शुक्रवार, आश्विन ०९, २०८३
Friday, September 25th, 2026

बैतडी कांग्रेसका संयोजक विष्टद्वारा अधिवेशन गर्न संयोजकहरू मनोनयन

२ घन्टा अगाड

बैतडी । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेस १५औँ जिल्ला अधिवेशन तयारी समिति, बैतडीका संयोजक बीरबहादुर विष्टले वडा, पालिका र क्षेत्रीय अधिवेशन सम्पन्न गर्न संयोजकहरूको जिम्मेवारी तोकेका छन् । प्रेस विज्ञप्ति जारी गरेर संयोजक विष्टले बैतडीको प्रदेश सभा १ मा विष्णुदत्त भट्ट र प्रदेश सभा २ मा धनबहादुर क्षेत्रीलाई संयोजकको जिम्मेवारी दिएका हुन् । भट्ट क्षेत्रीय सभापति हुन् भने क्षेत्री सचिव हुन् । जिल्ला संयोजक विष्टले...

विराटनगरमा गगन समूहको अधिवेशनमा भक्कुराभक्कुर, स्थिति नियन्त्रणमा लिन प्रहरीको हस्तक्षेप

विराटनगर । नेपाली कांग्रेसको तथाकथित विशेष महाधिवेशनवाला समूहको वडा अधिवेशनमा दुई पक्षबीच हात हाताहाल भएको छ । शुक्रबार मोरङको विराटनगर महानगरपालिका–६ को वडा अधिवेशनका क्रममा...

ईशनाथमा गगन समूहको अधिवेशनमा हानाहान, नेता तथा कार्यकर्ताहरूको भागाभाग

गौर । नेपाली कांग्रेस रौतहटमा तथाकथित विशेष महाधिवेशन पक्षधरहरूको नगर अधिवेशनमा हात हालाहाल भएको छ । रौतहटको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत ईशनाथ नगर अधिवेशनबाट...

संयोजक मल्लद्वारा पर्वत कांग्रेसको अधिवेशन गर्न नेताहरूलाई जिम्मेवारी प्रदान, सशक्त देखियो देउवा पक्ष

कुश्मा । नेपाली कांग्रेस पर्वतका संयोजक यामबहादुर मल्ल (रामकृष्ण)ले १५औँ महाधिवेशनको प्रक्रियालाई व्यवस्थित, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न नेताहरूलाई जिम्मेवारी तोकेका छन् । पर्वतमा...
समाचार

टाउको राखेर अनुहार बिकाउन ठूलै होडबाजी छ, ती तपाईंका हुँदै होइनन् : कांग्रेस नेतृ समित्रा थिङ

३ घन्टा अगाड
काठमाडौं । नेपाली कांग्रेसकी युवा नेतृ एवम् जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य सुमित्रा थिङले गगन थापाको टाउको देखाएर मार्केटिङ गरिरहेका नेता तथा कार्यकर्ताहरू कुनै पनि हालतमा गगनको हुनै नसक्ने बताएकी छिन् । शुक्रबार नेतृ थिङले सामाजिक सञ्जालमार्फत् गगन थापाको टाउको राखेर आफ्नो अनुहार बिकाउको धन्दामा लागेको बताएकी हुन् । उनले...

अख्तियारले अबदेखि भ्रष्टाचारका अभियुक्तसँग पोलिग्राफ जाँच गर्न पाउने

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा शङ्कित व्यक्तिको पोलिग्राफ जाँच गर्ने अधिकार पाएको छ । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली २०५९...

दुई हजार ९ सय ६८ जनाको सैन्य आधार तालिम समापन

काठमाडौं । नेपाली सेनाका सैन्य तालिम केन्द्र लगायत विभिन्न २२ स्थानहरूमा सञ्चालित ९ महिना अवधिको सैन्य आधार तालिम सम्पन्न भएको छ । शुक्रबार...

ओखलढुङ्गामा अधिवेशन गर्न देउवा पक्षद्वारा राजभण्डारीलाई जिल्ला संयोजकको जिम्मेवारी प्रदान

काठमाडौं । शेरबहादुर देउवा पक्षीय नेताहरूले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि ओखलढुङ्गा जिल्लामा बालगोविन्द राजभण्डारीलाई जिल्ला संयोजक बनाएका छन् । नेपाली कांग्रेस १५औँ...

सभामुखद्वारा जथाभावी नियमापत्ति नगर्न सांसदहरूलाई चेतावनी

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले बोल्नकै लागि मात्र नियमापत्ति नगर्न सांसदहरूलाई कडा चेतावनी दिएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा बैठकमा सभामुख...

कपिलवस्तुका सीडीओ गौतमले दिए राजीनामा, स्वीकृत हुन बाँकी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी(सीडीओ) जनार्दन गौतमले राजीनामा दिएका छन् । गौतमले असोज १४ गतेदेखि लागू हुने गरी गृह...

