काठमाडौं । सरकारले विभिन्न अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्मका निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, विपद् सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने लगायतका अध्यादेशहरू जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका...
काठमाडौं । नेपाली कांग्रेसको तथाकथित विशेष महाधिवेशन पक्षधरहरू खुल्लामञ्चमा जारी महाधिवेशनमा तीनवटा समूह सक्रिय भएका छन् । गोविन्द भट्टराई नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदा देखिएका...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तथाकथित ‘बिचौलिया’ इनाम सापकोटासमेतसँग जोडिएको भन्दै सशस्त्र प्रहरी बल नेपालका एआईजी वंशीराज दाहाल निलम्बनमा परेपछि त्यसले तरंग ल्याइदिएको छ...
काठमाडौं । विशेष अदालत काठमाडौंबाट भ्रष्टाचारी ठहर भएका नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । मंगलबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा...