बुधवार, आश्विन ०७, २०८३
Wednesday, September 23rd, 2026

कपिलवस्तु कांग्रेसका कुनै पनि नेता तथा कार्यकर्ताहरूलाई कारबाही भएको छैन : संयोजक चौधरी

६ घन्टा अगाड

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकताको मुद्दा सर्वोच्च अदालतमा बिचाराधीन रहेका बेला तथाकथित विशेष महाधिवेशन पक्षधर समूहले शेरबहादुर देउवा पक्षका नेताहरूलाई कारबाही गरेको विषय बाहिर ल्याएपछि नेपाली कांग्रेस १५औँ महाधिवेशन तयारी समितिले गम्भीर ध्यानकर्षण भएको जनाएको छ । शेरबहादुर देउवा पक्षीय केन्द्रीय अनुशासन समिति संयोजक पद्मनारायण चौधरीले सोमबार प्रेस विज्ञप्ति जारी गरेर कपिलवस्तुका कांग्रेस नेताहरूलाई कारबाही गरेको भन्ने विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । चौधरीले...

गगन समूहको अधिवेशन निष्पक्ष नहुनेभन्दै डीएलएद्वारा चितवनमा सहयोग गर्न अस्वीकार

भरतपुर । नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशन (डीएलए) चितवनले नेपाली कांग्रेसको तथाकथित विशेष महाधिवेशनवालाहरूको अधिवेशन निष्पक्ष हुन नसक्ने भन्दै सहयोग गर्न नसकिने जवाफ दिएको छ ।...

संविधान बनाउने कांग्रेस, संविधान उल्लंघन गर्ने गगन कांग्रेस

लण्डन । नेपाली कांग्रेसको आधिकारिकताको मुद्दा सर्वोच्च अदालतमा बिचाराधीन छ । मुद्दा बिचाराधीन रहेका बेला तथाकथित विशेष महाधिवेशनवालाहरूले अधिवेशन गरिरहेका छन् । विदेशमा अधिवेशन नेपाली...

सिङ्गो प्रदेश हाँक्न देउवा पक्षले बनायो महिला नेतृ शाहीलाई कमाण्डर

काठमाडौं । नेपाल कांग्रेस १५औँ महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले कर्णाली प्रदेशभित्रका जिल्लाहरूमा अधिवेशन सम्पन्न गर्न पूर्वसांसद एवम् नेतृ रंगमती शाहीलाई कर्णाली प्रदेशको संयोजकको...
समाचार

अख्तियारद्वारा भूमि आयोगका अध्यक्ष, भू–माफियासहित १२ जनाबिरुद्ध १ करोड ८६ लाखको भ्रष्टाचार मुद्दा दायर

५ घन्टा अगाड
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालीकोटका तत्कालीन भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष धिरबहादुर बमसमेत भू–माफिया, सरकारी कर्मचार र मतियारहरूसहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । बुधबार अख्तियारले विशेष अदालत काठमाडौंमा अध्यक्ष बमसमेत १२ जनाबिरुद्ध १ करोड ७८ लाख ८६ हजार ८ सय रुपियाँ बराबर...

उच्च अदालतद्वारा मुक्तिनाथ बेद बिद्याश्रम कुडुलेसँग लिखित जवाफ माग

बाग्लुङ । बिद्यालय व्यवस्थापन समिति र बिद्यार्थी भर्नाको लागि दलित लगायतको सहभागिता जनाउन माग गर्दै दिइएको रिट निवेदनमा उच्च अदालत पोखराको बाग्लुङ इजलासले...

अख्तियारद्वारा ठेकेदार र त्रिपुरासुन्दरीका कर्मचारीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माण योजनाको ठेक्कामा ७३ लाखभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका कर्मचारीसहित ९ जनाविरुद्ध भ्रष्टाचार...

प्रधानमन्त्री शाह न्यूयोर्क प्रस्थान, डा.वाग्लेलाई कार्यबाहकको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकातर्फ प्रस्थान गरेका छन् । मंगलबार त्रिभुवन...

त्रिपुरेश्वरमा बसभित्र जलेर गम्भीर घाइते चालकको मृत्यु, पहिचान खुल्यो

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा जलेर घाइते भएका अर्जुन दोङ तामाङको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी प्रमुख...

युवा नेता तामाङलाई सिन्धुपाल्चोक कांग्रेसको जिम्मेवारी, देउवा पक्ष अधिवेशनको भव्य तयारी

काठमाडौं । नेपाली कांग्रेस १५औँ महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले लालकाजी तामाङलाई नेपाली कांग्रेस सिन्धुपाल्चोक संयोजकको जिम्मेवारी दिएका छन् । पूर्वमन्त्री समेत...

