शनिवार, आश्विन २४, २०८३
Saturday, October 10th, 2026

कांग्रेसको मुगुमा मल्ल, हुम्लामा सूर्य र जुम्लामा नेत्रकला सभापतिमा सर्वसम्मत, देउवा पक्ष उत्साहित

१ घन्ट अगाड

मुगु । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत नेपाली कांग्रेस मुगुको जिल्ला अधिवेशनले सभापतिसहितको नयाँ कार्यसमिति निर्वाचित गरेको छ । नेपाली कांग्रेस मुगुको जिल्ला अधिवेशनबाट जिल्ला सभपातिमा तिलकबहादुर मल्ल निर्वाचित भएका छन् । शेरबहादुर देउवा पक्षीय नेताहरूले मुगुमा वडा अधिवेशन हुँदै जिल्ला अधिवेशन गरेको छ । शनिबार सम्पन्न जिल्ला अधिवेशनबाट मल्ल सर्वसम्मत जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । आकांक्षी खगेन्द्र मल्ल पार्टीलाई जिल्लामा थप मजबुत...

देउवा पक्षीय काभ्रे १ को कांग्रेस सभापतिमा पाण्डे सर्वसम्मत निर्वाचित

बनेपा । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत् काभ्रेको क्षेत्र नं. १ को क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको अधिवेशनबाट नेपाली कांग्रेस...

बाँके १ को कांग्रेस सभापतिमा महरा निर्वाचित, देउवा पक्षीय नेताहरूको उपस्थिति

नेपालगञ्ज । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत नेपाली कांग्रेस बाँके क्षेत्र नं. १ को अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको अधिवेशनबाट यज्ञ...

सत्यमा रहँदा आउने मूल्य चुकाउन नेता तथा कार्यकर्ताहरू तयार हुनुपर्छ : कांग्रेस संयोजक प्रा.डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेस १५औं महाधिवशन तयारी समितिका संयोजक प्रा.डा. शशांक कोइरालाले आफूलाई लागेको विश्वासमा अडिग रहन सक्नु नै राजनीतिको मुख्य आधार भएको बताएका छन्...
समाचार

दाङ ३ मा पनि देउवा पक्षको क्षेत्रीय अधिवेशन

१३ मिनेटutes अगाड
तुलसीपुर । नेपाली कांग्रेस १५औं महाधिवशन अन्तर्गत दाङ क्षेत्र नं. ३ को पनि क्षेत्रीय अधिवेशन भोलि आइतबारबाट शुरु हुन लागेको छ । आइतबार तुलसीपुरमा नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ को क्षेत्रीय अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको क्षेत्रीय संयोजक हेमन्त योगीले बताए । क्षेत्रीय अधिवेशनको भव्य तयारी भएको र निर्वाचन...

आइतबार दाङ २ मा कांग्रेसको क्षेत्रीय अधिवेशन, देउवा पक्षको भव्य तयारी

घोराही । नेपाली कांग्रेस १५औं महाधिवशन अन्तर्गत दाङ क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशन भोलि आइतबार हुन लागेको छ । क्षेत्रीय अधिवेशन भोलि...

बाँच्न पाउने अधिकार माग गर्दै दीपक भट्टका पिताद्वारा आयोगकोमा निवेदन दर्ता

काठमाडौं । व्यवसायी दीपक भट्ट लामो समयदेखि पुर्पक्षका लागि कारागार चलान भएका बेला उनको पिता चतुर्भुज भट्टले राष्ट्रिय मानव अधिकार आयोगसँग सम्मानपूर्वक बाँच्न...

ढोरपाटनमा देउवा पक्षीय सबै वडाको अधिवेशन सम्पन्न, अब पालिका र क्षेत्रीय अधिवेशन हुने

ढोरपाटन । नेपाली कांग्रेस १५औं नियमित अधिवेशन अन्तर्गत बाग्लुङको ढोरपाटन नगरपालिका वडा नं. ५ को वडा अधिवेशन सम्पन्न भएको छ । शुक्रबार सम्पन्न...

दाङमा बस र मोटरसाइल ठोक्किएर दुर्घटना, मन्त्रालयमा कार्यरत लेखा अधिकृतको मृत्यु

मसुरिया । दाङमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना सरकारी कर्मचारीको मृत्यु भएको छ । शुक्रार लमही नगरपालिका वडा नं. १ सुण्डबरीमा बसको...

गृह मन्त्रालयद्वारा एआईजी दाहाललाई बर्खास्त

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको छ । शुक्रबार गृह...

इलाममा देउवा पक्षको क्षेत्रीय अधिवेशन सम्पन्न, सभापतिसहित कार्यसमिति सर्वसम्मत

इलाम । नेपाली कांग्रेस १५औँ नियमित महाधिवेशन अन्तर्गत इलामको क्षेत्रीय अधिवेशनहरू सम्पन्न भएका छन् । शुक्रबार प्रदेश निर्वाचन क्षेत्रहरूको अधिवेशन सम्पन्न भएको हो...
अपराध

चार करोडको बैंकिङ् कसूरमा फरार न्यौपाने सिर्जना टोलीबाट पक्राउ

१ िन अगाड
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ् कसूरको मुद्दाका फरार प्रतिवादी वर्ष ६३ का दीपकचन्द्र न्यौपानेलाई पक्राउ गरेको छ । सीआईबीको टोलीले बिहीबार भक्तपुरको सिर्जना टोलीबाट न्यौपानेलाई पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपमशम्शेर जबराद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । राधा पाण्डेयको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी न्यौपाने भएको...
कला