पालिका संयोजक तोक्दै कांग्रेस खोटाङले अघि बढायो १५औँ महाधिवेशन

दिक्तेल । शेरबहादुर देउवा पक्षीय नेताहरूले नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै खोटाङ जिल्लामा पालिकास्तरीय संगठनात्मक तयारीले गति लिन थालेको छ । महाधिवेशन...
अपराध

ओखलढुङ्गा घर भएका ८ करोड ४२ लाख बैंकिङ कसूरका फरार प्रतिवादी ललितपुरबाट पक्राउ

१ घन्ट अगाड
काठमाडौं । ८ करोड ४२ लाख बिगो भएको १२ वटा बैंकिङ कसूरसम्बन्ध मुद्दामा २ वर्ष १४ दिन कैद र ६२ लाख जरिवाना ठहर भएका फरार प्रतिवादी ४८ वर्षीय शेरबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका प्रहरी उपरीक्षक रामेश्वर कार्कीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार मगरलाई...
कला

चलचित्र ‘अन्तिम दाउ’को औपचारिक घोषणा

काठमाडौं । नयाँ नेपाली चलचित्र ‘अन्तिम दाउ’को औपचारिक घोषणा गरिएको छ । निर्माण पक्षले चलचित्रको थिम र मुख्य कलाकारहरूको क्यारेक्टर लुक्स झल्काउने दुईवटा फरक ‘फस्र्टलुक’ पोस्टर सार्वजनिक गर्दै चलचित्रको निर्माण शुरु भएको जानकारी दिएको हो । फ्रेम इन मोसन पिक्चर्सको...
खेलकुद

चेस ओलम्पियाडमा दोहोरो जीत दर्ता

समरकन्द । उज्बेकिस्तानको समरकन्दमा जारी ४६औं चेस ओलम्पियाडमा नेपाली चेस टोलीले दोश्रो चरणको खेलमा उत्कृष्ट प्रदर्शन गरि प्रभावशाली जीत दर्ता गरेका छन्...

चेस ओलम्पियाडमा नेपाल पराजित

उज्बेकिस्तान । ४६ औँ चेस ओलम्पियाडमा सहभागी नेपाली पुरुष टिम डेनमार्कसँग ३.५–०.५ तथा महिला टिमले चेक रिपब्लिकसँग ४–० अंकले पराजित हुन पुगेका...

एशियन गेम्समा खेलाडीहरूलाई पर्याप्त बजेट भएन : पूर्वमन्त्री महर्जन

काठमाडौं । बागमती प्रदेशका पूर्व युवा तथा खेलकुदमन्त्री एवम् प्रदेश सभा सदस्य (सांसद) मीनकृष्ण महर्जनले संघीय सरकारले खेलाडीहरूको तयारी, प्रशिक्षण र आवश्यक...

एशियन गेम्समा प्रतिस्पर्धा गर्ने उसुका खेलाडीहरूलाई पूर्व खेलकुदमन्त्री महर्जनद्वारा बिदाइ

लगनखेल । पूर्व युवा तथा खेलकुदमन्त्री एवम् बागमती प्रदेशसभा सदस्य (सांसद) मीनकृष्ण महर्जन जापानमा आयोजना हुन लागेको आइची–नागोया २०२६ एशियन गेम्समा उसुतर्फ...
अर्थ

काठमाडौंमा टाईरुन ट्राभल मार्केटिङको दोस्रो ‘पार्टनर कनेक्ट’

२ दिन अगाड
काठमाडौं । भारत र नेपालका लागि रोयल क्यारिबियन क्रुजको एक्सक्लुसिभ प्रतिनिधि टाईरुन ट्राभल मार्केटिङले काठमाडौंमा ‘टाईरुन पार्टनर कनेक्ट’को दोस्रो संस्करण आयोजना गरेको छ । कार्यक्रममा नेपालका २० प्रमुख ट्राभल पार्टनरहरूको सहभागिता रहेको थियो । नेपालको ट्राभल ट्रेडसँग लक्जरी तथा एक्सपिडिसन...

जेनजी आन्दोलनको बहानामा लुटपाट गरेर ध्वस्त पारिएको टंगालको भाटभटेनी पुनः सञ्चालन

काठमाडौं । काठमाडौंको टङ्गालस्थित भाटभटेनी सुपरमार्केटको मुख्य स्टोर मंगलबारदेखि पूर्ण रूपमा पुनः सञ्चालनमा आएको छ । जेन्जी आन्दोलनका क्रममा लुटपाट, चोरी, आगजनी, तोडफोड र क्षतिबाट...

धाप ड्याम क्षेत्रमा भासिएको संरचनाबारे अपडेट

काठमाडौं । बागमती नदीको विगत २/३ दिनको वर्षाका कारण धाप ड्याम–स्याडल ड्यामको तलतर्फको खोल्सीमा पहिरो गई सडकछेउको ग्याबिन वाल भासिएको छ । शुक्रबार जलस्रोत तथा...

भोटेकोशी बाढीबाट भएको क्षति पुनःनिर्माण गर्न ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख लाग्ने : सरकार

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपियाँ आवश्यक पर्ने...
सूचना/प्रबिधि

फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक

२ हपता अगाड
पेरिस । फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको बताए । यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषद्ले खारेज गरेपछि सरकारले...

अमेरिकाद्वारा ब्याट्रीबाट चल्ने विद्युतीय जहाजको सफलतापूर्वक उडान

न्यूयोर्क । अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ले ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स–वान’ले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ब्याट्रीबाट सञ्चालित विमानलाई स्विडेनी मूलका...

आइफोन १८ सिरिज दुई चरणमा आउने, सन् २०२७ सम्म कुर्नुपर्ने

न्यूयोर्क । एप्पल कम्पनीले आइफोन १८ सिरिजलाई दुई चरणमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । महँगो प्रो मोडेलहरू यसै वर्ष बजारमा आउनेछन् । सामान्य आइफोन...

अमेरिकाद्वारा विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्ध

न्यूयोर्क । अमेरिकाले सौर्य ऊर्जा परियोजनामा प्रयोग हुने विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्धको घोषणा गरेको छ । यो प्रविधिले साइबर सुरक्षा जोखिम निम्त्याउनुका...
रोचक

राज्यमन्त्री जानकीदेवी चढ्ने गाडीलाई ५ सय जरिवाना

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । सार्वजनिक बिदामा अनुमति नलिएरै सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कुँवरले चढ्ने सुदूरपश्चिम प्र.०१००१ झ ०३९७ नम्बरको गाडीलाई जरिबाना तिराएको हो...