बाढी प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास व्यवस्थापनको कामलाई प्राथमिकता दियो

काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास व्यवस्थापनको कामलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । पूर्वाधार विकास मन्त्रालय र...
अपराध

भदौ २४ गते रास्वपा सभापति लामिछानेसँगै नख्खु कारागारबाट फरार भएका पुरी मण्डनदेउपुरमा पक्राउ

१ िन अगाड
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते फरार भएका बर्ष २६ का आर्यन पुरीलाई पक्राउ गरेको छ । सीआईबीको टोलीले फरार पुरीलाई असोज ६ गते मंगलबार काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं. ८ कान्ताबेशीबाट पक्राउ गरिएको एसएसपी अनुपमशम्शेर जबराद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख...
कला

चलचित्र ‘अन्तिम दाउ’को औपचारिक घोषणा

काठमाडौं । नयाँ नेपाली चलचित्र ‘अन्तिम दाउ’को औपचारिक घोषणा गरिएको छ । निर्माण पक्षले चलचित्रको थिम र मुख्य कलाकारहरूको क्यारेक्टर लुक्स झल्काउने दुईवटा फरक ‘फस्र्टलुक’ पोस्टर सार्वजनिक गर्दै चलचित्रको निर्माण शुरु भएको जानकारी दिएको हो । फ्रेम इन मोसन पिक्चर्सको...
खेलकुद

चेस ओलम्पियाडमा दोहोरो जीत दर्ता

समरकन्द । उज्बेकिस्तानको समरकन्दमा जारी ४६औं चेस ओलम्पियाडमा नेपाली चेस टोलीले दोश्रो चरणको खेलमा उत्कृष्ट प्रदर्शन गरि प्रभावशाली जीत दर्ता गरेका छन्...

चेस ओलम्पियाडमा नेपाल पराजित

उज्बेकिस्तान । ४६ औँ चेस ओलम्पियाडमा सहभागी नेपाली पुरुष टिम डेनमार्कसँग ३.५–०.५ तथा महिला टिमले चेक रिपब्लिकसँग ४–० अंकले पराजित हुन पुगेका...

एशियन गेम्समा खेलाडीहरूलाई पर्याप्त बजेट भएन : पूर्वमन्त्री महर्जन

काठमाडौं । बागमती प्रदेशका पूर्व युवा तथा खेलकुदमन्त्री एवम् प्रदेश सभा सदस्य (सांसद) मीनकृष्ण महर्जनले संघीय सरकारले खेलाडीहरूको तयारी, प्रशिक्षण र आवश्यक...

एशियन गेम्समा प्रतिस्पर्धा गर्ने उसुका खेलाडीहरूलाई पूर्व खेलकुदमन्त्री महर्जनद्वारा बिदाइ

लगनखेल । पूर्व युवा तथा खेलकुदमन्त्री एवम् बागमती प्रदेशसभा सदस्य (सांसद) मीनकृष्ण महर्जन जापानमा आयोजना हुन लागेको आइची–नागोया २०२६ एशियन गेम्समा उसुतर्फ...
अर्थ

जेनजी आन्दोलनको बहानामा लुटपाट गरेर ध्वस्त पारिएको टंगालको भाटभटेनी पुनः सञ्चालन

१ िन अगाड
काठमाडौं । काठमाडौंको टङ्गालस्थित भाटभटेनी सुपरमार्केटको मुख्य स्टोर मंगलबारदेखि पूर्ण रूपमा पुनः सञ्चालनमा आएको छ । जेन्जी आन्दोलनका क्रममा लुटपाट, चोरी, आगजनी, तोडफोड र क्षतिबाट पूर्ण रूपमा ध्वस्त भएको भाटभटेनीको भवनलाई भत्काएर नयाँ संरचना निर्माण गरिएको हो । पुनःनिर्माण सम्पन्न...

धाप ड्याम क्षेत्रमा भासिएको संरचनाबारे अपडेट

काठमाडौं । बागमती नदीको विगत २/३ दिनको वर्षाका कारण धाप ड्याम–स्याडल ड्यामको तलतर्फको खोल्सीमा पहिरो गई सडकछेउको ग्याबिन वाल भासिएको छ । शुक्रबार जलस्रोत तथा...

भोटेकोशी बाढीबाट भएको क्षति पुनःनिर्माण गर्न ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख लाग्ने : सरकार

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपियाँ आवश्यक पर्ने...

प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब संकलन, प्राधिकरणलाई १ अर्ब निकासा

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल ११ अर्ब ९८ करोड...
सूचना/प्रबिधि

फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक

१ हप्ता अगाड
पेरिस । फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको बताए । यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषद्ले खारेज गरेपछि सरकारले...

अमेरिकाद्वारा ब्याट्रीबाट चल्ने विद्युतीय जहाजको सफलतापूर्वक उडान

न्यूयोर्क । अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ले ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स–वान’ले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ब्याट्रीबाट सञ्चालित विमानलाई स्विडेनी मूलका...

आइफोन १८ सिरिज दुई चरणमा आउने, सन् २०२७ सम्म कुर्नुपर्ने

न्यूयोर्क । एप्पल कम्पनीले आइफोन १८ सिरिजलाई दुई चरणमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । महँगो प्रो मोडेलहरू यसै वर्ष बजारमा आउनेछन् । सामान्य आइफोन...

अमेरिकाद्वारा विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्ध

न्यूयोर्क । अमेरिकाले सौर्य ऊर्जा परियोजनामा प्रयोग हुने विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्धको घोषणा गरेको छ । यो प्रविधिले साइबर सुरक्षा जोखिम निम्त्याउनुका...
रोचक

राज्यमन्त्री जानकीदेवी चढ्ने गाडीलाई ५ सय जरिवाना

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । सार्वजनिक बिदामा अनुमति नलिएरै सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कुँवरले चढ्ने सुदूरपश्चिम प्र.०१००१ झ ०३९७ नम्बरको गाडीलाई जरिबाना तिराएको हो...