मङ्गलवार, बैशाख २२, २०८३
Monday, May 4th, 2026

कांग्रेसको भ्रातृ संस्था दलित संघको अध्यक्ष पदबाट विश्वकर्माले दिए राजीनामा

८ घन्टा अगाड

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्माले पदबाट राजीनामा दिएका छन् । सोमबार कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा विश्वकर्माले आफ्नो राजीनामा पत्र दर्ता गराएका छन् । विश्वकर्माले व्यक्तिगत र स्वास्थ्यका कारण संघको अध्यक्ष पदबाट राजीनामा दिएको जनाएका छन् । विश्वकर्माले आफूलाई नेपाल दलित संघको अध्यक्षको जिम्मेवारी दिएका तत्कालीन सभापति शेरबहादुर देउवालाई धन्यवाद दिएका छन् । विश्वकर्माले राजीनामा पत्रमा भनेका छन्, ‘उपरोक्त...

प्राधिकरणको महानिर्देशक बन्न २१ जनाको आवेदन, दौडमा अरबौं घोटालाका नाइके प्रदीपका साथीहरू पनि

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा २१ जनाको आवेदन परेको छ । सोमबार मन्त्रालयका प्रवक्ता एवम् सहसचिव जयनारायण आचार्यले सूचना जारी गरेर २१...

बालेनद्वारा प्रधानमन्त्री कार्यालय परिसरमा सञ्चारकर्मीलाई दृश्य सङ्कलनमा अवरोध

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक अघि सञ्चारकर्मीहरूलाई भिडियो खिच्न अवरोध गरिएको छ । सोमबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को निर्देशनपछि सुरक्षाकर्मीले बाहिर...

भौतिक रूपमै उपस्थित हुने थिएँ, अकस्मात् गरिएको छापामारीप्रति आपत्ति जनाउँदछु : मुख्यमन्त्री बानियाँ

काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सम्पत्ति शुद्धीकरण विभागले हेटौँडा र काठमाडौंमा रहेको आफ्नो घर तथा विगतमा आफू संलग्न रहेको बानियाँ निर्माण सेवाको...
समाचार

सर्वोच्चद्वारा शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश

८ घन्टा अगाड
काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश दिएको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासले गोल्छालाई धरौटी वा जमानतमा नै छाड्न सकिने अवस्था हुँदा अनुसन्धान अधिकारीले थुनामा राख्न अनुमति लिएको भन्दै त्यसको प्रक्रिया नै खारेज गरेको हो । गोल्छाकी...

सभामुख अर्यालले मागे सचिव राईसँग स्पष्टीकरण, हटाउने तयारी

काठमाडौं । प्रतिनिधिसभाका सचिव हर्कराज राईसँग सभामुख डोलप्रसाद अर्यालले सोधेका छन् । सोमबार प्रतिनिधिसभाका सचिव राईले सभामुखलाई स्पष्टीकरण बुझाइसकेको स्रोतले जनाएको छ ।...

डोल्पामा जीप दुर्घटना, १२ जना यात्रु घाइते

डोल्पा । डोल्पाको मुड्केचुलामा जीप दुर्घटना हुँदा १२ यात्रु घाइते भएका छन् भने तीन जनाको अवस्था गम्भीर रहेको छ । सोमबार साँझ रुकुम...

प्रधानमन्त्रीको सचिवालयद्वारा सञ्चारकर्मीहरूलाई भिडियो खिच्न अवरोध गरिएको भन्ने आरोप अस्वीकार

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सोमबार आफ्नो कार्यालय परिसरमा सञ्चारकर्मीहरूलाई भिडियो खिच्न अवरोध गरिएको भनी केही सञ्चारमाध्यममा सम्प्रेषण भएका समाचारप्रति प्रधानमन्त्रीको सचिवालयको...

रविकी पत्नी निकिताले १ अर्ब ४५ करोड भराउनुपर्ने मागदाबीसहित दायर गरेको मुद्दा नै खारेज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले कान्तिपुर, नागरिक, उकेरा, अनलाईन खबर, जनआस्थासहितका सञ्चारमाध्यमविरुद्ध दायर गरेको मुद्दामा खारेज...

राष्ट्रपतिले फिर्ता गरिदिएको अध्यादेश फेरि शीतलनिवास पठाउने निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को झण्डै दुईतिहाइ बहुमतको सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय...

