काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मामिला मन्त्रालयका अतिरिक्त सचिव (उत्तरी) मुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन् । बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा खनाल र महावरबीच भेटवार्ता भएको हो । भेटमा नेपाल र भारतबीचको आपसी सम्बन्धलगायतका विषयमा छलफल भएको छ । परराष्ट्रमन्त्री खनाललाई भेट गरेपछि अतिरिक्त सचिव महावरले परराष्ट्र सचिव अमृतबहादुर राईसँग पनि शिष्टाचार भेटघाट गरेका छन् । दुवै पक्षले विभिन्न क्षेत्रमा नेपाल र भारतबीचको...
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय अर्थतन्त्रलाई तत्काल थप गतिशील, बलियो र व्यावसायिक बनाउन विशेष अग्रसरता देखाएका छन् । प्रधानमन्त्री शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौं । उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष रितेश शर्माका भाइ नागरिकता कीर्ते गरेर भारतीय प्रशासनिक सेवा (आईएएस)को अफिसर भएको खुलेको छ । नेपालको वशंजको नागरिक...
काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगविरुद्ध परेको अवहेलना सम्बन्धी रिटमा अन्तरिम आदेश दिएको छ । अधिवक्ता मणिराम उपाध्यायले दायर गरेको रिटमाथि बुधबार सुनुवाइ...