काठमाडौं । नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले भारत र चीनलाई कूटनीतिक नोट पठाएको छ । आइतबार परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरे भनेको छ, ‘नेपाली भूमि लिपुलेक हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरोकार भारत र चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराएको छ ।’...
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेलाई भेटेको दोस्रो दिन राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका छन् । आइतबार...
बर्दघाट । नेपाली कांग्रेस, नवलपरासीका जिल्ला सभापति अर्जुनकुमार पोखरेलले पदबाट राजीनामा दिएका छन् । स्वास्थ्यको कारण देखाएर पोखरेलले राजीनामा दिएको कार्यवहाक सभापतिसमेत रहेका उपसभापति विक्रम...
काठमाडौं । नेपाली कांग्रेसका नेता शिवप्रसाद हुमागाईंले पार्टीको १५औं महाधिवेशनका लागि भनेर नवीकरण भइसकेकाले आफूले अध्यावधि नगर्ने र त्यो आवश्यक नरहेको बताएका छन् । आइतबार...