बिहीवार, श्रावण ०७, २०८३
Thursday, July 23rd, 2026

गगनको खुट्टामा वीपीको नभइ भद्रकालीको जुत्ता छ : कांग्रेस नेता बस्नेत

१ घन्ट अगाड

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् नेपाल तरूण दलका पूर्वअध्यक्ष जीतजंग बस्नेतले गगन थापाको खुट्टामा वीपीको नभइ भद्रकालीको जुत्ता रहेको बताएका छन् । बुधबार देउवा समूहले काठमाडौंमा आयोजना गरेको वीपी स्मृति दिवस कार्यक्रममा सम्बोधन गर्दै नेता बस्नेतले गगनले भद्रकालीको जुत्ता लगाएको बताएका हुन् । नेता बस्नेतले मुलुकमा सैनिक शासनको अनुभूति हुन थालेको संकेत गर्दै सांकेतिक रुपमा सेना अर्थात् भद्रकालीको कुरा गरेका हुन् । ‘भोलिका दिनमा...

देउवा पक्षीय नेताहरुद्वारा कांग्रेसको राष्ट्रिय भेला आह्वान, हाइज्याक भएको पार्टीबारे चिन्ता व्यक्त

काठमाडौं । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसका नेताहरुले राष्ट्रिय भेला घोषणा गरेको छ । बुधबार काठमाडौंमा वीपी कोइरालाको ४४औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा नेता...

गगनले भृकुटीमण्डपमा लास र दास भेला गरेर सभापति घोषणा गरेकै दिनदेखि कांग्रेसको कालो दिन शुरु : नेता पाण्डे

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य रोशन पाण्डेले भृकुटीमण्डपमा गगन थापाले जुनदिन आफ्ना लास र दास भेला गरेर...

नेपाली राजनीतिमा शेरबहादुरको विज्ञप्तिले हलचल, दुईतिहाइको सरकारको प्रहार सामना गर्ने

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वीपी स्मृति दिवसका अवसरमा दिएको प्रेस विज्ञप्तिले ठूलो महत्वसहित हलचल ल्याइदिएको छ । फागुन २१ को...
समाचार

खर्च कटौती र सुशासनका लागि बागमतीमा मन्त्रालयको संख्या घटाएँ : मुख्यमन्त्री बानियाँ

४८ मिनेटutes अगाड
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र सुशासनका लागि मन्त्रालयको संख्या घटाएर ८ कायम गरेको बताएका छन् । हेटौंडा–६ मा रहेको वीपी गणेशमान स्मृति शान्ति पार्क (पिसपार्क) उद्घाटन गर्दै उनले आफू मुख्यमन्त्री भएदेखि आर्थिक मितव्ययिता र सुशासनको पक्षमा काम गरिरहेको बताए । यसकै परिणाम...

वीपी स्मृति दिवसका अवसरमा डा.कोइरालाद्वारा बिरामीहरुलाई फलफूल वितरण

काठमाडौं । वीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बिरामीहरुलाई फलफूल वितरण गरेका छन् । बुधबार बिहान नेता...

कांग्रेसको बागमती सरकारबाट एमालेका मन्त्रीहरुले दिए सामूहिक राजीनामा

हेटौंडा । एमालेका मन्त्रीहरुले बागमती प्रदेश सरकारबाट सामूहिक रूपमा राजीनामा दिएका छन् । एमालेका पाँच मन्त्रीहरुले बुधबार बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष...

पटेर्वा प्रहरीद्वारा गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ

वीरगञ्ज । ईलाका प्रहरी कार्यालय, पटेर्वा, सुगौलीले लागूऔषध गाँजासहित एकजनालाई नियन्त्रणमा लिएको छ । मंगलबार पर्साको जगरनाथपुरमा गाउँपालिका–४ को हुलाकी सडकमा चेकजाँचका क्रममा...

देशलाई विभाजन होइन, एकता चाहिएको छ, प्रतिशोध होइन, सहकार्य चाहिएको छ : देउवा

काठमाडौं । नेपाली कांग्रेस नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशलाई विभाजन होइन, एकता चाहिएको बताएका छन् । वीपी स्मृति दिवसका अवसरमा मंगलबार प्रेस...

अख्तियारद्वारा ठाकुरसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको दुर्गा भगवती गाउँपालिकाका तत्कालीन निमित्त कार्यकारी अधिकृत प्रमोदकुमार ठाकुरसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ...

