आइतवार, आश्विन ०४, २०८३
Sunday, September 20th, 2026

कान्छारामको गृहजिल्लाको वडामा गगन समूहको अधिवेशनमा सहभागी नहुने, बहिस्कार गर्ने निर्णय

२२ मिनेटutes अगाड

मन्थली । नेपाली कांग्रेसको आधिकारिकताको मुद्दा सर्वोच्च अदालतमा बिचाराधीन रहेका बेला गगन थापाको वडा अधिवेशनलाई नेपाली कांग्रेस मन्थली नगर वडा नं. १४ ले बहिस्कार गर्ने निर्णय गरेको छ । रामेछापको मन्थलीमा आइतबार बसेको वडा कार्यसमितिको बैठकले तथाकथित विशेष महाधिवेशनवालाहरूको वडा अधिवेशनमा सहभागी नहुने सर्वसहमतिमा निर्णय गरिएको वडा सभापति बीरबहादुर तामाङले जनाए । निर्णयमा भनिएको छ, ‘यही असोज ३ र ४ गते र इतर समूहबाट आयोजित...

गगनको अहँकार, दम्भ र घमण्डले कांग्रेसमा विभाजनको रेखा कोरे, वडा अधिवेशनले नराम्रोसँग हावा खायो

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकताको विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला तथाकथित विशेष महाधिवेशनबाट पार्टी कब्जा गरेर आफूलाई सभापति घोषणा गरेका गगन थापाको गतिविधिले कांग्रेसमा...

खोटाङ कांग्रेसमा भूपेन्द्र–रोजन भर्सेस सुभाष–विष्णु, देउवा पक्षका युवा नेताहरू सशक्त हाबी

दिक्तेल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन शुरु भएसँगै खोटाङ कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष पनि सतहमा आएको छ । खोटाङमा गगन थापा समूहका केन्द्रीय...

सिन्धुपाल्चोकमा गगनका नक्कली कांग्रेसीहरूलाई स्थानीय नेता तथा कार्यकर्ताले कुटपिट गरेर लखेटे

काठमाडौं । सिन्धुपाल्चोकमा गगन थापाको नाम लिएर नेपाली कांग्रेसका नक्कली व्यक्तिहरू तथाकथित वडा अधिवेशन गर्न आएपछि स्थानीय नेता तथा कार्यकर्ताहरूले लखेटेका छन् । शनिबार सिन्धुपाल्चोकको...
समाचार

राजसंस्थासहित संविधान संशोधन गरौँ, संविधानकै त्रुटिले देश दुर्घटनातर्फ उन्मुख : नेता भण्डारी

२२ घन्टा अगाड
काठमाडौं । नेपाली कांग्रेस सनातन हिन्दूराष्ट्र स्थापना महाअभियानका संयोजक एवम् पूर्वमन्त्री शंकर भण्डारीले कथित ११औँ संविधान दिवसका अवसरमा जनतामा कुनै उल्लास नदेखिएको बताएका छन् । शनिबार प्रेस विज्ञप्ति जारी गरेर संयोजक भण्डारीले भने, ‘न कुनै समर्थन । संविधानप्रति आम जनताको स्वामित्व वा समर्थन नरहे कै कारण जनतामा उल्लास र समर्थन...

प्यूठान कांग्रेसमा देउवा पक्ष सशक्तरुपमा एक देखियो, केन्द्रीय प्रतिनिधि विष्टद्वारा धन्यवाद व्यक्त

बाग्दुला । नेपाली कांग्रेस प्यूठानका उपसभापति समेत रहेका नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समिति प्यूठानका केन्द्रीय प्रतिनिधि ईश्वरसिंह विष्टले आफूहरूको अनुरोधलाई स्वीकार...

बाग्लुङमा पनि गगन समूहलाई झट्का, अधिकांश वडामा संख्या पुगेन, सहमतिका लागि ढोरपाटनमा बहिस्कार

बाग्लुङ । नेपाली कांग्रेसको आधिकारिकताको विवाद सर्वोच्च अदालतमा बिचाराधीन रहेका बेला तथाकथित विशेष महाधिवेशनबाट पार्टीलाई हाइज्याक गरेका गगन थापाद्वारा गरिएको अधिवेशनलाई बाग्लुङका धेरै...

चीनबाट प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् । शनिबार प्रधान सेनापति सिग्देल स्वदेश फर्किएको...

लास र दास बोकेको बसलाई अधिवेशनको शुभकामन : कांग्रेस नेता कार्की

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् कोशी प्रदेशका प्रदेश सभा सदस्य (सांसद) केदार कार्कीले नेपाली कांग्रेसका हाइज्याकर गगन थापालाई क्रियाशील सदस्यता छानबिनमा तत्कालीन...

विशेषवालाको एकपक्षीय अधिवेशनमा सहभागी नहुन प्यूठान कांग्रेसका उपसभापति एवं केन्द्रीय प्रतिनिधिको अपील

बाग्दुला । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशनका केन्द्रीय प्रतिनिधि एवम् नेपाली कांग्रेस प्यूठानका जिल्ला उप–सभापति ईश्वरसिंह विष्टले पार्टीको आन्तरिक कानूनी अस्पष्टता रहेका बेला...

