आइतवार, बैशाख २०, २०८३
Sunday, May 3rd, 2026

नवलपरासीमा कांग्रेसलाई शक्तिशाली झट्का, सभापतिले नै दिए पदबाट राजीनामा

२ घन्टा अगाड

बर्दघाट । नेपाली कांग्रेस, नवलपरासीका जिल्ला सभापति अर्जुनकुमार पोखरेलले पदबाट राजीनामा दिएका छन् । स्वास्थ्यको कारण देखाएर पोखरेलले राजीनामा दिएको कार्यवहाक सभापतिसमेत रहेका उपसभापति विक्रम यादवले जानकारी दिएका छन् । १४औँ अधिवेशनबाट निर्वाचित भएदेखि नै पोखरेलले लामो समयसम्म उपसभापति यादवलाई कार्यवहाक दिँदै आएका थिए । कांग्रेसको विधानअनुसार सभापतिले उपसभापतिलाई राजीनामा दिनुपर्ने व्यवस्था छ । उपसभापति एवम् कार्यबाहक सभापति यादवले भने, ‘राजीनामा स्वीकृत गरेर केन्द्रमा जानकारी...

क्रियाशील सदस्यता नवीकरण भइसकेको छ, अध्यावधि गर्दैन : कांग्रेस नेता हुमागाईं

काठमाडौं । नेपाली कांग्रेसका नेता शिवप्रसाद हुमागाईंले पार्टीको १५औं महाधिवेशनका लागि भनेर नवीकरण भइसकेकाले आफूले अध्यावधि नगर्ने र त्यो आवश्यक नरहेको बताएका छन् । आइतबार...

काठमाडौंमा सुकुम्बासी बस्तीमा डोजर चलाएपछि बालेन सरकारविरुद्ध धरानमा हजारौंको प्रदर्शन

विराटनगर । झण्डै दुईतिहाइको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकारले काठमाडौंका सुकुम्बासी बस्तीहरूमा डोजर लगाएर सुकुम्बासी र भूमिहीनहरूलाई दुःख दिएको घटनाको विरोधमा देशका विभिन्न स्थानमा प्रदर्शन...

अध्यादेशले १५ सय राजनीतिक नियुक्तिलाई पदमुक्त गर्ने, सुशीलाका पीएको पनि अध्यक्ष पद जाने

काठमाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले ठूलो संख्याको राजनीतिक नियुक्तिहरूलाई असर पर्ने देखिएको छ । शनिबार राष्ट्रपति रामचन्द्र पौडेलद्वारा जारी...
समाचार

बालेनले एक झट्कामा उडाइदिए सुशीला कार्कीका स्वकीय सचिवको अध्यक्ष पद गुम्यो

२ घन्टा अगाड
काठमाडौं । तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शन श्रेष्ठको राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष पद गुमेको छ । अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले आफ्ना स्वकीय सचिवलाई आदर्शकुमार श्रेष्ठलाई जाँदाजाँदै कोषको अध्यक्षमा नियुक्त गरेकी थिइन् । शक्तिको आडमा नियुक्ति पाएका श्रेष्ठले डेढ महिनाभन्दा बढी काम गर्न पाएनन् । झण्डै दुईतिहाइको...

अदालतबाट रामबहादुर बमजनले न्याय पाए

काठमाडौं । सर्लाही जिल्ला अदालतबाट रामबहादुर बमजनले सम्पत्ति शुद्धीकरण कसूरमा सफाइ पाएका छन् । न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले बमजनलाई सफाइ दिएको हो ।...

कृष्ण मन्दिरमा २ हत्याका अभियुक्त पक्राउ गर्ने प्रहरीलाई मृतकका आमाबुवाद्वारा नगदसहित सम्मान

जावलाखेल । ललितपुरको मंगलबजारस्थित कृष्णमन्दिर परिषरमा हत्या भएका दुई युवकका आफन्तले प्रहरी जवान शाहाना बोहरालाई नगदसहित सम्मान गरेका छन् । शनिबार जिल्ला प्रहरी...

आईजीपी कार्कीद्वारा नवलपुरमा ट्राफिक प्रहरीको भवन उद्घाटन

नवलपुर । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरीले स्रोतको अभाव र न्यूनतम सुविधामा नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाइरहेको बताएका छन् ।...

पूर्व मिस नेपालको शैक्षिक प्रमाणपत्र नै नक्कली, झुटो विवरणबाट उपाधी लिएको आरोप

काठमाडौं । पूर्व मिस नेपाल उषा खड्गीको शैक्षिक प्रमाण पत्र नक्कली रहेको आरोप लागेपछि तत्कालीन मिस नेपालको उपाधि पनि विवादमा परेको छ ।...

डीआईजी थपलियाद्वारा मधेशका लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान सञ्चालन

जनकपुर । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरले लागुऔषध सेवनकर्ताहरूको ब्यापक रुपमा खोजी तथा सुधारात्मक अभियान शुरु गरेको छ । शुक्रबार डीआईजी गोविन्द थपलियाले...

