काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले झण्डै ९ करोड हिनामिना प्रकरणमा नेपाली कांग्रेसका नेता एवम् अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्माछेरिङ शेर्पालाई ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा पक्राउ गरेको छ । शुक्रबार ब्यूरोको टोलीले ५४ वर्षीय शेर्पालाई काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको गणेशचोकबाट पक्राउ गरेको हो । टुङ्गरम ईन्टरनेशनल एकेडेमी प्रा.लि. को कार्यकारी प्रमुख भई एकल हस्ताक्षरबाट खाता सञ्चालन हुने जिम्मेवारी लिएकोमा कार्यरत अवधिमा...
मसुरिया । पार्टीमा बृहत्तर एकताका लागि शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसका नेताहरूले लुम्बिनी प्रदेशस्तरीय भेला गर्न लागेका छन् । असार १६ गते मंगलबार दाङको लमहीस्थित...
दमौली । टोले गुण्डाहरूले सन्तोष सुनारलाई मरणासन्न हुने गरी दमौलीको बीच बजारमा कुटपिट गरेको घटना पाँच दिन हुँदा समेत जिल्ला प्रहरी कार्यालय, तनहुँले जाहेरी दर्ता...
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित भएका छन् । शुक्रबार भरतपुरमा सम्पन्न पदाधिकारीहरूको मतगणनामा आचार्य महासचिवमा निर्वाचित भएका हुन् । महामन्त्री...