मङ्गलवार, असार ३०, २०८३
Tuesday, July 14th, 2026

नक्कली भुटानी शरणार्थी मुद्दामा २ पूर्वमन्त्रीसहित १६ प्रतिवादीको सजाय तथा जरिवाना निर्धारण, डा.राईलाई फाइदा

१ घन्ट अगाड

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थीको मुद्दामा कसूरदार ठहर भएका पूर्वमन्त्रीद्वय टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १६ जना प्रतिवादीहरूको सजाय तथा जरिवाना निर्धारण गरेको छ । मंगलबार न्यायाधीश तेजबहादुर खड्काको इजलासले विभिन्न कसूरमा दोषी ठहर भएका प्रतिवादीहरूलाई अलग–अलग कसूर र एकीकृत सजायसहित कैद तथा जरिवाना तोकेको छ । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार सबै सजायलाई सिधै जोडेर कुल सजाय नहुने...

विश्वविद्यालयहरूमा विद्यार्थी युनियन र राजनीतिक गतिविधि गर्न निषेध, बालेनसमक्ष उपकुलपतिहरूको प्रतिज्ञा

काठमाडौं । विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले प्राज्ञिक थलोलाई दलीय राजनीतिमुक्त बनाउने र सुशासन कायम गर्ने सवालमा साझा प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार प्रधानमन्त्री बालेन्द्र...

प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेद्वारा नियमावली उल्लंघन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने संसद् बैठकमा प्रवेश गर्दा नियमावलीको उल्लंघन भएको भन्दै विपक्षी दल एमालेले...

प्रधानमन्त्री र गृहमन्त्रीलाई शाहीले भने– दादा र डनशैली देखाउने, रोष्टममा उभिएर रोएको अभिनय र नाटक गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद एवम् संसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङलाई जवाफ दिँदै मान्छेहरूको जीवनभन्दा...
समाचार

सीआईबीद्वारा ४८ करोड कर्जा रकम दुरुपयोग प्रकणमा अध्यक्ष शर्मालाई पक्राउ

४४ मिनेटutes अगाड
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कर्जा रकम दुरुपयोगसम्बन्धी कसूरमा एसियन भिलेज रिसोर्टका अध्यक्ष शशिधर शर्मालाई पक्राउ गरेको छ । मंगलबार सीआईबीको टोलीले ५८ वर्षीय शर्मालाई काठमाडौं महानगरपालिका–९ पिङ्गलास्थानबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ । शर्माले रिसोर्ट निर्माण र जग्गा खरिदका लागि बैंकबाट ४८ करोड कर्जा लिएकामा उक्त...

सरकारद्वारा कानून विपरीत ८० वर्षीय महेश्वरलाई निगमको अध्यक्षमा नियुक्त

काठमाडौं । सरकारले करीव ८० वर्षीय महेश्वरभक्त श्रेष्ठलाई नेपाल वायुसेवा निगमको अध्यक्ष तथा महाप्रबन्धकमा नियुक्ति गरेको छ । श्रेष्ठको कानूनविपरीत नियुक्त गरेको भन्दै...

काठमाडौंमा ठूलो रकमसहित २४ जना जुवातास खेल्ने समूह रिसोर्टबाट पक्राउ

काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा झण्डै १० लाख रुपियाँसहित २४ जनालाई काठमाडौंमा पक्राउ गरेको छ । सोमबार राति तारकेश्वर नगरपालिका–३ तीनपिप्लेस्थित टोखा...

एमालेका उपाध्यक्ष एवम् पूर्वमन्त्री पौडेललाई हिरासतमा राख्न ३ दिन म्याद थप

काठमाडौं । विशेष अदालत, काठमाडौंले सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वमन्त्री एवम् एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप ३ दिन हिरासतमा राख्न...

एमाले निकट बिचौलियामाथि अनुसन्धान गर्न माग, कांग्रेस सांसदद्वारा आरोपहरूको खण्डन

काठमाडौं । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहले रितेश शर्मामाथि भएको घटना प्रकरणमा आफूलाई लगाइएको आरोप झूठ्ठा रहेको भन्दै खण्डन गरेका छन् । सोमबार...

नारायणघाट–मुग्लिङ सडकखण्ड अबरुद्ध, तुइन खोलामा पहिरो

भरतपुर । निरन्तर भइरहेको वर्षाको कारणले गर्दा नारायणघाट–मुग्लिङ सडक खण्डमा सवारी आवागमन रोकिएको छ । सोमबार राति हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै केही...

