दाङ ३ मा पनि देउवा पक्षको क्षेत्रीय अधिवेशन
तुलसीपुर । नेपाली कांग्रेस १५औं महाधिवशन अन्तर्गत दाङ क्षेत्र नं. ३ को पनि क्षेत्रीय अधिवेशन भोलि आइतबारबाट शुरु हुन लागेको छ ।
आइतबार तुलसीपुरमा नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ को क्षेत्रीय अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको क्षेत्रीय संयोजक हेमन्त योगीले बताए ।
क्षेत्रीय अधिवेशनको भव्य तयारी भएको र निर्वाचन समितिसँग समन्वय गरेर कसरी अगाडि बढ्ने भन्ने विषयमा परामर्श भएको योगीले बताएका छन् ।
Published : Saturday, 2026 October 10, 9:22 pm
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया