काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले सम्पत्ति शुद्धीकरण विभागले मुख्यमन्त्री एवम् दलका नेता इन्द्रबहादुर बानियाँप्रति सामान्य सूचना र संवैधानिक प्रक्रिया अवलम्बन नगरी निजी निवास र विगतमा आवद्ध कार्यालयमा गरिएको छापामार शैलीको अनुसन्धान कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार ललितपुरको जावलाखेलमा बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री एवम् दलका नेता बानियाँमाथि लगाइएको आरोपको संवैधानिक र कानूनी दायरामा रहेर निष्पक्ष, न्यायोचितरुपमा छानविन गर्न आग्रह...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारले दोस्रोपटक सिफारिस गरेको अध्यादेशलाई राष्ट्रपति पौडेलले...
रोशी । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले रोशी खोलाको बीच भागमा रहेका पाँच वटा हायस बसका यात्रुहरूलाई सकुशल उद्धार गरेर गन्तव्यतर्फ पठाएको छ । वैशाख २१...
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्माले पदबाट राजीनामा दिएका छन् । सोमबार कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा विश्वकर्माले आफ्नो राजीनामा...