काउन्सिल अध्यक्ष श्रेष्ठद्वारा पदबहाली, एआईसम्बन्धी निर्देशिका बनाउने

काठमाडौं । प्रेस काउन्सिल नेपालका हालै मनोनीत अध्यक्ष उमेश श्रेष्ठले कार्यभार सम्हालेका छन् । सोमबार प्रेस काउन्सिलको कार्यालय, सिनामंगलमा श्रेष्ठले शपथ लिनुका साथै...
अपराध

२२ करोडको क्रिमिनल बेनिफिट मुद्दामा शैलेन्द्र र विनोद पक्राउ

२ घन्टा अगाड
काठमाडौं । उखु किसानलाई करिब २२ करोड रुपियाँभन्दा बढी बक्यौता रकम भुक्तानी नगरी आपराधिक लाभ (क्रिमिनल बेनिफिट) लिएको आरोपमा दर्ता भएको मुद्दामा अन्नपूर्ण सुगर मिल प्रा.लि.का दुई सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासीको रामग्राम नगरपालिका–२ बस्ने शैलेन्द्र गुप्ता र सर्लाहीको हरिपुर नगरपालिका–१ घर भई हाल नवलपरासी बस्ने विनोद...
कला

दिलको कम्ब्याक चलचित्र ‘माया भनेकै यस्तो होला’को पोस्टर सार्वजनिक

काठमाडौं । नायक दिल श्रेष्ठको कम्ब्याक चलचित्र ‘माया भनेकै यस्तो होला’को नयाँ पोस्टर सार्वजनिक भएको छ । शनिबार ‘माया भनेकै यस्तो होला’ चलचित्रको पोस्टर सार्वजनिक भएको हो । लामो समयपछि दिल श्रेष्ठ चलचित्रको अभिनयमा फर्किएका हुन् । नयाँ पोस्टरमा नायक...
खेलकुद

एशियन युथ चेसमा सहभागी हुन नेपाली टिम चीन प्रस्थान

काठमाडौं । नेपाल बुद्धिचाल महासंघको पहलमा जुलाई १५ देखि २५ सम्म सञ्चालन हुने २८ औँ एसियन युथ चेस च्याम्पियनसिप २०२६ अन्तर्राष्ट्रिय प्रतियोगितामा...

एलए चेसमा प्रलेश र अभिव्यक्ति च्याम्पियन

जवलाखेल । २११ जना विद्यार्थी सहभागी लिटल एञ्जल्स डे बोर्डिङ अन्तर स्कुल चेस च्याम्पियनसिपमा प्रलेश महर्जन र अभिव्यक्ति तामाङ विजयी भएका छन्...

लिटिल एञ्जेल्स स्कुल चेसमा रनिश र प्रकृति शीर्ष स्थानमा

काठमाडौं । नेपाल बुद्धिचाल महासंघको तत्वावधानमा सञ्चालन भइरहेको लिटिल एन्जल्स डे बोर्डिङ अन्तर स्कूल बुद्धिचाल प्रतियोगिताको पाँचौँ चरण खेल सम्पन्न हुँदा रनिश...

६ स्वर्णसहित ललितपुरलाई बागमती प्रदेश बुद्धिचालको उपाधि

हेटौँडा । बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुर जिल्ला टिमले जित्न सफल भएको छ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशद्वारा आयोजित तीन दिन...
अर्थ

पूरै ग्यास भरिएको सिलिण्डर बजारमा पठाउन निर्देशन

४२ मिनेटutes अगाड
काठमाडौं । नेपाल आयल निगमले बुधबारदेखि साविककै १४ दशमलव २ किलोग्राम ग्यास भरिएको सिलिण्डर बजारमा पठाउन निर्देशन दिएको छ । इण्डियन आयलका विभिन्न बोटलिङ्ग प्लान्ट तथा रिफाइनरीहरूबाट एलपी ग्यासको लोलिङको अवस्थामा सुधार आएको जनाउँदै निगमले बुधबारदेखि सिलिण्डरमा १४ दशमलव २...

बागमती प्रदेश सरकारको बजेट सर्वसम्मतिबाट पारित

हेटौँडा । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट सर्वसम्मति रुपमा पारित भएको छ । शनिबार हेटौँडामा बसेको बागमती प्रदेश सभाको बैठकले बजेटलाई सर्वसम्मतिले...

समयमा बजेट पेस नगरेका स्थानीय तहहरुसँग स्पष्टकरण माग

काठमाडौं । आर्थिक वर्ष ०८३/८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेस नगरेका २३ वटा स्थानीय तहसँग भूमि व्यवस्था, सहकारी, संघीय मामिला...

राप्तीमा अध्यक्ष विष्टको चुनाव केन्द्रित घाटा बजेट, सञ्चित ढुकुटी समाप्त हुने अवस्था

मसुरिया । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आर्थिक वर्ष २०८३/८४ को घाटा बजेट ल्याएको भनेर आलोचना भएको छ । राप्तीका जनप्रतिनिधिहरूले अध्यक्ष विष्टले आगामी...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

५ महिना अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

पश्चिम बंगालमा जनताले कम्युनिस्ट नेता लेनिनको शालिक भात्काइदिए

नयाँ दिल्ली । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी)का कार्यकर्ताले कम्युनिस्ट नेता भ्लादिमिर लेनिनको शालिकलाई भत्काइदिएका छन् । भाजपाले पश्चिम बंगालको सभामा २९४ मध्ये २०७ सिटसहितको एकल बहुमत ल्याएर विजयी भएको छ । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)ले बनाएको लेनिनको...