काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अदृश्य शक्तिको इसारामा पार्टीलाई विभाजन गराउन तथाकथित विशेष महाधिवेशन गराइएको बताएका छन् । बिहीबार नेपाली कांग्रेस १५औँ नियमित महाधिवेशन अन्तर्गत काठमाडौं महानगर अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता सिंहले अदृष्य शक्तिको उक्साहटमा विशेष महाधिवेशन गरेर कांग्रेसलाई बिभाजनतिर लगेको बताएका हुन् । ‘यो कांग्रेसको मागमा यो भएको होइन । कोही व्यक्ति विशेषको महत्वाकांक्षा र केही अदृश्य शक्ति, राष्ट्रियता र...
मसुरिया । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा आरोपपत्र दायर गरेपछि निलम्बनमा परेका राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको रवाफमा कुनै कमी आएको छैन...
जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी औपचारिक रूपमा विभाजित भएको बताएका छन् । नेपाली कांग्रेस १५औँ नियमित महाधिवेशन अन्तर्गत जनकपुरमा आयोजित कार्यक्रममा नेता...
काठमाडौं । तथाकथित विशेष महाधिवेशन पक्षधरहरूको नेपाली कांग्रेसको सर्वसम्मत सभापति बन्ने गगनकुमार थापाको योजना तुहिएको छ । बुधबार राति नेपाली कांग्रेस केन्द्रीय निर्वाचिन समितिले प्रकाशित...