काठमाडौं । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं. ६ को क्षेत्रीय अधिवेशनबाट सरोजकुमार बस्नेत क्षेत्रीय सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबार टोखा नगरपालिका–८ मा सम्पन्न अधिवेशनले बस्नेतलाई सभापतिमा निर्वाचित गरेको हो । अधिवेशनले ३३ जना केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत सर्वसम्मत निर्वाचित गरेको छ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको प्रमुख आतिथ्यता तथा पूर्वमन्त्री भीमसेनदास प्रधानको विशेष आतिथ्यतामा सम्पन्न अधिवेशनमा शेरबहादुर...
काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले जनप्रतिनिधिहरूलाई १५औं महाधिवेशनमा स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने भएको छ । देउवा समूहले पार्टीका तर्फबाट निर्वाचित भएका पालिकाका प्रमुख...
काठमाडौं । सर्वोच्च अदालतबाट भ्रष्टाचारमा दोषी ठहर भएका नेपाली कांग्रेस सर्लाहीका पूर्वसभापति सुरेन्द्रप्रसाद सिंहले विश्वप्रकाश शर्मासहितका नेताहरूलाई भेट गरेर बधाई तथा शुभकामना दिएका छन् ।...
काठमाडौं । बागमती प्रदेशकी पूर्वराज्यमन्त्रीलाई निच र छाडा शब्दावलीसहित गालीगलौजको अडियो सार्वजनिक भएपछि विवादमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले अडियो प्रकरणमा आफ्नो...