विराटनगर । नेपाली कांग्रेस १५औँ नियमित महाधिवेशन अन्तर्गत विराटनगर महानगरको अधिवेशन सम्पन्न भएको छ । शुक्रबार विराटनगरमा सम्पन्न भएको महानगरको अधिवेशनले महानगरको सभापतिमा रिचर्ड गौतमलाई सर्वसम्मत निर्वाचित गरेको कांग्रेस नेता एवम् पूर्वमुख्यमन्त्री केदार कार्कीले बताएका छन् । अधिवेशनबाट महानगर कार्यसमितिको दुई उपसभापतिमा आकाश घिमिरे र कृष्णाकुमारी साह तथा दुई सचिवमा सुवास उप्रेती र मनीषा खनाल लगायतको महानगर कार्यसमिति गठन भएको नेता कार्कीले बताए । अधिवेशनमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको नयाँ कार्यसमितिका लागि सदस्य पदमा राष्ट्रपति रामचन्द्र पौडेलका स्वकीय सचिव सुशील तिमल्सेना उम्मेदवार बनेका छन् । शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित...
काठमाडौं । नेपाली कांग्रेसको मधेसी आरक्षणतर्फ सहमहामन्त्री पद नयाँ र पुरानो पुस्ताबीच प्रतिस्पर्धा हुन लागेको छ । सहमहामन्त्री पदमा नेपाली कांग्रेस संसदीय दलका उपनेता अभिषेकप्रताप...
नरहरिनाथ । नेपाली कांग्रेस १५औँ नियमित महाधिवेशन अन्तर्गत कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ । बिहीबार शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उत्साहपूर्ण...