लमही । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसका नेता तथा अगुवा कार्यकर्ताहरुको लुम्बिनी प्रदेशस्तरीय भेलाले पार्टीभित्रको बृहत एकताका लागि नेतृत्वले गम्भीर पहल गर्नुपर्ने निष्कर्ष निकालेका छन् । मंगलबार लमहीमा देउवा पक्षीय भेलाका सहभागी नेता तथा अगुवा कार्यकर्ताहरुले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नविकरण भइसकेको अवस्थामा अध्यावधि आश्यक नरहेको बताए । नेताहरुले क्रियाशील सदस्यता अध्यावधि नगरेकै कारण कांग्रेसबाट कसैले निकाल्छ भने निकालोस तर, कांग्रेसमा कसैको दास बन्न...
काठमाडौं । भृकुटीमण्डप भेला अर्थात् कथित विशेष महाधिवेशनबाट नेपाली कांग्रेस हाइज्याक गरेर आफूलाई सभापति घोषणा गरी कानूनी मान्यता पाएका गगनकुमार थापाले आफ्ना विरोधीहरुलाई ठेगान लगाउन...
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीलाई एकताबद्ध बनाउनु अहिलेको आवश्यकता रहेको बताएका छन् । सोमबार असार १५ अर्थात् राष्ट्रिय धान दिवसका अवसरमा...
ह्यामबर्ग । भृकुटीमण्डप भेला अर्थात् कथित विशेष महाधिवेशनबाट गगन थापाले पार्टी कब्जा गर्दै आफूलाई सभापति घोषणा गरे । सभापति मात्रै होइन भावी प्रधानमन्त्रीको घोषणा गरेर...