औं पुरुष तथा ११ औं महिला...
अर्थ

राप्तीमा अध्यक्ष विष्टको चुनाव केन्द्रित घाटा बजेट, सञ्चित ढुकुटी समाप्त हुने अवस्था

३ दिन अगाड
मसुरिया । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आर्थिक वर्ष २०८३/८४ को घाटा बजेट ल्याएको भनेर आलोचना भएको छ । राप्तीका जनप्रतिनिधिहरूले अध्यक्ष विष्टले आगामी चुनावलाई केन्द्रित गरेर घाटा बजेट ल्याएको भनेर असन्तुष्टि जनाएका छन् । अध्यक्ष विष्टले बजेट त...

यशोदा फुड्सको करेन्ट लगायतका उत्पादनहरू ढुक्क साथ उपभोग गर्न आग्रह

काठमाडौं । यशोदा फुड्स प्रा.लि.ले खाद्य तथा गुण नियन्त्रण कार्यालयले जारी गरेको सूचनाअनुसार करेन्ट हट एण्ड स्पाईसी १०० ग्रामको उत्पादन मिति तथा ब्याच नं. २०२६/०२/२३–०४ए...

सुन र चाँदीको भाउमा उच्च दरले गिरावट

काठमाडौं । सुन र चाँदीको भाउमा उच्च दरले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला ८ हजार २ सय...

सरकारद्वारा मोटा र मध्यम धानको समर्थन मूल्य निर्धारण

काठमाडौं । सरकारले वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरिदिएको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले मोटा धानको प्रतिक्वीन्टल रू. ३,६६० र मध्यम...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

४ महिना अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

पश्चिम बंगालमा जनताले कम्युनिस्ट नेता लेनिनको शालिक भात्काइदिए

नयाँ दिल्ली । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी)का कार्यकर्ताले कम्युनिस्ट नेता भ्लादिमिर लेनिनको शालिकलाई भत्काइदिएका छन् । भाजपाले पश्चिम बंगालको सभामा २९४ मध्ये २०७ सिटसहितको एकल बहुमत ल्याएर विजयी भएको छ । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)ले बनाएको लेनिनको...