सोमवार, बैशाख २१, २०८३
Monday, May 4th, 2026

प्राधिकरणको महानिर्देशक बन्न २१ जनाको आवेदन, दौडमा अरबौं घोटालाका नाइके प्रदीपका साथीहरू पनि

६ मिनेटutes अगाड

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा २१ जनाको आवेदन परेको छ । सोमबार मन्त्रालयका प्रवक्ता एवम् सहसचिव जयनारायण आचार्यले सूचना जारी गरेर २१ जनाको आवेदन परेको जनाएका छन् । वैशाख १२ गते सूचना प्रकाशित गर्दै योग्य आवेदकहरूसँग आवेदन मागेको मन्त्रालयले जनाएको छ । प्राधिकरणका कर्मचारीहरू आवेदन दिनेमा जगन्नाथ निरौला, ज्ञानेन्द्र भुल, प्रेमनाथ ठाकुर लगायतले पनि महानिर्देशक बन्नका लागि आवेदन दिएका छन् । तत्कालीन...

बालेनद्वारा प्रधानमन्त्री कार्यालय परिसरमा सञ्चारकर्मीलाई दृश्य सङ्कलनमा अवरोध

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक अघि सञ्चारकर्मीहरूलाई भिडियो खिच्न अवरोध गरिएको छ । सोमबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को निर्देशनपछि सुरक्षाकर्मीले बाहिर...

भौतिक रूपमै उपस्थित हुने थिएँ, अकस्मात् गरिएको छापामारीप्रति आपत्ति जनाउँदछु : मुख्यमन्त्री बानियाँ

काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सम्पत्ति शुद्धीकरण विभागले हेटौँडा र काठमाडौंमा रहेको आफ्नो घर तथा विगतमा आफू संलग्न रहेको बानियाँ निर्माण सेवाको...

भूमिहीन र सुकुम्बासीका घर, टहरामा डोजर चलेपछि देशका विभिन्न ठाउँमा हजारौंको प्रदर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को झण्डै दुईतिहाइ बहुमतको सरकारले भूमिहीन तथा सुकुम्बासीहरूले बनाएको घर, टहरा भत्काएर विस्थापित बनाउन थालेपछि जिल्ला जिल्लाहरूमा प्रदर्शन शुरु हुन...
समाचार

प्रधानमन्त्रीको सचिवालयद्वारा सञ्चारकर्मीहरूलाई भिडियो खिच्न अवरोध गरिएको भन्ने आरोप अस्वीकार

३२ मिनेटutes अगाड
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सोमबार आफ्नो कार्यालय परिसरमा सञ्चारकर्मीहरूलाई भिडियो खिच्न अवरोध गरिएको भनी केही सञ्चारमाध्यममा सम्प्रेषण भएका समाचारप्रति प्रधानमन्त्रीको सचिवालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार प्रेस नोट जारी गरेर प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले भनेकी छिन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यू कार्यालय प्रवेश गर्ने क्रममा...

रविकी पत्नी निकिताले १ अर्ब ४५ करोड भराउनुपर्ने मागदाबीसहित दायर गरेको मुद्दा नै खारेज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले कान्तिपुर, नागरिक, उकेरा, अनलाईन खबर, जनआस्थासहितका सञ्चारमाध्यमविरुद्ध दायर गरेको मुद्दामा खारेज...

राष्ट्रपतिले फिर्ता गरिदिएको अध्यादेश फेरि शीतलनिवास पठाउने निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को झण्डै दुईतिहाइ बहुमतको सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय...

मुख्यमन्त्री बानियाँसहितका मन्त्रीहरूद्वारा कागेश्वरी मनोहरा नगर अस्पतालको अनुगमन

मनोहरा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले काठमाडौंको कागेश्वरी मनोहरा नगर अस्पतालको अनुगमन गर्नुका साथै स्वास्थ्य सेवा लिएर स्वाथ्यकर्मीहरूको मनोबल उच्च बनाइदिएका छन्...

चीनबाट नेपालतर्फ तस्करी भएको भेप धुन्चेमा बरामद

धुन्चे । जिल्ला प्रहरी कार्यालय, रसुवाले ४ सय ३६ थान भेपसहित ३४ वर्षीय रविन्द्र श्रेष्ठलाई पक्राउ गरेको छ । वैशाख १८ गते टिमुरेबाट...

टोक्योमा डायस्पोरा इन्भेस्टमेन्ट कम्पनीको विशेष कार्यक्रम

टोक्यो । विदेशमा रहेका नेपालीहरूको पुँजी र सिपलाई एकीकृत गरी नेपालको समृद्धिका लागि परिचालन गर्ने उद्देश्यका साथ महेशकुमार श्रेष्ठको नेतृत्वमा अघि बढाइएको ‘डायस्पोरा...

