मङ्गलवार, असार १६, २०८३
Tuesday, June 30th, 2026

कांग्रेसको विवाद मिलाउन महामन्त्री घिमिरेले राजनीतिक संस्कार देखाउँदै खड्का र सिटौलासँग भेटवार्ता

२ घन्टा अगाड

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेताद्वय पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौलासँग अलग अलग भेट गरेका छन् । मंगलबार काठमाडौंस्थित खड्का र सिटौलाको निवासमा पुगेर घिमिरेले भेट गरेका हुन् । महामन्त्री घिमिरेले देशको समसामयिक विषय र पार्टीको आन्तरिक विषयमा छलफल भएको बताएका छन् । भृकुटीमण्डप भेला अर्थात् कथित विशेष महाधिवेशनबाट कांग्रेस हाइज्याक भएपछि पार्टी निकै कमजोर अवस्थामा छ । कांग्रेसलाई मिलाउने विषयमा कुनै पनि...

देउवा पक्षीय नेताहरुको लुम्बिनी प्रदेशस्तरीय भेला, कांग्रेसमा बृहत एकताका लागि दबाब

लमही । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसका नेता तथा अगुवा कार्यकर्ताहरुको लुम्बिनी प्रदेशस्तरीय भेलाले पार्टीभित्रको बृहत एकताका लागि नेतृत्वले गम्भीर पहल गर्नुपर्ने निष्कर्ष निकालेका छन्...

सानेपाबाट गगनको आतंक, कांग्रेसलाई झन् कमजोर बनाउन मेयरसँग मागे स्पष्टीकरण

काठमाडौं । भृकुटीमण्डप भेला अर्थात् कथित विशेष महाधिवेशनबाट नेपाली कांग्रेस हाइज्याक गरेर आफूलाई सभापति घोषणा गरी कानूनी मान्यता पाएका गगनकुमार थापाले आफ्ना विरोधीहरुलाई ठेगान लगाउन...

सिंगो कांग्रेसको पक्षमा छु, जुनसुकै जिम्मेवारी लिन र त्याग गर्न तयार छु : डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीलाई एकताबद्ध बनाउनु अहिलेको आवश्यकता रहेको बताएका छन् । सोमबार असार १५ अर्थात् राष्ट्रिय धान दिवसका अवसरमा...
समाचार

प्रहरीलाई अमेरिकी दूतावासद्वारा डिजिटल फरेन्सिक उपकरण हस्तान्तरण

२ घन्टा अगाड
काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले नेपाल प्रहरी डिजिटल फरेन्सिक ल्याबलाई डिजिटल फरेन्सिक सम्बन्धी विभिन्न प्रकारका सफ्टवेयर तथा हार्डवेयर लगायतका उपकरणहरू हस्तान्तरण गरेको छ । मंगलबार प्रहरी प्रधान कार्यालय, नक्सालमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमको उपस्थितिमा उपकरणहरू हस्तान्तरण गरिएको हो । आईजीपी कार्कीले अमेरिकी...

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यसहितको आधिकारिक नामावली सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको आधिकारिक नामावली सार्वजनिक गरको छ । पार्टीको निर्वाचन...

काठमाडौं जाँदै गरेको बस गैहडवामा दुर्घटना हुँदा २२ यात्रु घाइते

चन्द्रौटा । कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नं. २ गैडहवास्थित हुलाकी सडकखण्डमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते भएका छन् । सोमबार राति धनगढीबाट...

एमाले उपाध्यक्ष पौडेललाई थप ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । विशेष अदालत, काठमाडौंले पूर्वमन्त्री एवम् एमाले उपाध्यक्ष विष्णु पौडेललाई पुनः ३ दिन थुनामा राख्न म्याद थप गरेको छ । सोमबार प्रहरीले...

राहदानी प्रकरणमा महानिर्देशकसहित ५ जनासँग धरौटी माग र २ जनालाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौं । विशेष अदालत, काठमडौंले विद्युतीय राहदानी छपाइ तथा खरिद प्रक्रियामा भएको भनिएको अनियमिततासम्बन्धी मुद्दामा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित पाँच जना प्रतिवादीसँग...

अख्तियारद्वारा अधिकृतसहित ९ जनाविरुद्ध २२ लाखको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष र दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा...

सडक ढलान गर्नुभन्दा पहिला नाला निर्माण गर्न रानीघाटवासीको माग

वीरगञ्ज । मधेश प्रदेश सरकार अन्तर्गतको भौतिक पूर्वाधार विकास कार्यालयले वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित कृषि औजार कारखाना अगाडिको मुख्य सडकमा नाला निर्माण नै नगरी...

