काठमाडौं । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गतको केन्द्रीय निर्वाचन समितिले महाधिवेशन प्रतिनिधि थप गर्न जिल्ला निर्वाचित समितिहरूलाई परिपत्र गरेको छ । निर्वाचन समितिका संयोजक एगराज पोखरेलले सबै निर्वाचन अधिकृतहरूलाई परिपत्र गरेर महाधिवेशन प्रतिनिधि थप गर्न निर्देशन दिएका हुन् । ‘प्रस्तुत विषयमा, प्रत्येक निर्वाचन क्षेत्र अन्तर्गत स्थानीय तहमा नेपाली कांग्रेस पार्टीको तर्फबाट निर्वाचित हुनुभएका पालिका/ नगर/ उपमाहानगर/महानगरपालिका प्रमुख तथा उप–प्रमुख, प्रदेश सांसद, प्रतिनिधि सभा सदस्य...
काठमाडौं । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं. ६ को क्षेत्रीय अधिवेशनबाट सरोजकुमार बस्नेत क्षेत्रीय सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्...
काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले जनप्रतिनिधिहरूलाई १५औं महाधिवेशनमा स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने भएको छ । देउवा समूहले पार्टीका तर्फबाट निर्वाचित भएका पालिकाका प्रमुख...
काठमाडौं । सर्वोच्च अदालतबाट भ्रष्टाचारमा दोषी ठहर भएका नेपाली कांग्रेस सर्लाहीका पूर्वसभापति सुरेन्द्रप्रसाद सिंहले विश्वप्रकाश शर्मासहितका नेताहरूलाई भेट गरेर बधाई तथा शुभकामना दिएका छन् ।...