धरानमा गुञ्जियो ९० को दशकका संगीत

धरान । असोज १० गते शनिबार साँझ धरानमा ९० को दशकका चर्चित गीत–संगीतको सम्झना गराउँदै विशेष सांगीतिक कार्यक्रम ‘नाइन्टिज धरान लाइभ कन्सर्ट’ सम्पन्न भएको छ । धरान–१५ स्थित भिन्टेज बार एन्ड क्लबमा आयोजित कार्यक्रम राति ११ः३० बजेसम्म सञ्चालन भएको थियो...
खेलकुद

सेनाको खेलकुदमा लङ्ग जम्प, दौड र म्याराथन नयाँ राष्ट्रिय रेकर्ड

काठमाडौं । नेपाली सेनाको प्रधान सेनापति ट्रफि–२०८३ खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार काठमाडौंका भद्रकालीमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिता...

चेस खेलाडी अग्रिम सैंजु र अग्रता आचार्य रुस प्रस्थान

काठमाडौं । नेपाल बुद्धिचाल महासंघको समन्वय रहेको एशियन स्कुल चेस च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै अग्रिम सैंजु र अग्रता आचार्य रुस प्रस्थान गरेका...

पाँच किलोमिटर दौडका विजेतालाई प्रधान सेनापतिद्वारा पुरस्कार वितरण

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले प्रधान सेनापति ट्रफी–२०८३ खेलकुद प्रतियोगिताको उद्घाटन गरेका छन् । सोमबार ललितपुरको लगनखेलस्थित खेल मैदानमा...

फिडेको निर्वाचनमा काजकिस्तानका टिमुर तुर्लोभ अध्यक्षमा निर्वाचित

समरकन्द । कजाकिस्तानका अर्बपति उद्यमी टिमुर तुर्लोभ अन्तर्राष्ट्रिय चेस महासंघ (फिडे)को अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनीसँगै पूर्व चेस विश्व विजेता...
अर्थ

काठमाडौंमा टाईरुन ट्राभल मार्केटिङको दोस्रो ‘पार्टनर कनेक्ट’

२ हपता अगाड
काठमाडौं । भारत र नेपालका लागि रोयल क्यारिबियन क्रुजको एक्सक्लुसिभ प्रतिनिधि टाईरुन ट्राभल मार्केटिङले काठमाडौंमा ‘टाईरुन पार्टनर कनेक्ट’को दोस्रो संस्करण आयोजना गरेको छ । कार्यक्रममा नेपालका २० प्रमुख ट्राभल पार्टनरहरूको सहभागिता रहेको थियो । नेपालको ट्राभल ट्रेडसँग लक्जरी तथा एक्सपिडिसन...

जेनजी आन्दोलनको बहानामा लुटपाट गरेर ध्वस्त पारिएको टंगालको भाटभटेनी पुनः सञ्चालन

काठमाडौं । काठमाडौंको टङ्गालस्थित भाटभटेनी सुपरमार्केटको मुख्य स्टोर मंगलबारदेखि पूर्ण रूपमा पुनः सञ्चालनमा आएको छ । जेन्जी आन्दोलनका क्रममा लुटपाट, चोरी, आगजनी, तोडफोड र क्षतिबाट...

धाप ड्याम क्षेत्रमा भासिएको संरचनाबारे अपडेट

काठमाडौं । बागमती नदीको विगत २/३ दिनको वर्षाका कारण धाप ड्याम–स्याडल ड्यामको तलतर्फको खोल्सीमा पहिरो गई सडकछेउको ग्याबिन वाल भासिएको छ । शुक्रबार जलस्रोत तथा...

भोटेकोशी बाढीबाट भएको क्षति पुनःनिर्माण गर्न ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख लाग्ने : सरकार

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपियाँ आवश्यक पर्ने...
सूचना/प्रबिधि

फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक

४ हपता अगाड
पेरिस । फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको बताए । यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषद्ले खारेज गरेपछि सरकारले...

अमेरिकाद्वारा ब्याट्रीबाट चल्ने विद्युतीय जहाजको सफलतापूर्वक उडान

न्यूयोर्क । अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ले ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स–वान’ले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ब्याट्रीबाट सञ्चालित विमानलाई स्विडेनी मूलका...

आइफोन १८ सिरिज दुई चरणमा आउने, सन् २०२७ सम्म कुर्नुपर्ने

न्यूयोर्क । एप्पल कम्पनीले आइफोन १८ सिरिजलाई दुई चरणमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । महँगो प्रो मोडेलहरू यसै वर्ष बजारमा आउनेछन् । सामान्य आइफोन...

अमेरिकाद्वारा विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्ध

न्यूयोर्क । अमेरिकाले सौर्य ऊर्जा परियोजनामा प्रयोग हुने विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्धको घोषणा गरेको छ । यो प्रविधिले साइबर सुरक्षा जोखिम निम्त्याउनुका...
रोचक

राज्यमन्त्री जानकीदेवी चढ्ने गाडीलाई ५ सय जरिवाना

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । सार्वजनिक बिदामा अनुमति नलिएरै सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कुँवरले चढ्ने सुदूरपश्चिम प्र.०१००१ झ ०३९७ नम्बरको गाडीलाई जरिबाना तिराएको हो...