लायन्स क्लव अफ् काठमाडौं, टेम्पल मञ्जुश्री शाखाद्वारा दाङका शर्मालाई ह्वील चेयर प्रदान

काठमाडौं । लायन्स क्लव अफ् काठमाडौं, टेम्पल मञ्जुश्री शाखाले दाङको देउखुरी उपत्यका निवासी केदार शर्मालाई ह्वील चयर निःशुल्क प्रदान गरेको छ । राजपुर...
अपराध

सीआईबीद्वारा बिचौलिया दीपक भट्टसँग जोडिएका रिमाललाई पक्राउ

२७ मिनेटutes अगाड
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिचौलिया दीपक भट्टसँग जोडिएका फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाललाई पक्राउ गरेको छ । रिमाल बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरका प्रतिवादी हुन् । रिमाललाई ब्यूरोको टोलीले बिहीबार पक्राउ गरेको जनाएको छ । नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डको...
कला

दिलको कम्ब्याक चलचित्र ‘माया भनेकै यस्तो होला’को पोस्टर सार्वजनिक

काठमाडौं । नायक दिल श्रेष्ठको कम्ब्याक चलचित्र ‘माया भनेकै यस्तो होला’को नयाँ पोस्टर सार्वजनिक भएको छ । शनिबार ‘माया भनेकै यस्तो होला’ चलचित्रको पोस्टर सार्वजनिक भएको हो । लामो समयपछि दिल श्रेष्ठ चलचित्रको अभिनयमा फर्किएका हुन् । नयाँ पोस्टरमा नायक...
खेलकुद

एशियन चेसमा पुरुषोत्तम सिलवालको सानदार शुरुवात

काठमाडौं । चीनको शेन्जेन शहरस्थित कोली होटलमा जुलाई १५ देखि २५ सम्म सञ्चालन भइरहेको २८ औं एशियाली युवा बुद्धिचाल प्रतियोगितामा चेस खेलाडी...

एशियन युथ चेसमा सहभागी हुन नेपाली टिम चीन प्रस्थान

काठमाडौं । नेपाल बुद्धिचाल महासंघको पहलमा जुलाई १५ देखि २५ सम्म सञ्चालन हुने २८ औँ एसियन युथ चेस च्याम्पियनसिप २०२६ अन्तर्राष्ट्रिय प्रतियोगितामा...

एलए चेसमा प्रलेश र अभिव्यक्ति च्याम्पियन

जवलाखेल । २११ जना विद्यार्थी सहभागी लिटल एञ्जल्स डे बोर्डिङ अन्तर स्कुल चेस च्याम्पियनसिपमा प्रलेश महर्जन र अभिव्यक्ति तामाङ विजयी भएका छन्...

लिटिल एञ्जेल्स स्कुल चेसमा रनिश र प्रकृति शीर्ष स्थानमा

काठमाडौं । नेपाल बुद्धिचाल महासंघको तत्वावधानमा सञ्चालन भइरहेको लिटिल एन्जल्स डे बोर्डिङ अन्तर स्कूल बुद्धिचाल प्रतियोगिताको पाँचौँ चरण खेल सम्पन्न हुँदा रनिश...
अर्थ

पूरै ग्यास भरिएको सिलिण्डर बजारमा पठाउन निर्देशन

१ हप्ता अगाड
काठमाडौं । नेपाल आयल निगमले बुधबारदेखि साविककै १४ दशमलव २ किलोग्राम ग्यास भरिएको सिलिण्डर बजारमा पठाउन निर्देशन दिएको छ । इण्डियन आयलका विभिन्न बोटलिङ्ग प्लान्ट तथा रिफाइनरीहरूबाट एलपी ग्यासको लोलिङको अवस्थामा सुधार आएको जनाउँदै निगमले बुधबारदेखि सिलिण्डरमा १४ दशमलव २...

बागमती प्रदेश सरकारको बजेट सर्वसम्मतिबाट पारित

हेटौँडा । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट सर्वसम्मति रुपमा पारित भएको छ । शनिबार हेटौँडामा बसेको बागमती प्रदेश सभाको बैठकले बजेटलाई सर्वसम्मतिले...

समयमा बजेट पेस नगरेका स्थानीय तहहरुसँग स्पष्टकरण माग

काठमाडौं । आर्थिक वर्ष ०८३/८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेस नगरेका २३ वटा स्थानीय तहसँग भूमि व्यवस्था, सहकारी, संघीय मामिला...

राप्तीमा अध्यक्ष विष्टको चुनाव केन्द्रित घाटा बजेट, सञ्चित ढुकुटी समाप्त हुने अवस्था

मसुरिया । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आर्थिक वर्ष २०८३/८४ को घाटा बजेट ल्याएको भनेर आलोचना भएको छ । राप्तीका जनप्रतिनिधिहरूले अध्यक्ष विष्टले आगामी...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

५ महिना अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

पश्चिम बंगालमा जनताले कम्युनिस्ट नेता लेनिनको शालिक भात्काइदिए

नयाँ दिल्ली । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी)का कार्यकर्ताले कम्युनिस्ट नेता भ्लादिमिर लेनिनको शालिकलाई भत्काइदिएका छन् । भाजपाले पश्चिम बंगालको सभामा २९४ मध्ये २०७ सिटसहितको एकल बहुमत ल्याएर विजयी भएको छ । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)ले बनाएको लेनिनको...