शुक्रवार, असार २६, २०८३
Friday, July 10th, 2026

भ्रष्टाचारी ठहरिएका पूर्वमन्त्री जोशीद्वारा ज्येष्ठ नागरिक भएको भन्दै कैद सजायमा छुटको माग

२ घन्टा अगाड

काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दाको फैसला हालै सार्वजनिक भएको छ । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री जोशीले २३ वर्षदेखि सर्वोच्च अदालतमा कानूनी लडाइँमा थिए । सर्वोच्च अदालतका न्यायाधीशद्वय बालकृष्ण ढकाल र विनोद शर्माको इजलासले २०८१ साउन १३ गते जोशीलाई दोषी ठहर गरेको थियो । पूर्वमन्त्री जोशीलाई ९ महिना कैद र ६९ लाख २६ हजार २३८ रुपियाँ जरिवाना र सोबराबरको सम्पत्ति जफतको...

‘मेरो राहदानी नबन्ने भयो’ भन्दै बाहिरिएका थिए गणेश, अवस्था गम्भीर

काठमाडौं । आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालको आइसियूमा उपचार भइरहेको छ । बिहीबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरमा शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका...

पासपोर्ट परियोजनामा प्रधानमन्त्री कार्यालयद्वारा परराष्ट्र मन्त्रालयलाई कमजोर पार्ने प्रयास ?

काठमाडौं । नेपालको नयाँ विद्युतीय राहदानी (ई–पासपोर्ट) परियोजनालाई लिएर प्रधानमन्त्री कार्यालय (पीएमओ) र परराष्ट्र मन्त्रालयबीच बढ्दो अविश्वासका बीच प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालयलाई प्रयोग गर्दै परराष्ट्र...

नेपालको गुप्तचर प्रणालीलाई पुनःसंरचना गर्न रास्वपाको माग, छुट्टै ऐन ल्याउन आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लीमा अधिकारीले गुप्तचर अर्थात् राष्ट्रिय अनुसन्धान विभागसम्बन्धी छुट्टै ऐन ल्याउन माग गरेकी छिन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा...
समाचार

नेपाल बाल संगठनमा भएको ठगी प्रकरणमा सीआईबीद्वारा ३ जना पक्राउ

४ घन्टा अगाड
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल बाल संगठन, बाल मन्दिरमा भएको ठगी सम्बन्धी कसूरमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ । नेपाल बाल संगठन र बाल मन्दिर सम्बन्धी उच्च स्तरीय जाँचबुझ आयोगको प्रतिवेदन, २०७७ तथा प्रहरी प्रतिवेदन समेतको जाहेरीले आशा श्रेष्ठ समेत भएको ठगी सम्बन्धी कसूर मुद्दाको अनुसन्धानको...

बालेनको पुलिस होइन, नेपाल पुलिस हो भन्ने डीएसपीलाई सोधपुछका लागि जिल्ला बोलाइयो

धनगढी । कैलालीमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को नाम लिएर ‘बालेनको पुलिस होइन’ भनेका प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रसन्नराज चौधरी सोधपुछका लागि जिल्ला तानिएका छन्...

सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल र नेपालका लागि भारतका राजदूत महामहिम नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारमा भारतीय राजदूत श्रीवास्तवसँगको...

आईजीपी कार्कीद्वारा राष्ट्रसंघीय प्रहरी शिखर सम्मेलनलाई सम्बोधन

काठमाडौं । नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीले संयुक्त राज्य अमेरिकामा जारी संयुक्त राष्ट्रसंघीय प्रहरी शिखर सम्मेलनलाई सम्बोधन गरेका छन् । आईजीपी कार्कीले विश्वव्यापी...

पोखरियामा सरकारी कागजातको गलत लिखत तयार गर्ने पाण्डेयसहित ३ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोेग अनुसन्धान आयोगले पर्साको पोखरिया नगरपालिकाका तत्कालीन अधिकृत संजयकुमार पाण्डेय सहित ३ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टारको मुद्दा दायर गरेको...

गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको विष्णुपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रविन्द्रकुमार महतसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको...

शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गर्ने काफ्लेविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका कर्मचारी हिरालाल काफ्लेविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । काफ्लेले शैक्षिक...
अपराध

अवैध लागूऔषध खैरो हेरोइन सहित तीन जना पक्राउ

१७ घन्टा अगाड
काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिका–७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३६ ग्राम ४ सय ३० मिलिग्राम सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार पक्राउ पर्नेहरूमा मोरङको विराटनगर महानगरपालिका–५ घर भएका २६ वर्षीय साहिल दाहाल, ३० वर्षीय राजु पोखरेल र सुनसरीको इनरूवा नगरपालिका–६ घर भएका २८...
कला

मोडल हन्टका लागि ४२ प्रतियोगी छनौट

काठमाडौं । नेपालकै बृहत् र स्तरीय मानिएको प्रतियोगिता ‘मोडल हन्ट नेपाल २०२६’का लागि ४२ प्रतियोगी छानिएका छन् । प्रतियोगिताको छनौट चरणको विभिन्न अडिसनबाट २६ फिमेल र १६ मेल गरेर ४२ प्रतियोगी फाइनलका लागि छानिएका हुन् । प्रतियोगिताको यो १०औँ सिजन...
खेलकुद

एलए चेसमा प्रलेश र अभिव्यक्ति च्याम्पियन

जवलाखेल । २११ जना विद्यार्थी सहभागी लिटल एञ्जल्स डे बोर्डिङ अन्तर स्कुल चेस च्याम्पियनसिपमा प्रलेश महर्जन र अभिव्यक्ति तामाङ विजयी भएका छन्...

लिटिल एञ्जेल्स स्कुल चेसमा रनिश र प्रकृति शीर्ष स्थानमा

काठमाडौं । नेपाल बुद्धिचाल महासंघको तत्वावधानमा सञ्चालन भइरहेको लिटिल एन्जल्स डे बोर्डिङ अन्तर स्कूल बुद्धिचाल प्रतियोगिताको पाँचौँ चरण खेल सम्पन्न हुँदा रनिश...

६ स्वर्णसहित ललितपुरलाई बागमती प्रदेश बुद्धिचालको उपाधि

हेटौँडा । बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुर जिल्ला टिमले जित्न सफल भएको छ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशद्वारा आयोजित तीन दिन...

बागमती प्रदेश बुद्धिचालमा ललितपुरको अग्रता

हेटौंडा । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत ब्लिट्ज् बुद्धिचाल खेलका ४ चरण सम्पन्न भएका छन् । शनिबार हेटौँडामा आयोजित प्रदेश खेलकुद...
अर्थ

बागमती प्रदेश सरकारको बजेट सर्वसम्मतिबाट पारित

६ दिन अगाड
हेटौँडा । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट सर्वसम्मति रुपमा पारित भएको छ । शनिबार हेटौँडामा बसेको बागमती प्रदेश सभाको बैठकले बजेटलाई सर्वसम्मतिले पारित गरेको हो । सभामुखले आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङलाई प्रदेश आर्थिक विधेयक २०८३...

समयमा बजेट पेस नगरेका स्थानीय तहहरुसँग स्पष्टकरण माग

काठमाडौं । आर्थिक वर्ष ०८३/८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेस नगरेका २३ वटा स्थानीय तहसँग भूमि व्यवस्था, सहकारी, संघीय मामिला...

राप्तीमा अध्यक्ष विष्टको चुनाव केन्द्रित घाटा बजेट, सञ्चित ढुकुटी समाप्त हुने अवस्था

मसुरिया । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आर्थिक वर्ष २०८३/८४ को घाटा बजेट ल्याएको भनेर आलोचना भएको छ । राप्तीका जनप्रतिनिधिहरूले अध्यक्ष विष्टले आगामी...

यशोदा फुड्सको करेन्ट लगायतका उत्पादनहरू ढुक्क साथ उपभोग गर्न आग्रह

काठमाडौं । यशोदा फुड्स प्रा.लि.ले खाद्य तथा गुण नियन्त्रण कार्यालयले जारी गरेको सूचनाअनुसार करेन्ट हट एण्ड स्पाईसी १०० ग्रामको उत्पादन मिति तथा ब्याच नं. २०२६/०२/२३–०४ए...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

५ महिना अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

पश्चिम बंगालमा जनताले कम्युनिस्ट नेता लेनिनको शालिक भात्काइदिए

नयाँ दिल्ली । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी)का कार्यकर्ताले कम्युनिस्ट नेता भ्लादिमिर लेनिनको शालिकलाई भत्काइदिएका छन् । भाजपाले पश्चिम बंगालको सभामा २९४ मध्ये २०७ सिटसहितको एकल बहुमत ल्याएर विजयी भएको छ । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)ले बनाएको लेनिनको...