मुख्यमन्त्री बानियाँसहितका मन्त्रीहरूद्वारा कागेश्वरी मनोहरा नगर अस्पतालको अनुगमन

मनोहरा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले काठमाडौंको कागेश्वरी मनोहरा नगर अस्पतालको अनुगमन गर्नुका साथै स्वास्थ्य सेवा लिएर स्वाथ्यकर्मीहरूको मनोबल उच्च बनाइदिएका छन्...
अपराध

विराटनगर विमानस्थलमा झण्डै २७ लाखसहित दुई जना गिरफ्तार

१ िन अगाड
विराटनगर । प्रहरीले विराटनगर विमानस्थलबाट स्रोत नखुलेको झण्डै २७ लाख रुपियाँसहित दुई जनालाई गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार विमानस्थलमा यात्रु जाँचका क्रममा दुई फरक–फरक समयमा दुई जनाको झोलाबाट स्रोत नखुलेको नेपाली रुपियाँ फेला परेको छ । प्रहरीले बरामद गरेको कुल रकम २६ लाख ९८ हजार रुपियाँ...
कला

चार बालबालिकाले जिते ‘प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल’को उपाधि

काठमाडौं । एउटै स्टेजमा एकसाथ ४ विजेता छानिएका छन् । १५औँ ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल २०२६’मा सिनियर र जुनियर केटा र केटी गरेर एकसाथ ४ विजेता छानिएका हुन् । प्रतियोगितामा जुनियर ब्वाइज निल वंशल, जुनियर गर्ल शिवाना पाण्डेले शीर्ष...
खेलकुद

कृतिसरा र क्षितिजलाई राष्ट्रिय चेसको उपाधि, सुनिताले दिइन पुरस्कार

काठमाडौं । रामहरिकृष्ण स्मृति तेस्रो राष्ट्रिय रापिड तथा दोस्रो राष्ट्रिय ब्लिट्ज चेस प्रतिस्पर्धाको दुबै विधामा उत्कृष्ट खेल प्रदर्शन गर्दै एफएम क्षितिज भण्डारी...

बुद्धिचाल प्रतियोगितामा शीर्ष स्थानमा पुगे तीन खेलाडी

काठमाडौं । क्षेत्रपाटी क्लबका संस्थापक अध्यक्ष स्व.रामहरि कृष्ण मानान्धरको सम्झनामा तेस्रो रापिड राष्ट्रिय चेस शुभारम्भ भएको छ । बुधबार काठमाडौंमा नेपाल बुद्धिचाल...

रापिड तथा ब्लिट्ज राष्ट्रिय चेस च्याम्पियनसिप हुने

काठमाडौं । क्षेत्रपाटी क्लबका संस्थापक अध्यक्ष स्व.रामहरि कृष्ण मानान्धरको सम्झनामा वैशाख १६ देखि १८ गतेसम्म तेस्रो रापिड तथा दोश्रो ब्लिट्ज राष्ट्रिय चेस...

रुपेशले जिते गल्छी कप राष्ट्रिय रापिड चेसको उपाधि

गल्छी । धादिङको गल्छी गाउँपालिकाको आयोजनामा सम्पन्न ‘गल्छी कप राष्ट्रिय रापिड बुद्धिचाल प्रतियोगिता–२०८३’ का विजेता खेलाडीहरूलाई नगद पुरस्कार वितरण गरिएको छ ।...
अर्थ

सहकारीहरूको वर्गीकरण गरेर चिन्ह प्रदान गर्नुपर्छ : मन्त्री रायमाझी

२ हपता अगाड
भरतपुर । बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेलले अब सहकारीहरूको पनि वर्गीकरण गरिनुपर्ने बताएकी छिन् । बिहीबार बागमती प्रदेश सहकारी संघ लिमिटेडको आयोजनामा चितवनको भरतपुरमा आयोजित कार्यक्रममा मन्त्री रायमाझीले सहकारीहरूको स्तर अनुसार नै क, ख, ग या...

अध्यक्ष भण्डारी नेतृत्वको कार्यसमिति होटल व्यवसायी महासंघमा निर्विरोध चयन

पोखरा । होटल व्यवसायी महासंघ नेपालको कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर महासंघको कार्यसमिति र घोषणापत्र सार्वजनिक गरिएको छ ।...

मूल्य बढाएर गहुँ र चैते धानको समर्थन मूल्य कायम

काठमाडौं । सरकारले यस वर्ष गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ९ सय ४५ रुपियाँ कायम गरेको छ । यस पटक गहुँको समर्थन मूल्य...

इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा थापा नियुक्त

काठमाडौं । इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त भएका छन् । आइएमई हस्पिटालिटीको सञ्चालक समितिले थापालाई चैत ५ गतेदेखि लागू हुनेगरी...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

२ महिना अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

मुस्ताङबाट ४ हजार ३९१ किलो फोहोरमैला निकासी

लेते । मुस्ताङबाट चालु आर्थिक वर्षको छ महिनामा चार हजार ३९१ किलो फोहोरमैला बाहिर निकासी गरिएको छ । वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा संकलित फोहोरमैलालाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले मुस्ताङ बाहिर पठाएको जनाएको छ । धार्मिक तथा...