गौर । नेपाली कांग्रेस रौतहटमा तथाकथित विशेष महाधिवेशन पक्षधरहरूको नगर अधिवेशनमा हात हालाहाल भएको छ । रौतहटको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत ईशनाथ नगर अधिवेशनबाट रहिस मियाँ नगर सभापतिमा चयन भएपछि नेता–कार्यकर्ताबीच चर्किएको हो । दुई पक्षबीच विवाद हुँदा हात हालाहाल भएको सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा देखिएको छ । विवादका क्रममा एक जनालाई लछारपछार गरेर धकेल्दै गरेको भिडियो सार्वजनिक भएको छ । उनीहरूले एकअर्कालाई...
कुश्मा । नेपाली कांग्रेस पर्वतका संयोजक यामबहादुर मल्ल (रामकृष्ण)ले १५औँ महाधिवेशनको प्रक्रियालाई व्यवस्थित, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न नेताहरूलाई जिम्मेवारी तोकेका छन् । पर्वतमा...
काठमाडौं । शेरबहादुर देउवा पक्षीय नेताहरूले नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनलाई लक्षित गरेर देशभरि केन्द्रीय प्रतिनिधि खटाएका छन् । आगामी मंसिर २१ देखि २३ गतेसम्म...
बर्दघाट । नेपाली कांग्रेसको तथाकथित विशेष महाधिवेशन पक्षधरहरूको अधिवेशनमा नवलपरासी जिल्लामा गगन थापा समूहकै दुई समूहबीच घम्साघम्सी भएपछि नगर अधिवेशन बिथोलिएको छ । नवलपरासीको सुनवल...