शुक्रवार, श्रावण ०१, २०८३
Thursday, July 16th, 2026

प्रधानमन्त्री र गर्भनरबीच भेटवार्ता, मौद्रिक नीति खुकुलो बनाउन निर्देशन

५ घन्टा अगाड

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय अर्थतन्त्रलाई तत्काल थप गतिशील, बलियो र व्यावसायिक बनाउन विशेष अग्रसरता देखाएका छन् । प्रधानमन्त्री शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेललाई बोलाएर मुलुकको समग्र आर्थिक विकास, सेयर बजारको स्थायित्व र उद्यमशीलता प्रवर्द्धनका लागि आगामी मौद्रिक नीतिमा आवश्यक सहजीकरण र लचकता अपनाउन सुझावहरू दिएका छन् । प्रधानमन्त्री शाहले सरकार र केन्द्रीय बैंक दुबैको सहकार्यबाट...

उद्योग वाणिज्य संघका अध्यक्षको भाइ नागरिकता कीर्ते गरेर भारतीय आईएएस अफिसर, हुनसक्छ जेल सजाय

काठमाडौं । उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष रितेश शर्माका भाइ नागरिकता कीर्ते गरेर भारतीय प्रशासनिक सेवा (आईएएस)को अफिसर भएको खुलेको छ । नेपालको वशंजको नागरिक...

सम्पत्ति जाँचबुझ आयोगलाई सर्वोच्चको अन्तरिम आदेश, बारले पठायो २ अधिवक्ता

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगविरुद्ध परेको अवहेलना सम्बन्धी रिटमा अन्तरिम आदेश दिएको छ । अधिवक्ता मणिराम उपाध्यायले दायर गरेको रिटमाथि बुधबार सुनुवाइ...

कांग्रेस सरकारको बजेट फेल गराउन खोज्ने एमालेका मन्त्रीहरू सरकारबाट बर्खास्त

धनगढी । बजेट पारित गर्न असहयोग गरेपछि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेका छन् । बजेट पास गर्न एमालेबाट साथ नपाउने...
समाचार

नखाएको विष लाग्दैन, मेरो चरित्र हत्या गर्ने प्रपञ्च हो : कांग्रेस सांसद शाह

५ घन्टा अगाड
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् सांसद अभिषेकप्रताप शाहले आफूविरुद्ध राजनीतिक प्रतिशोधपूर्ण कार्य भएको भन्दै कानूनी विधिसम्मत लडाइँ लड्ने बताएका छन् । बिहीबार नेता शाहले विज्ञप्ति जारी गरेर आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको जानकारी पाएको बताए । उनले आफूले कानूनी लडाइँ लड्ने बताएका छन् । ‘आज सम्मानित जिल्ला अदालतबाट मेरो...

एनआरएनए आइसीसीद्वारा प्राध्यापक तथा विज्ञहरूसहित सल्लाहकार समिति गठन

काठमाडौं । गैरआवासीय नेपाली संघको ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले लब्ध प्रतिष्ठित प्राध्यापक तथा विज्ञहरूसहित ५१ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।...

प्रधानमन्त्री शाहले बनाएको कार्यदलद्वारा संविधान संशोधनको बहस पत्र तयार

काठमाडौं । संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ । प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार...

हाइज्याक भएको कांग्रेस तहस नहस बनेका बेला नेविसंघद्वारा अगुवा कार्यकर्ता भेला आह्वान

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले वीपी स्मृति कार्यक्रम गर्न लागेको भन्दै कार्यक्रममा उपस्थितिका लागि आग्रह गरेको छ । नेविसंघ, शंकरदेव क्याम्पसका अध्यक्ष...

झण्डै दुईतिहाइको बालेन सरकारले दुबै सदनलाई बिजनेश दिन सकेन, २ हप्तालाई रोकियो बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को झण्डै दुईतिहाइको सरकारले विधेयक तथा अन्य कार्यसूची उपलब्ध गराउन नसकेपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक दुई...

झण्डै दुईतिहाइको बालेन सरकारविरुद्ध काठमाडौंमा विद्यार्थी प्रदर्शन, राजीनामा माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको झण्डै दुईतिहाइको सरकारविरुद्ध प्रदर्शन भएको छ । बुधबार काठमाडौंको प्रदर्शनीमार्गमा एमाले...

