काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले गगन थापालाई नामर्द, हुतीहारा, नालायक भएको संज्ञा दिएका छन् । शनिबार नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत काठमाडौं ४ को क्षेत्रीय अधिवेशनलार्ई सम्बोधन गर्दै नेता बस्नेतले भने, ‘मैले गगन थापाजीलाई नामर्द, हुतीहारा, नालायक पनि भन्छु । सिंहदरबार आगो लगाउनेहरूसँग माफी माग्ने मान्छे को हुन्छ यो देशमा ?’ उनले प्रश्न गर्दै भने, ‘देशका सारा सम्पत्ति खरानी गर्ने...
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले टुँडीखेलमा बसेर नेतृत्व घोषणा गर्दैमा मान्यता नपाइने बताएका छन् । शनिबार काठमाडौं क्षेत्र नं. ४ को प्रदेश तथा...
मुगु । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत नेपाली कांग्रेस मुगुको जिल्ला अधिवेशनले सभापतिसहितको नयाँ कार्यसमिति निर्वाचित गरेको छ । नेपाली कांग्रेस मुगुको जिल्ला अधिवेशनबाट...
बनेपा । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत् काभ्रेको क्षेत्र नं. १ को क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको अधिवेशनबाट नेपाली कांग्रेस...