काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को झण्डै दुईतिहाइको सरकार बनेको करीव ४ महिनामा आत्मदाहको प्रयास गरेका गणेश नेपालीको निधन भएको छ । शुक्रबार उपचारका क्रममा वीर अस्पतालमा गणेशको निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले बताएका छन् । गणेशको निधन भएपछि वीर अस्पतालमा सुरक्षा अवस्था बलियो बनाइएको छ । गणेशका आफन्त र शुभेच्छुकहरू वीर अस्पतालमा जम्मा भएका छन् । देशमा सुधार हुन्छ...
काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दाको फैसला हालै सार्वजनिक भएको छ । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री जोशीले २३ वर्षदेखि सर्वोच्च अदालतमा...
काठमाडौं । आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालको आइसियूमा उपचार भइरहेको छ । बिहीबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरमा शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका...
काठमाडौं । नेपालको नयाँ विद्युतीय राहदानी (ई–पासपोर्ट) परियोजनालाई लिएर प्रधानमन्त्री कार्यालय (पीएमओ) र परराष्ट्र मन्त्रालयबीच बढ्दो अविश्वासका बीच प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालयलाई प्रयोग गर्दै परराष्ट्र...