इलाममा बालिका जबरजस्ती करण गर्ने २ जना पक्राउ, वीरगञ्जमा केशरी गिरफ्तार

इलाम । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले इलामबाट दुई जनालाई पक्राउ गरेको छ । इलामको चुलाचुली गाउँपालिका–३ बस्ने ३२ वर्षीय...
अपराध

२२ करोडको क्रिमिनल बेनिफिट मुद्दामा शैलेन्द्र र विनोद पक्राउ

२ दिन अगाड
काठमाडौं । उखु किसानलाई करिब २२ करोड रुपियाँभन्दा बढी बक्यौता रकम भुक्तानी नगरी आपराधिक लाभ (क्रिमिनल बेनिफिट) लिएको आरोपमा दर्ता भएको मुद्दामा अन्नपूर्ण सुगर मिल प्रा.लि.का दुई सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासीको रामग्राम नगरपालिका–२ बस्ने शैलेन्द्र गुप्ता र सर्लाहीको हरिपुर नगरपालिका–१ घर भई हाल नवलपरासी बस्ने विनोद...
कला

दिलको कम्ब्याक चलचित्र ‘माया भनेकै यस्तो होला’को पोस्टर सार्वजनिक

काठमाडौं । नायक दिल श्रेष्ठको कम्ब्याक चलचित्र ‘माया भनेकै यस्तो होला’को नयाँ पोस्टर सार्वजनिक भएको छ । शनिबार ‘माया भनेकै यस्तो होला’ चलचित्रको पोस्टर सार्वजनिक भएको हो । लामो समयपछि दिल श्रेष्ठ चलचित्रको अभिनयमा फर्किएका हुन् । नयाँ पोस्टरमा नायक...
खेलकुद

एशियन युथ चेसमा सहभागी हुन नेपाली टिम चीन प्रस्थान

काठमाडौं । नेपाल बुद्धिचाल महासंघको पहलमा जुलाई १५ देखि २५ सम्म सञ्चालन हुने २८ औँ एसियन युथ चेस च्याम्पियनसिप २०२६ अन्तर्राष्ट्रिय प्रतियोगितामा...

एलए चेसमा प्रलेश र अभिव्यक्ति च्याम्पियन

जवलाखेल । २११ जना विद्यार्थी सहभागी लिटल एञ्जल्स डे बोर्डिङ अन्तर स्कुल चेस च्याम्पियनसिपमा प्रलेश महर्जन र अभिव्यक्ति तामाङ विजयी भएका छन्...

लिटिल एञ्जेल्स स्कुल चेसमा रनिश र प्रकृति शीर्ष स्थानमा

काठमाडौं । नेपाल बुद्धिचाल महासंघको तत्वावधानमा सञ्चालन भइरहेको लिटिल एन्जल्स डे बोर्डिङ अन्तर स्कूल बुद्धिचाल प्रतियोगिताको पाँचौँ चरण खेल सम्पन्न हुँदा रनिश...

६ स्वर्णसहित ललितपुरलाई बागमती प्रदेश बुद्धिचालको उपाधि

हेटौँडा । बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुर जिल्ला टिमले जित्न सफल भएको छ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशद्वारा आयोजित तीन दिन...
अर्थ

पूरै ग्यास भरिएको सिलिण्डर बजारमा पठाउन निर्देशन

२ दिन अगाड
काठमाडौं । नेपाल आयल निगमले बुधबारदेखि साविककै १४ दशमलव २ किलोग्राम ग्यास भरिएको सिलिण्डर बजारमा पठाउन निर्देशन दिएको छ । इण्डियन आयलका विभिन्न बोटलिङ्ग प्लान्ट तथा रिफाइनरीहरूबाट एलपी ग्यासको लोलिङको अवस्थामा सुधार आएको जनाउँदै निगमले बुधबारदेखि सिलिण्डरमा १४ दशमलव २...

बागमती प्रदेश सरकारको बजेट सर्वसम्मतिबाट पारित

हेटौँडा । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट सर्वसम्मति रुपमा पारित भएको छ । शनिबार हेटौँडामा बसेको बागमती प्रदेश सभाको बैठकले बजेटलाई सर्वसम्मतिले...

समयमा बजेट पेस नगरेका स्थानीय तहहरुसँग स्पष्टकरण माग

काठमाडौं । आर्थिक वर्ष ०८३/८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेस नगरेका २३ वटा स्थानीय तहसँग भूमि व्यवस्था, सहकारी, संघीय मामिला...

राप्तीमा अध्यक्ष विष्टको चुनाव केन्द्रित घाटा बजेट, सञ्चित ढुकुटी समाप्त हुने अवस्था

मसुरिया । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आर्थिक वर्ष २०८३/८४ को घाटा बजेट ल्याएको भनेर आलोचना भएको छ । राप्तीका जनप्रतिनिधिहरूले अध्यक्ष विष्टले आगामी...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

५ महिना अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

पश्चिम बंगालमा जनताले कम्युनिस्ट नेता लेनिनको शालिक भात्काइदिए

नयाँ दिल्ली । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी)का कार्यकर्ताले कम्युनिस्ट नेता भ्लादिमिर लेनिनको शालिकलाई भत्काइदिएका छन् । भाजपाले पश्चिम बंगालको सभामा २९४ मध्ये २०७ सिटसहितको एकल बहुमत ल्याएर विजयी भएको छ । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)ले बनाएको लेनिनको...