भारत, चीन, अमेरिकासहित १३ देशमा राजदूत प्रस्ताव, पूर्व प्रधान सेनापति पनि प्रस्तावित

काठमाडौं । झण्डै दुईतिहाइको राष्ट्रिय स्वतन्त्रत पार्टीको सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि राजदूतहरू प्रस्ताव गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्...
अपराध

सशस्त्र प्रहरी नायव निरीक्षकको हत्या गर्ने मुख्य अभिुक्तलाई ईन्काउन्टर गरि पक्राउ

२२ घन्टा अगाड
लहान । जिल्ला प्रहरी कार्यालय, सिरहाले गोली प्रहार गरेर ज्यान मार्ने उद्योग र सावरी ज्यान तथा संगठित अपराध सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी मोहम्मद कुरवान मंसुरी भन्ने मोहम्मद कुरवानलाई पक्राउ गरेको छ । २०८१/०८/१६ गते बिहान ०३ः०० बजेको समयमा सिरहाको बरियारपट्टी गाउँपालिका– १ कचनारीस्थित नेपाल–भारत सिमाना नजिक नेपलबाट भारततर्फ टाटा...
कला

चलचित्र ‘अन्तिम दाउ’को औपचारिक घोषणा

काठमाडौं । नयाँ नेपाली चलचित्र ‘अन्तिम दाउ’को औपचारिक घोषणा गरिएको छ । निर्माण पक्षले चलचित्रको थिम र मुख्य कलाकारहरूको क्यारेक्टर लुक्स झल्काउने दुईवटा फरक ‘फस्र्टलुक’ पोस्टर सार्वजनिक गर्दै चलचित्रको निर्माण शुरु भएको जानकारी दिएको हो । फ्रेम इन मोसन पिक्चर्सको...
खेलकुद

चेस ओलम्पियाडमा दोहोरो जीत दर्ता

समरकन्द । उज्बेकिस्तानको समरकन्दमा जारी ४६औं चेस ओलम्पियाडमा नेपाली चेस टोलीले दोश्रो चरणको खेलमा उत्कृष्ट प्रदर्शन गरि प्रभावशाली जीत दर्ता गरेका छन्...

चेस ओलम्पियाडमा नेपाल पराजित

उज्बेकिस्तान । ४६ औँ चेस ओलम्पियाडमा सहभागी नेपाली पुरुष टिम डेनमार्कसँग ३.५–०.५ तथा महिला टिमले चेक रिपब्लिकसँग ४–० अंकले पराजित हुन पुगेका...

एशियन गेम्समा खेलाडीहरूलाई पर्याप्त बजेट भएन : पूर्वमन्त्री महर्जन

काठमाडौं । बागमती प्रदेशका पूर्व युवा तथा खेलकुदमन्त्री एवम् प्रदेश सभा सदस्य (सांसद) मीनकृष्ण महर्जनले संघीय सरकारले खेलाडीहरूको तयारी, प्रशिक्षण र आवश्यक...

एशियन गेम्समा प्रतिस्पर्धा गर्ने उसुका खेलाडीहरूलाई पूर्व खेलकुदमन्त्री महर्जनद्वारा बिदाइ

लगनखेल । पूर्व युवा तथा खेलकुदमन्त्री एवम् बागमती प्रदेशसभा सदस्य (सांसद) मीनकृष्ण महर्जन जापानमा आयोजना हुन लागेको आइची–नागोया २०२६ एशियन गेम्समा उसुतर्फ...
अर्थ

धाप ड्याम क्षेत्रमा भासिएको संरचनाबारे अपडेट

१ हप्ता अगाड
काठमाडौं । बागमती नदीको विगत २/३ दिनको वर्षाका कारण धाप ड्याम–स्याडल ड्यामको तलतर्फको खोल्सीमा पहिरो गई सडकछेउको ग्याबिन वाल भासिएको छ । शुक्रबार जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशकको नेतृत्वमा प्राविधिक टोली, नेपाली सेना, राष्ट्रिय निकुञ्ज, स्थानीय तह तथा एसियाली विकास...

भोटेकोशी बाढीबाट भएको क्षति पुनःनिर्माण गर्न ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख लाग्ने : सरकार

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपियाँ आवश्यक पर्ने...

प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब संकलन, प्राधिकरणलाई १ अर्ब निकासा

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल ११ अर्ब ९८ करोड...

युक्रेनमा हतियार किन्न पोर्न व्यवसायमा कर लगाउने

लण्डन । युक्रेन सरकारले देशमा भइरहेको एडल्ट कन्टेन्ट (पोर्न) व्यवसायलाई कानूनी दायरामा ल्याएर कर लगाउने तयारी गरेको छ । अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलका...
सूचना/प्रबिधि

फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक

६ दिन अगाड
पेरिस । फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको बताए । यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषद्ले खारेज गरेपछि सरकारले...

अमेरिकाद्वारा ब्याट्रीबाट चल्ने विद्युतीय जहाजको सफलतापूर्वक उडान

न्यूयोर्क । अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ले ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स–वान’ले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ब्याट्रीबाट सञ्चालित विमानलाई स्विडेनी मूलका...

आइफोन १८ सिरिज दुई चरणमा आउने, सन् २०२७ सम्म कुर्नुपर्ने

न्यूयोर्क । एप्पल कम्पनीले आइफोन १८ सिरिजलाई दुई चरणमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । महँगो प्रो मोडेलहरू यसै वर्ष बजारमा आउनेछन् । सामान्य आइफोन...

अमेरिकाद्वारा विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्ध

न्यूयोर्क । अमेरिकाले सौर्य ऊर्जा परियोजनामा प्रयोग हुने विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्धको घोषणा गरेको छ । यो प्रविधिले साइबर सुरक्षा जोखिम निम्त्याउनुका...
रोचक

राज्यमन्त्री जानकीदेवी चढ्ने गाडीलाई ५ सय जरिवाना

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । सार्वजनिक बिदामा अनुमति नलिएरै सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कुँवरले चढ्ने सुदूरपश्चिम प्र.०१००१ झ ०३९७ नम्बरको गाडीलाई जरिबाना तिराएको हो...