बालेनले एक झट्कामा उडाइदिए सुशीला कार्कीका स्वकीय सचिवको अध्यक्ष पद गुम्यो

काठमाडौं । तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शन श्रेष्ठको राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष पद गुमेको छ । अन्तरिम सरकारकी प्रधानमन्त्री...
अपराध

विराटनगर विमानस्थलमा झण्डै २७ लाखसहित दुई जना गिरफ्तार

१ िन अगाड
विराटनगर । प्रहरीले विराटनगर विमानस्थलबाट स्रोत नखुलेको झण्डै २७ लाख रुपियाँसहित दुई जनालाई गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार विमानस्थलमा यात्रु जाँचका क्रममा दुई फरक–फरक समयमा दुई जनाको झोलाबाट स्रोत नखुलेको नेपाली रुपियाँ फेला परेको छ । प्रहरीले बरामद गरेको कुल रकम २६ लाख ९८ हजार रुपियाँ...
कला

चार बालबालिकाले जिते ‘प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल’को उपाधि

काठमाडौं । एउटै स्टेजमा एकसाथ ४ विजेता छानिएका छन् । १५औँ ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल २०२६’मा सिनियर र जुनियर केटा र केटी गरेर एकसाथ ४ विजेता छानिएका हुन् । प्रतियोगितामा जुनियर ब्वाइज निल वंशल, जुनियर गर्ल शिवाना पाण्डेले शीर्ष...
खेलकुद

कृतिसरा र क्षितिजलाई राष्ट्रिय चेसको उपाधि, सुनिताले दिइन पुरस्कार

काठमाडौं । रामहरिकृष्ण स्मृति तेस्रो राष्ट्रिय रापिड तथा दोस्रो राष्ट्रिय ब्लिट्ज चेस प्रतिस्पर्धाको दुबै विधामा उत्कृष्ट खेल प्रदर्शन गर्दै एफएम क्षितिज भण्डारी...

बुद्धिचाल प्रतियोगितामा शीर्ष स्थानमा पुगे तीन खेलाडी

काठमाडौं । क्षेत्रपाटी क्लबका संस्थापक अध्यक्ष स्व.रामहरि कृष्ण मानान्धरको सम्झनामा तेस्रो रापिड राष्ट्रिय चेस शुभारम्भ भएको छ । बुधबार काठमाडौंमा नेपाल बुद्धिचाल...

रापिड तथा ब्लिट्ज राष्ट्रिय चेस च्याम्पियनसिप हुने

काठमाडौं । क्षेत्रपाटी क्लबका संस्थापक अध्यक्ष स्व.रामहरि कृष्ण मानान्धरको सम्झनामा वैशाख १६ देखि १८ गतेसम्म तेस्रो रापिड तथा दोश्रो ब्लिट्ज राष्ट्रिय चेस...

रुपेशले जिते गल्छी कप राष्ट्रिय रापिड चेसको उपाधि

गल्छी । धादिङको गल्छी गाउँपालिकाको आयोजनामा सम्पन्न ‘गल्छी कप राष्ट्रिय रापिड बुद्धिचाल प्रतियोगिता–२०८३’ का विजेता खेलाडीहरूलाई नगद पुरस्कार वितरण गरिएको छ ।...
अर्थ

सहकारीहरूको वर्गीकरण गरेर चिन्ह प्रदान गर्नुपर्छ : मन्त्री रायमाझी

२ हपता अगाड
भरतपुर । बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेलले अब सहकारीहरूको पनि वर्गीकरण गरिनुपर्ने बताएकी छिन् । बिहीबार बागमती प्रदेश सहकारी संघ लिमिटेडको आयोजनामा चितवनको भरतपुरमा आयोजित कार्यक्रममा मन्त्री रायमाझीले सहकारीहरूको स्तर अनुसार नै क, ख, ग या...

अध्यक्ष भण्डारी नेतृत्वको कार्यसमिति होटल व्यवसायी महासंघमा निर्विरोध चयन

पोखरा । होटल व्यवसायी महासंघ नेपालको कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर महासंघको कार्यसमिति र घोषणापत्र सार्वजनिक गरिएको छ ।...

मूल्य बढाएर गहुँ र चैते धानको समर्थन मूल्य कायम

काठमाडौं । सरकारले यस वर्ष गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ९ सय ४५ रुपियाँ कायम गरेको छ । यस पटक गहुँको समर्थन मूल्य...

इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा थापा नियुक्त

काठमाडौं । इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त भएका छन् । आइएमई हस्पिटालिटीको सञ्चालक समितिले थापालाई चैत ५ गतेदेखि लागू हुनेगरी...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

२ महिना अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

मुस्ताङबाट ४ हजार ३९१ किलो फोहोरमैला निकासी

लेते । मुस्ताङबाट चालु आर्थिक वर्षको छ महिनामा चार हजार ३९१ किलो फोहोरमैला बाहिर निकासी गरिएको छ । वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा संकलित फोहोरमैलालाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले मुस्ताङ बाहिर पठाएको जनाएको छ । धार्मिक तथा...