काठमाडौं । एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलविरुद्ध २० करोड ९० लाख बिगो दाबीसहित सम्पत्ति शुद्धीकरण कसूरमा मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनकाअनुसार सरकारी वकिल कार्यालयले बिहीबार पौडेललाई बिचौलिया दीपक भट्टको सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा मतियार ठह¥याउँदै विशेष अदालतमा मुद्दा दायर गरेको हो । पौडेलका साथै ६ व्यक्ति र १० कम्पनीविरुद्ध पनि मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धानका...
काठमाडौं । काठमाडौं जिल्ला अदालतले बिचौलिया दीपक भट्ट र व्यापारी सुलभ अग्रवाललाई धितोपत्र तथा बीमासम्बन्धी कसूरमा धरौटीमा छाड्ने आदेश दिएको छ । बिहीबार न्यायाधीश शिवप्रसाद...
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मामिला मन्त्रालयका अतिरिक्त सचिव (उत्तरी) मुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन् । बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा खनाल र...
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय अर्थतन्त्रलाई तत्काल थप गतिशील, बलियो र व्यावसायिक बनाउन विशेष अग्रसरता देखाएका छन् । प्रधानमन्त्री शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...