विचार/ब्लग

कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?

कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस

कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ

यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
अपराध

कोटेश्वरबाट आदित्य सिंह पक्राउ

२ दिन अगाड
काठमाडौं । गृह मन्त्रालयको जिम्मेवार व्यक्ति हुँ भन्दै प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्न खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको कोटेश्वरस्थित खरिबोट क्षेत्रबाट पक्राउ पर्नेमा ३० वर्षीय आदित्य सिंह रहेको प्रहरी समाचार कक्ष, नक्सालले जनाएको छ । सिंहले आफू गृह मन्त्रालयको जिम्मेवार व्यक्ति भएको परिचय दिँदै प्रहरी कार्यालयमा...
कला

रेखाको निर्देशनमा छ वर्षपछि ‘माया भनेकै यस्तो होला’बाट दिलको कम्ब्याक

काठमाडौं । अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘माया भनेकै यस्तो होला’मा बलियो लाइनअप छ । आठ वर्षपछि निर्देशनमा रेखाको यो कमब्याक चलचित्रमा मदनकृष्ण श्रेष्ठदेखि सृष्टि श्रेष्ठसम्म छन् । मदनकृष्ण र सृष्टिसँगै चलचित्रमा दिल श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ,...
खेलकुद

६ स्वर्णसहित ललितपुरलाई बागमती प्रदेश बुद्धिचालको उपाधि

हेटौँडा । बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुर जिल्ला टिमले जित्न सफल भएको छ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशद्वारा आयोजित तीन दिन...

बागमती प्रदेश बुद्धिचालमा ललितपुरको अग्रता

हेटौंडा । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत ब्लिट्ज् बुद्धिचाल खेलका ४ चरण सम्पन्न भएका छन् । शनिबार हेटौँडामा आयोजित प्रदेश खेलकुद...

कृतिसरा र रुपेश बने राष्ट्रिय चेस विजेता

दमक । राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि एफएम रुपेश जैसवाल तथा कृतिसरा अधिकारीले जितेका छन् । शुक्रबार झापाको दमकमा सम्पन्न प्रतियोगितामा जैसवाल र...

राष्ट्रिय बुद्धिचालका ९ चरणका खेल सम्पन्न

दमक । राष्ट्रिय खेलकुद परिषदद्वारा गठित प्रतियोगिता सञ्चालन समितिको रोहबरमा जेठ ३१ गते देखि चलिरहेको २६ औं पुरुष तथा ११ औं महिला...
अर्थ

राप्तीमा अध्यक्ष विष्टको चुनाव केन्द्रित घाटा बजेट, सञ्चित ढुकुटी समाप्त हुने अवस्था

१ हप्ता अगाड
मसुरिया । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आर्थिक वर्ष २०८३/८४ को घाटा बजेट ल्याएको भनेर आलोचना भएको छ । राप्तीका जनप्रतिनिधिहरूले अध्यक्ष विष्टले आगामी चुनावलाई केन्द्रित गरेर घाटा बजेट ल्याएको भनेर असन्तुष्टि जनाएका छन् । अध्यक्ष विष्टले बजेट त...

यशोदा फुड्सको करेन्ट लगायतका उत्पादनहरू ढुक्क साथ उपभोग गर्न आग्रह

काठमाडौं । यशोदा फुड्स प्रा.लि.ले खाद्य तथा गुण नियन्त्रण कार्यालयले जारी गरेको सूचनाअनुसार करेन्ट हट एण्ड स्पाईसी १०० ग्रामको उत्पादन मिति तथा ब्याच नं. २०२६/०२/२३–०४ए...

सुन र चाँदीको भाउमा उच्च दरले गिरावट

काठमाडौं । सुन र चाँदीको भाउमा उच्च दरले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला ८ हजार २ सय...

सरकारद्वारा मोटा र मध्यम धानको समर्थन मूल्य निर्धारण

काठमाडौं । सरकारले वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरिदिएको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले मोटा धानको प्रतिक्वीन्टल रू. ३,६६० र मध्यम...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

४ महिना अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

पश्चिम बंगालमा जनताले कम्युनिस्ट नेता लेनिनको शालिक भात्काइदिए

नयाँ दिल्ली । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी)का कार्यकर्ताले कम्युनिस्ट नेता भ्लादिमिर लेनिनको शालिकलाई भत्काइदिएका छन् । भाजपाले पश्चिम बंगालको सभामा २९४ मध्ये २०७ सिटसहितको एकल बहुमत ल्याएर विजयी भएको छ । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)ले बनाएको लेनिनको...