बीस जनाको मृत्यु हुने गरी भएको रोल्पा दुर्घटनाको छानविन गर्न एसपीको नेतृत्वमा समिति गठन

काठमाडौं । रोल्पाको थबाङ गाउँपालिका वडा नं. १, सल्यापस्थित कच्ची सडकखण्डमा बिहीबार २० जनाको ज्यान जाने गरी भएको जीप दुर्घटनाको छानबिन गर्न गृह...
अपराध

विराटनगर विमानस्थलमा झण्डै २७ लाखसहित दुई जना गिरफ्तार

१ घन्ट अगाड
विराटनगर । प्रहरीले विराटनगर विमानस्थलबाट स्रोत नखुलेको झण्डै २७ लाख रुपियाँसहित दुई जनालाई गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार विमानस्थलमा यात्रु जाँचका क्रममा दुई फरक–फरक समयमा दुई जनाको झोलाबाट स्रोत नखुलेको नेपाली रुपियाँ फेला परेको छ । प्रहरीले बरामद गरेको कुल रकम २६ लाख ९८ हजार रुपियाँ...
कला

चार बालबालिकाले जिते ‘प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल’को उपाधि

काठमाडौं । एउटै स्टेजमा एकसाथ ४ विजेता छानिएका छन् । १५औँ ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल २०२६’मा सिनियर र जुनियर केटा र केटी गरेर एकसाथ ४ विजेता छानिएका हुन् । प्रतियोगितामा जुनियर ब्वाइज निल वंशल, जुनियर गर्ल शिवाना पाण्डेले शीर्ष...
खेलकुद

कृतिसरा र क्षितिजलाई राष्ट्रिय चेसको उपाधि, सुनिताले दिइन पुरस्कार

काठमाडौं । रामहरिकृष्ण स्मृति तेस्रो राष्ट्रिय रापिड तथा दोस्रो राष्ट्रिय ब्लिट्ज चेस प्रतिस्पर्धाको दुबै विधामा उत्कृष्ट खेल प्रदर्शन गर्दै एफएम क्षितिज भण्डारी...

बुद्धिचाल प्रतियोगितामा शीर्ष स्थानमा पुगे तीन खेलाडी

काठमाडौं । क्षेत्रपाटी क्लबका संस्थापक अध्यक्ष स्व.रामहरि कृष्ण मानान्धरको सम्झनामा तेस्रो रापिड राष्ट्रिय चेस शुभारम्भ भएको छ । बुधबार काठमाडौंमा नेपाल बुद्धिचाल...

रापिड तथा ब्लिट्ज राष्ट्रिय चेस च्याम्पियनसिप हुने

काठमाडौं । क्षेत्रपाटी क्लबका संस्थापक अध्यक्ष स्व.रामहरि कृष्ण मानान्धरको सम्झनामा वैशाख १६ देखि १८ गतेसम्म तेस्रो रापिड तथा दोश्रो ब्लिट्ज राष्ट्रिय चेस...

रुपेशले जिते गल्छी कप राष्ट्रिय रापिड चेसको उपाधि

गल्छी । धादिङको गल्छी गाउँपालिकाको आयोजनामा सम्पन्न ‘गल्छी कप राष्ट्रिय रापिड बुद्धिचाल प्रतियोगिता–२०८३’ का विजेता खेलाडीहरूलाई नगद पुरस्कार वितरण गरिएको छ ।...
अर्थ

सहकारीहरूको वर्गीकरण गरेर चिन्ह प्रदान गर्नुपर्छ : मन्त्री रायमाझी

१ हप्ता अगाड
भरतपुर । बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेलले अब सहकारीहरूको पनि वर्गीकरण गरिनुपर्ने बताएकी छिन् । बिहीबार बागमती प्रदेश सहकारी संघ लिमिटेडको आयोजनामा चितवनको भरतपुरमा आयोजित कार्यक्रममा मन्त्री रायमाझीले सहकारीहरूको स्तर अनुसार नै क, ख, ग या...

अध्यक्ष भण्डारी नेतृत्वको कार्यसमिति होटल व्यवसायी महासंघमा निर्विरोध चयन

पोखरा । होटल व्यवसायी महासंघ नेपालको कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर महासंघको कार्यसमिति र घोषणापत्र सार्वजनिक गरिएको छ ।...

मूल्य बढाएर गहुँ र चैते धानको समर्थन मूल्य कायम

काठमाडौं । सरकारले यस वर्ष गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ९ सय ४५ रुपियाँ कायम गरेको छ । यस पटक गहुँको समर्थन मूल्य...

इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा थापा नियुक्त

काठमाडौं । इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त भएका छन् । आइएमई हस्पिटालिटीको सञ्चालक समितिले थापालाई चैत ५ गतेदेखि लागू हुनेगरी...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

२ महिना अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

मुस्ताङबाट ४ हजार ३९१ किलो फोहोरमैला निकासी

लेते । मुस्ताङबाट चालु आर्थिक वर्षको छ महिनामा चार हजार ३९१ किलो फोहोरमैला बाहिर निकासी गरिएको छ । वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा संकलित फोहोरमैलालाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले मुस्ताङ बाहिर पठाएको जनाएको छ । धार्मिक तथा...