काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमुख्यमन्त्री केदार कार्कीले रोम जलिरहँदा निरोले बाँसुरी बजाएर बसे जस्तै गरी गगन थापा समूहरूको गतिविधिले देखाएको टिप्पणी गरेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत नेता कार्कीले वरीपरी रहेका आसेपासेहरूको जय जयकारले गगन थापामा अहँकार, घमण्ड र प्रतिशोध जागेको बताएका हुन् । गगन थापा समूहले कांग्रेसलाई अनिलकुमार झाको सद्भावना पार्टीकै आकारमा लैजान खोजेको कार्कीले बताएका छन् । पूर्वमुख्यमन्त्री कार्कीले भने, ‘वरीपरी...
काठमाडौं । नेपाली कांग्रेस परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका दानबहादुर बुढाको अध्यक्ष पद खोसिएको छ । जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष बुढालाई निर्वाचन...
काठमाडौं । जिल्ला प्रहरी कार्यालय, सुर्खेतले एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेललाई पक्राउ गरेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आग्रहमा प्रहरीले पूर्व अर्थमन्त्री...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइसम्बन्धी कार्यमा भ्रष्टाचार भएको अभियोगमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १६ जना तथा सम्वद्ध २ कम्पनीविरुद्ध विशेष अदालतमा...